Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • हेर्नुहोस् १६५ निर्वाचन क्षेत्रमा कुन दलको कति मत ? 
सरल तथ्यांक हेर्नुहोस् १६५ निर्वाचन क्षेत्रमा कुन दलको कति मत ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, साउन १३, २०७९

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको चर्चासँगै तयारी भइरहेको बेला प्रमुख दलहरुको सम्भावित मत संख्या चासोको विषय बनेको छ । 

आगामी निर्वाचनसम्म अहिलेको सत्ता गठबन्धनले निरन्तरता पाउला या नपाउला भन्ने आशंका एकातिर छ भने अर्कोतिर काँग्रेसविरुद्ध वाम गठन्धन हुने सम्भावना पनि बलियो बनेको छ । यस्तो अवस्थामा प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा एमालेले एक्ला एक्लै भीड्नुपर्ने अवस्था समेत आउनसक्ने आँकलन गरिएको छ । 

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने १६५ क्षेत्रमा दलहरुको स्थिति यस प्रकार छन् :

 

अछाम २ : कांग्रेस १९३३९, एमाले १७९८७, माओवादी ६४४१, एस २१७५

अर्घाखाँची : एमाले ४८२६०, कांग्रेस ३७९२५ माओवादी ७७९०, राजमो ४२९४, एस ३७६३

इलाम १ : एमाले २६२३३, कांग्रेस २५७७२, एस ९४८१, जसपा १८२९, माओवादी १२३५, राप्रपा ११६९

इलाम २ : कांग्रेस ३२९७८, एमाले ३२५२७, माओवादी २७१७, जसपा ५५४, एस २७७, राप्रपा १३०

उदयपुर १ : एमाले २१६५२, कांग्रेस २०७५७, माओवादी ८१७९, जसपा २४२९, एस १९९४, राप्रपा १६३३

उदयपुर २ : एमाले १८५७३, कांग्रेस ११३४४, माओवादी ८२०२, एस ३४२७, जसपा १४३४

ओखलढुंगा : कांग्रेस ३२२८८, एमाले २९५९१, माओवादी ६९१६, जसपा २१०४, एस ५२१, राप्रपा १४६

कञ्चनपुर १ : एमाले १८७७३, कांग्रेस १८७३२, माओवादी १५२८९, एस ३५२१, राप्रपा २६९२

कञ्चनपुर २ : कांग्रेस २२३७९, एमाले १८८२८, माओवादी १२५७२, एस ४१६१, राप्रपा ३९५३

कञ्चनपुर ३ : कांग्रेस २१७७२, एमाले १६११७, राप्रपा ६५०३, माओवादी ५९८१, एस ३०१२

कपिलवस्तु १ : कांग्रेस २८२७१, एमाले २६८२३, जसपा १३५१०, माओवादी ९३३८, एस ३७२२, लोसपा ३४२४, राप्रपा २४८०

कपिलवस्तु २ : कांग्रेस ३०९९८, एमाले २७२९८, जसपा ६९०८, लोसपा ६३८६, माओवादी ४४५९, राप्रपा २०३५, एस ६९१

कपिलवस्तु ३ : एमाले १८७४७, कांग्रेस १५७७०, जसपा ९९७४, माओवादी ६८४४, राप्रपा ६०७४, लोसपा ४६७५, एस १९८६

काठमाडौं १ : कांग्रेस ९८९५, एमाले ९५४१, राप्रपा १३७६, माओवादी ११५९

काठमाडौं २ : एमाले १७३२८, कांग्रेस १४१२८, एस ७९११, राप्रपा ७२००, माओवादी ३१३१

काठमाडौं ३ : कांग्रेस १५७९५, एमाले १४८७६, माओवादी १७३०, राप्रपा १३१४, एस १०५६

काठमाडौं ४ : एमाले १६५०७, कांग्रेस १५७६३, एस २४१४, राप्रपा २२९३, माओवादी ८४४, जसपा ३१७

काठमाडौं ५ : एमाले १९७०३, कांग्रेस १४८५३, राप्रपा २८२२, एस १८२७, माओवादी ११६८, जसपा ५८

काठमाडौं ६ : कांग्रेस १७२७७, एमाले १४३०३, माओवादी २४६२, एस १८५९, राप्रपा १८१६

काठमाडौं ७ : कांग्रेस १४१६७, एमाले १२२०२, एस ३८३९, राप्रपा २०२७, माओवादी ५७६, जसपा १६२

काठमाडौं ८ : कांग्रेस १०८७२, एमाले ९२५३, एस ५१४२, राप्रपा ३१६०, माओवादी १८९

काठमाडौं ९ : कांग्रेस १९९१६, एमाले १९२८२, राप्रपा २४०१, माओवादी ६९५, एस ४६५

काठमाडौं १० : कांग्रेस २४६७५, एमाले १८८३८, माओवादी ४९४२, राप्रपा २४९६, एस १३४२

काभ्रेपलाञ्चोक १ : कांग्रेस ४०१३६, एमाले ३३८४६, माओवादी २४३३१, एस २३५४, राप्रपा ३९९

काभ्रेपलाञ्चोक २ : एमाले ४५५१४, कांग्रेस ४५४५६, एस ८६७६, माओवादी ६३७०, राप्रपा २३५४

कालीकोट : माओवादी १८३४७, कांग्रेस १२८२०, एमाले १२६१३, एस ३५०३, राप्रपा ५८०

कास्की १ : कांग्रेस ३३८३७, एमाले ३०१९६, माओवादी ३२७८, राप्रपा १८१८

कास्की २ : एमाले २११६४, कांग्रेस १९००८, राप्रपा २०७९, एस २०५३, माओवादी ११९८, जसपा १५३

कास्की ३ : एमाले २९८०५, कांग्रेस २८८४६, माओवादी २४००, राप्रपा १०६५, एस ५०१

कैलाली १ : नागरिक उन्मुक्ति पार्टी १७१९३, कांग्रेस ११६७८, एमाले १०३२२, माओवादी ६९३०, राप्रपा ३५६१, जसपा २३०२, एस २२३२

कैलाली २ : एमाले १७८३४, कांग्रेस १३८२०, माओवादी ८७२४, नागरिक उन्मुक्ति पार्टी ५२४३, राप्रपा २४०७, एस २३०६

कैलाली ३ : कांग्रेस १९९९२, माओवादी ११७१६, एमाले ११२५७, राप्रपा ६६९९, नागरिक उन्मुक्ति पार्टी ५२४७, जसपा २८५९, एस १९७८

कैलाली ४ : कांग्रेस २२९९७, एमाले २००८१, माओवादी १०१२३, एस ४०२९, राप्रपा ३२३४, जसपा ६४, नागरिक उन्मुक्ति पार्टी १६४

कैलाली ५ : कांग्रेस २२७७९, एमाले १७४२०, माओवादी ८१७५, एस २००९, राप्रपा १७९७, नागरिक उन्मुक्ति पार्टी ६५९, लोसपा ३०२, जसपा १५०

खोटाङ : एमाले २८७९७, कांग्रेस २६६३३, माओवादी १८७३६, जसपा २९१६, एस २१४४, राप्रपा ८१५

गुल्मी १ : एमाले ३५७०१, कांग्रेस ३१२९४, माओवादी ४९७०, राजमो १६००, एस ४९७

गुल्मी २ : एमाले ३१२५३, कांग्रेस २९८२१, माओवादी १८४१, एस ६५८, राप्रपा १०१

गोरखा १ : कांग्रेस २७०८४, माओवादी २५४७२, एमाले १४५६६, जसपा २७५४, राप्रपा २२७, एस ७०,

गोरखा २ : माओवादी २२२५०, कांग्रेस २११३६, एमाले ७९२६, जसपा ७५०४, राप्रपा ८७८

चितवन १ : एमाले ३९६०६, कांग्रेस ३६७८३, माओवादी ५५०८, राप्रपा ४५९०, एस ४००५

चितवन २ : एमाले ३५५४३, कांग्रेस २४५३१, माओवादी ७३७४, एस ३५६९, राप्रपा २११३, जसपा ५८

चितवन ३ : एमाले २९७७१, कांग्रेस २९३४३, माओवादी १०९४०, राप्रपा ६१९८, एस ५०३७

जाजरकोट : एमाले २४००४, कांग्रेस २२३४२, माओवादी १८६२२, एस २३३४, राप्रपा १३४, जसपा २४

जुम्ला : कांग्रेस १६०७५, माओवादी १४१७५, एमाले ६९६२, एस ६१९५, राप्रपा ५१४

झापा १ : एमाले ३१२३२, कांग्रेस २४०५९, राप्रपा ५९२२, माओवादी ३९०५, एस १२५२, लोसपा १६२

झापा २ : एमाले ३६३९६, कांग्रेस ३२६७२, राप्रपा ९५३१, माओवादी २४३७, जसपा ५०६, एस १७३

झापा ३ : कांग्रेस २५९४९, राप्रपा २११५९, एमाले २१०८५, माओवादी ६६८८, जसपा ५३७, लोसपा २०८

झापा ४ : एमाले ३१२७२, कांग्रेस २८१६५, माओवादी ६३८२, राप्रपा ४५५५६, एस ७०२, लोसपा २४८, जसपा ११०

झापा ५ : एमाले ४१६१९, कांग्रेस २२०२२, माओवादी १०७८८, राप्रपा ८३५३, एस १९८८

डडेलधुरा : कांग्रेस २१७३५, माओवादी १२८७८, एमाले १०४४९, एस ५०४१, राप्रपा ७१४, जसपा १५६

डोटी : कांग्रेस ३४०४७, एमाले २४९१६, माओवादी ७७८९, एस ३२०५, राप्रपा ९८७

डोल्पा : माओवादी ४८५५, एमाले ४५४५, कांग्रेस ३०६९, एस १३३४

तनहुँ १ : कांग्रेस ३३१०६, एमाले २२२१०, माओवादी ८४७४, राप्रपा १७७५, एस ८९२, जसपा ५४

तनहुँ २ : एमाले ३०९६२, कांग्रेस ३०६०६, माओवादी ६८३६, एस १२५२, राप्रपा ९५५

ताप्लेजुङ : एमाले २४२९५, कांग्रेस १८२८४, माओवादी ४४९७, एस १३०८, जसपा ९२३

तेह्रथुम : एमाले २२३१२, कांग्रेस २१९११, माओवादी ६८६, एस ५४६

दाङ १ : कांग्रेस २९७५७, एमाले २७०२५, माओवादी १९२७६, राप्रपा २३५०, एस २३४१, जसपा ८०७

दाङ २ : एमाले ३३५९३, कांग्रेस २३३०१, माओवादी १०४७८, राप्रपा ३२६४, एस २९४२

दाङ ३ : एमाले ३८६५८, कांग्रेस ३०९८९, माओवादी १२८८०, एस १९३८, राप्रपा १४४४, जसपा १८२

दार्चुला : एमाले २९३९७, कांग्रेस २१५५४, माओवादी ७८८१, राप्रपा १७७, एस १७१

दैलेख १ : कांग्रेस २०३४४, एमाले १९०६१, एस ५५२९, माओवादी ३१७५, राप्रपा ९७६

दैलेख २ : एमाले २१०७६, कांग्रेस १९७८६, माओवादी ५७५५, एस ८३०, राप्रपा ३२१

दोलखा : एमाले ३९०५०, कांग्रेस ३३४३९, माओवादी १७३७५, एस ३१५१, राप्रपा १५११, जसपा २०९

धनकुटा : एमाले ३६३३६, कांग्रेस २८१८२, माओवादी ५४५८, जसपा २२९३, एस १७२८, राप्रपा ३०४

धनुषा १ : कांग्रेस १८५१४, एमाले १६५८१, माओवादी १२३४३, जसपा ९०२०, लोसपा ६६२४, राप्रपा ४९४६, जनमत पार्टी ३३२०, एस २९३७

धनुषा २ : कांग्रेस २१२३२, जसपा १३८८९, एमाले ११५८३, माओवादी १०७९४, एस ८९९७, लोसपा ६७१३, जनमत पार्टी ४२८३, राप्रपा २१३

धनुषा ३ : कांग्रेस २२४२८, एमाले १७०९६, लोसपा ८७६३, जसपा ८२४३, एस ३७२५, जनमत पार्टी २४९१, माओवादी ६६५, राप्रपा ५०१

धनुषा ४ : कांग्रेस २५१९५, एमाले २३६३०, जसपा ८३७८, एस ८१६४, माओवादी ४४३४, लोसपा २१८४, जनमत पार्टी १९५०, राप्रपा ५१४

धादिङ १ : एमाले ३७७७८, माओवादी २४९२५, कांग्रेस १९४२३, एस ८८३६, राप्रपा १२२२

धादिङ २ : कांग्रेस २९९६५, एमाले २५९३८, माओवादी १४३८०, राप्रपा ५२८७, एस ३४५६, जसपा १०६०

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ : कांग्रेस ३०३४२, एमाले २६७७९, राप्रपा ६६८७, माओवादी ५३४७, जसपा ३५५९, एस ११४१, लोसपा १००

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) २ : कांग्रेस २५६८६, एमाले २३३४२, माओवादी ९१५१, राप्रपा ८८७८, जसपा ७३११, लोसपा ४५८०, एस ८८५

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ : कांग्रेस ४०५११, एमाले ३९९५१, राप्रपा २३७३, माओवादी १९२१, जसपा १८८

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) २ : एमाले ४१७९८, कांग्रेस ३८६१९, राप्रपा २३५५, माओवादी १७४२, जसपा ३०३, एस २१४

नुवाकोट १ : कांग्रेस २८९६२, माओवादी २३२००, एमाले १८२६७, राप्रपा ४०७८, एस २२४५

नुवाकोट २ : कांग्रेस २९८६१, एमाले २६३७७, माओवादी १६०६७, राप्रपा २२११, एस ९६१

पर्वत : एमाले ३५७१६, कांग्रेस २९३४४, माओवादी ५३६१, एस ५४६, राप्रपा ४९३

पर्सा १ : जसपा १५७०६, एमाले १३३३५, कांग्रेस १२९०२, माओवादी ३७४६, लोसपा २०८६, एस १६०३, राप्रपा ५७७

पर्सा २ : कांग्रेस २०८१९, एमाले १६९३५, जसपा १५३२८, लोसपा ३३१३, एस २०९२, माओवादी १९९५

पर्सा ३ : कांग्रेस २४११९, एमाले २००६३, जसपा १०७८७, लोसपा २८८७, माओवादी २७८०, एस १४६०, राप्रपा ५१०

पर्सा ४ : कांग्रेस २३०९१, एमाले १८११८, जसपा १३६२७, माओवादी ५८९६, लोसपा २१२३, एस १३३६, राप्रपा ३८९

पाँचथर : एमाले ३०९५८, कांग्रेस २५०६५, माओवादी ११८०८, जसपा २६४३, एस २१६१, राप्रपा १९०९

पाल्पा १ : एमाले ३४७७१, कांग्रेस २७१५०, माओवादी ११६४, राप्रपा २२३

पाल्पा २ : एमाले ३०५६६, कांग्रेस २९०३९, माओवादी ४३१३, एस ४३३, राप्रपा ३३६

प्यूठान : एमाले ३९८७७, कांग्रेस २१५६४, माओवादी १७१६३, एस १४१७, राप्रपा ४३३

बझाङ : एमाले २८६११, कांग्रेस २०१६६, माओवादी ९१४५, एस ७६३२, राप्रपा १२८

बर्दिया १ : एमाले ३६८१२, कांग्रेस ३४६२२, माओवादी २४३४१, राप्रपा ३१९०, जसपा २२३७, एस १६५२, लोसपा १५६

बर्दिया २ : कांग्रेस ३८३५२, माओवादी ३०७९८, एमाले २३३२०, राप्रपा १५०२, एस ७२८, जसपा २३४

बाँके १ : कांग्रेस २८६१९, एमाले २५३१०, माओवादी १७११०, राप्रपा ४७८९, जसपा ३९५१, एस ६२३, लोसपा ३६१

बाँके २ : कांग्रेस १८०३७, एमाले १५४७८, जसपा १३८०९, राप्रपा ८४९४, माओवादी ६८५९, एस ८२१, लोसपा ५६४

बाँके ३ : कांग्रेस २५६८९, एमाले २२१५९, माओवादी १४८१८, राप्रपा ४६४१, जसपा ४१९९, एस २३४८, लोसपा १०३७

बागलुङ १ : एमाले २१९७८, कांग्रेस १९५१३, राजमो ६०६७, माओवादी २५२९, एस २४५१

बागलुङ २ : एमाले १९०३०, कांग्रेस १७७५१, माओवादी ९७५१, राजमो ६६७८, एस ३८८

बाजुरा : एमाले २७८४४, कांग्रेस २४३०४, माओवादी ४२२९, एस १६८९, राप्रपा १७२

बारा १ : कांग्रेस ३२३५६, एमाले २५८०८, लोसपा ९५०५, माओवादी ६३४३, जसपा ६१४३, राप्रपा १९७३, एस १९४०

बारा २ : कांग्रेस २१६५२, जसपा २०८२४, एमाले १७९२९, लोसपा ६७१६, माओवादी ४६४०, एस ४१०५

बारा ३ : एमाले २३६५४, कांग्रेस १७५५४, जसपा ११२७९, माओवादी ८२४८, एस ३३९५, लोसपा २२०६, राप्रपा ८३८

बारा ४ : एमाले २११६७, कांग्रेस १६५८९, लोसपा १५०८०, माओवादी ९०१३, जसपा ५६९१, एस ५०१९, राप्रपा ११५४

बैतडी : एमाले ३५०४८, कांग्रेस ३३६८३, माओवादी १४९९८, एस ३१४०, राप्रपा २००४

भक्तपुर १ : नेमकिपा ३३८९५, एमाले १४११९, कांग्रेस १३०१३, राप्रपा ६२८६, माओवादी १३८८

भक्तपुर २ : कांग्रेस २५७६४, एमाले २४२८६, नेमकिपा ४९२५, राप्रपा ४१७२, एस १२०२, माओवादी १०४५

भोजपुर : एमाले २७६५६, कांग्रेस २३५९९, माओवादी १४७६१, एस १९४५, जसपा १६४५

मकवानपुर १ : एमाले ३८०५६, कांग्रेस ३४०७२, माओवादी १६५४२, राप्रपा ४०७०, एस ३२८३

मकवानपुर २ : एमाले ३६८६६, कांग्रेस ३४२४०, माओवादी २२६०७, एस २७१९, राप्रपा १५३६

मनाङ : एमाले १२५८, कांग्रेस १२२०

महोत्तरी १ : माओवादी १५८८८, कांग्रेस १३१४६, एमाले ८०३४, जसपा ७२३४, लोसपा ७०६९, एस १५०८, राप्रपा ४७८

महोत्तरी २ : लोसपा १७५७७, कांग्रेस १६९३८, जसपा ८५३२, एमाले ७०५७, माओवादी ६५०६, एस ११९६, राप्रपा १२९

महोत्तरी ३ : जसपा १४३५७, लोसपा १२७३५, एमाले १०८२०, कांग्रेस ९०४३, माओवादी ५१९५, एस २५७०, राप्रपा ६१८

महोत्तरी ४ : कांग्रेस १७७१८, लोसपा ११३५३, एमाले १०३९६, जसपा ९७०९, माओवादी ७८१३, एस ९८५, राप्रपा १९७

मुगु : एमाले ९८९४, कांग्रेस ८९४९, माओवादी ३८७६, एस १४८५

मुस्ताङ : एमाले ३१२८, कांग्रेस २७४२, राप्रपा १८

मोरङ १ : एमाले ३२३६६, कांग्रेस ३१४१३, माओवादी ६५८३, राप्रपा २८९०, एस १०९३, जसपा ४९४

मोरङ २ : एमाले ३१३३०, कांग्रेस २८६१७, माओवादी ७२७१, जसपा ५, राप्रपा २०६९, लोसपा ५६६, एस १८०

मोरङ ३ : एमाले ३७४१०, कांग्रेस ३६९१६, माओवादी ७३७३, राप्रपा २१२१, एस १८५५, जसपा ४६३

मोरङ ४ : एमाले २५७३०, कांग्रेस २१८९४, माओवादी ९९९०, राप्रपा ४६७४, जसपा ३११२, एस १२५५

मोरङ ५ : कांग्रेस १९४९८, एमाले १५६८०, जसपा १३२४९, माओवादी ११६२८, राप्रपा १८८७, लोसपा ७५२, एस ६०८

मोरङ ६ : कांग्रेस २७०८६, एमाले २४५५६, माओवादी ४९९६, जसपा ३९३९, राप्रपा ३११५, एस २३५५, लोसपा ८९५

म्याग्दी : एमाले २३२१०, कांग्रेस २००३८, माओवादी ८५९३, राप्रपा २१७

रसुवा : कांग्रेस ११८३९, एमाले ११०४०, माओवादी ४३९२, जसपा ५६८

रामेछाप : कांग्रेस ४१०५१, एमाले ३९०३३, माओवादी २७०३९, एस १५७०, राप्रपा ९३५

रुकुम पश्चिम : माओवादी ३७१०२, कांग्रेस २६६२०, एमाले ६१२४, एस १३०, राप्रपा १०८

रुकुम पूर्व : माओवादी ११६२१, कांग्रेस ६५३३, एमाले ४५२१

रूपन्देही १ : कांग्रेस ३२९९९, एमाले ३०३९४, राप्रपा १४५५२, जसपा ६६९५, माओवादी ४२०२, एस १२४३, लोसपा ३२५

रूपन्देही २ : कांग्रेस ३४९५९, एमाले ३३१८७, राप्रपा ३९२०, माओवादी ३१८८, एस १३८२, जसपा १८३

रूपन्देही ३ : कांग्रेस ३४१५३, एमाले २९०४८, राप्रपा १३३९७, जसपा ६१८३, माओवादी २८८१, लोसपा २१७४, एस ९७७

रूपन्देही ४ : लोसपा १६२२६, कांग्रेस १५६२७, जनमत पार्टी ७७३४, एमाले ७६०५, जसपा ७४९७, राप्रपा ५६९९, माओवादी ३८०२, एस ११९८

रूपन्देही ५ : एमाले २७१४५, कांग्रेस २६८८८, जसपा ९३३७, जनमत पार्टी ५६५६, माओवादी ४६२५, लोसपा ३५५६, राप्रपा २८१३, एस ११६३

रोल्पा : माओवादी ४०७९१, कांग्रेस २४६६४, एमाले १५३०१, राप्रपा १२१८,एस ९५०

रौतहट १ : एस १९६९८, कांग्रेस १६९२८, लोसपा १२०६२, जसपा ८२४१, माओवादी ८१९१, एमाले ७३८५

रौतहट २ : कांग्रेस २०४०७, एमाले १६१५९, जसपा ११५२४, एस १०२६७, माओवादी ८२२३, लोसपा ५२७३, जनमत पार्टी १२०७

रौतहट ३ : एमाले २१७२९, कांग्रेस १९२४१, एस ११७३६, माओवादी ११२७९, जसपा ९४८३, जनमत पार्टी १२९०, लोसपा १०९७

रौतहट ४ : कांग्रेस २४१५१, एस १५५३४, माओवादी १५०३३, एमाले १२९७५, जसपा ६१३४, राप्रपा ६१२, जनमत पार्टी ६०८, लोसपा ५५३

लमजुङ : एमाले ४०१९७, कांग्रेस ३५२७६, माओवादी ६१२७, राप्रपा ११८४, जसपा १९०

ललितपुर १ : कांग्रेस २३८५४, एमाले १८९९३, माओवादी ६१३३, राप्रपा १७५७

ललितपुर २ : कांग्रेस २१०८१, एमाले १७७१२, माओवादी ५२५४, राप्रपा ३५९३, एस ३१९२

ललितपुर ३ : कांग्रेस १८५४५, एमाले १७७०९, माओवादी ७७२७, एस ५१२९, राप्रपा ४३४२

संखुवासभा : एमाले ३२९११, कांग्रेस ३०८४९, माओवादी ७१२२, एस ११०१, जसपा ४७१

सप्तरी १ : कांग्रेस २१४५६, एमाले १७१५८, जसपा १७१३७, जनमत पार्टी ९४३३, माओवादी ८४९६, लोसपा १६४६, एस ७४२, राप्रपा ७२९

सप्तरी २ : जसपा १४४०३, कांग्रेस १०८०७, लोसपा १०४३५, माओवादी ९५३४, एमाले ५९५१, जनमत पार्टी ४५४२, एस २४०८, राप्रपा १०४८

सप्तरी ३ : जसपा १९४५८, कांग्रेस १८३२३, एमाले १४१५९, लोसपा ७७४८, एस ५२२६, माओवादी ४७५१, जनमत पार्टी ३६६५, राप्रपा १२२७

सप्तरी ४ : कांग्रेस १६९७५, जसपा १५६८२, एमाले १००४४, एस ८४५०, माओवादी ६९२०, जनमत पार्टी ५४०२, लोसपा ३८४८, राप्रपा ५०३

सर्लाही १ : कांग्रेस २५८३२, एमाले १७८१९, माओवादी १५९९५, लोसपा ६४६६, एस ६०४१, जसपा ४९७१, राप्रपा १०५३, जनमत पार्टी ६८१

सर्लाही २ : कांग्रेस २४६२०, जसपा १९६४२, लोसपा १२३६६, माओवादी ७७३७, एमाले ७६७९, जनमत पार्टी ३०४२, एस २२२१, राप्रपा ७४२

सर्लाही ३ : एमाले २३०९६, कांग्रेस २२७६२, माओवादी २१०८६, जसपा १३०४६, एस ३५५४, लोसपा ११६६, राप्रपा ११०३, जनमत पार्टी ६९३

सर्लाही ४ : कांग्रेस २३१३१, माओवादी १८६१५, लोसपा १४७३१, एमाले ११६७४, जसपा ६४३३, जनमत पार्टी २६१२, एस ६०९, राप्रपा ३९७

सल्यान : कांग्रेस ३३६१६, माओवादी २६७१३, एमाले २६६२८, एस ९४६७, राप्रपा २११७

सिन्धुपाल्चोक १ : कांग्रेस ३४७६१, एमाले २७०५९, माओवादी १९३४४, एस २३११, राप्रपा १२३९

सिन्धुपाल्चोक २ : एमाले ३१७७६, कांग्रेस २९३०२, माओवादी १६०७९, राप्रपा ५९३२, एस १६६३

सिन्धुली १ : कांग्रेस २९०८९, एमाले २८६२०, माओवादी १३३६९, राप्रपा ३३२, एस १८७

सिन्धुली २ : एमाले २१४५५, माओवादी १९४८८, कांग्रेस १९१२८, जसपा ४१६, राप्रपा ३०७, एस ३५

सिरहा १ : कांग्रेस २०७८७, एमाले १६१५२, जसपा ११४५१, एस ७४८६, माओवादी ३९९८, जनमत पार्टी १२२१

सिरहा २ : जसपा २१०९७, कांग्रेस १९४७४, एमाले १८३५८, माओवादी ११६५८, जनमत पार्टी ५१०१, एस ३९२३, लोसपा ९७९, राप्रपा २५३

सिरहा ३ : एमाले २०३२८, कांग्रेस १८०२६, जसपा १४८९३, माओवादी ९४८१ एस ६२७४, जनमत पार्टी १५७७, राप्रपा ९५४, लोसपा २५८

सिरहा ४ : एमाले १४६७१, जसपा १३६१४, कांग्रेस १२८०६, माओवादी ११६८६, जनमत पार्टी ६१४२, एस ३६००, राप्रपा १२४४, लोसपा १९७

सुनसरी १ : एमाले ३३४५३, कांग्रेस २६६६४, माओवादी ७०१८, राप्रपा ४०७४

सुनसरी २ : कांग्रेस ३७७३७, एमाले ३६४७२, जसपा ७८५५, माओवादी ३२५०, राप्रपा ३११०, एस २११९

सुनसरी ३ : एमाले ३५०५३, कांग्रेस ३३५७१, जसपा ५५१६, माओवादी ३८००, राप्रपा ३३३१, एस ६२६

सुनसरी ४ : कांग्रेस २८७५६, एमाले २३६१३, जसपा ९८६३, एस ३७००, माओवादी ३६४६, राप्रपा ३४५७, लोसपा १५०४

सुर्खेत १ : कांग्रेस ३६९२८, एमाले ३४८४३, माओवादी ५०७५, राप्रपा ६६४, एस ६३४

सुर्खेत २ : एमाले ३०४६९, कांग्रेस २९५४०, माओवादी ११६६१, राप्रपा ३४९७, एस २०६२,

सोलुखुम्बु : कांग्रेस १९०६८, एमाले १६५९७, माओवादी १२४२५, एस १६३, जसपा १४२

स्याङ्जा १ : कांग्रेस ३७५१०, एमाले ३६८४५, माओवादी १९८४, राप्रपा १००२

स्याङ्जा २ : कांग्रेस ३६८०६, एमाले ३४८०९, माओवादी १२४३, राप्रपा ५११, एस २३३

हुम्ला : माओवादी ६४९३, एमाले ६१४७, कांग्रेस ४७६४, एस ८८८


प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा
आगामी आर्थिक वर्षका लागि बजेटको सीमा घटाउने तयारी, १६ खर्ब ८८ अर्बको बजेट सीमा आइतबार, फागुन १४, २०७९
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य 
निर्वाचनमा उम्मेदवार बन्न पुलिस रिपोर्ट अनिवार्य  शनिबार, माघ २१, २०७९
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने 
करिब तीन सय विभूषण रद्द गर्ने तयारी, राज्य ढुकुटीको दुई करोड रुपैयाँ बचत हुने  सोमबार, माघ ९, २०७९
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी 
नो अब्जेक्सन लेटर अनलाइनबाटै उपलब्ध गराउने तयारी  शनिबार, पुस २३, २०७९
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य 
आयल निगमलाई पुस महिनामै २ अर्ब बढी नाफा, उपभोक्ता चर्को मूल्य तिर्न बाध्य  बुधबार, पुस २०, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान
त्रिभुवन विश्वविद्यालयको अनौठो शैक्षिक पात्रो, स्नातक तहका नतिजाविनै स्नातकोत्तरमा नयाँ भर्नाको आह्वान आइतबार, पुस १०, २०७९
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत
राष्ट्रपति आफैँले राखेर प्रधानमन्त्रीमा खुला रहने कांग्रेसको सहमति, राष्ट्रपतिमा रामचन्द्र पौडेल सर्वसम्मत शुक्रबार, पुस ८, २०७९
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ? 
यी हुन् प्रतिनिधिसभामा संसदीय दलको सुविधा पाउने १० दल, के के पाउँछन् सुविधा ?  शनिबार, पुस २, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्