Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, जेठ १५, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
ब्लग/विचार
  • Home
  • ब्लग/विचार
  • स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, पुस २२, २०७९

अहिलेसम्म फेला परेको स्वस्थानी कथाको पुरानो अभिलेख सन् १५७३ (६९३ नेपाल संवत्) को हो, जुन संस्कृत भाषामा छ। शुद्ध संस्कृत छैन, नेवारी भाषा मिसिएको छ। नेवारी भाषामा पहिलोपटक स्वस्थानी कथा सन् १६०३ मा लेखिएको पत्ता लागेको छ ।  करिब दुई शताब्दी नेवारी भाषाले मात्र स्वस्थानी कथाको प्रचारप्रसार गरिन्थ्यो। नेपाली भाषाको पहिलो स्वस्थानी कथा सन् १८१० मा मात्र लेखिएको पाइएको छ। नेपाल भाषामा उपलब्ध स्वस्थानी कथामा जति विविधता, कल्पनाशीलता भेटिन्छ, त्यो नेपाली भाषामा भने भेटिँदैन। नेपाली भाषामा लामो समय २२ खण्डको व्रतकथा प्रचलित भए पनि हाल आएर ३१ खण्ड÷अध्याय चल्तीमा रहेको पाइन्छ। अहिले स्वस्थानी र साली नदि अभिन्न जस्तो मानिने गरिए पनि  पुरानो स्वास्थानी कथामा साली नदिको नाम नै उल्लेख थिएन । 

सर्वाधिक रोचक कुरा त स्वस्थानीको मूर्ति विरलै बन्यो र मन्दिर त बन्दै बनेन। यसको कारण पत्ता लगाउन मुस्किल छ। प्रताप मल्लले सन् १६६४ मा मखन टोल, काठमाडौंमा स्थापना गरेको शिव स्वस्थानीको मूर्ति सोही कथाको एक मात्र उपलब्ध मूर्ति हो। साँखुमा स्वस्थानीको मन्दिर बनेको डेढ दशक मात्रै भएको छ। स्वस्थानीले यसरी मूर्ति र मन्दिरको चल्तीबेगर नै पाँच शताब्दी लामो यात्रा तय गर्यो । स्वस्थानी देवीको स्वरूपको चर्चा गर्दा अष्टमातृकाको उल्लेख पनि धेरैपछि मात्र भएको पाइन्छ। सन् १८८५ मा श्री स्वस्थानी परमेश्वरीको यन्त्र पहिलोपटक उल्लेख भयो।
स्वस्थानी कथाका पात्रहरू सुरुआती दुई सय वर्षसम्म स्वर्गबाट पृथ्वीमा ओर्लेकै थिएनन्। खालि शनि, दक्ष प्रजापति, महादेव र पार्वतीको कथा मात्र थियो। कथामा पृथ्वीका पात्र गोमा, चन्द्रवती, नवराज पछि मात्र देखा पर्न थाले। कामदेव र जालन्धरको प्रसंग अझ पछाडि मात्र जोडिन पुग्यो।

अहिले पढ्ने गरिएको स्वस्थानी कथामा २ तिहाइ कथाहरु पछि थपिएका नयाँ कथा प्रसङ्गहरु हुन्  । 

Pay_ru Remit

(यो लेख समय सान्दर्भिक भएकोले ईश्वर देवकोटाको फेसबुक पेजबाट साभार गरिएको हो । सम्पादक)


प्रकाशित मिति: शुक्रबार, पुस २२, २०७९  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप ब्लग/विचार
खत
खत शनिबार, पुस ३०, २०७९
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? शुक्रबार, पुस १, २०७९
काउकुती लगाउने त्यो सपना
काउकुती लगाउने त्यो सपना बिहीबार, मंसिर २२, २०७९
“नो मिन्स नो ”
“नो मिन्स नो ” शुक्रबार, मंसिर १६, २०७९
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश
आमनिर्वाचन २०७९: मतदाताको परिपक्वताले दिँदैछ अनेक सन्देश बिहीबार, मंसिर ८, २०७९
लघुकथा : नुनकाे साेझाे
लघुकथा : नुनकाे साेझाे मंगलबार, कात्तिक ८, २०७९
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं
यस्तो हुन्थ्यो ५० वर्षअघिको दसैं बिहीबार, असोज १३, २०७९
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक
नागरिकता विधेयक: जुँगाको लडाइँ, अचानामा विधेयक बिहीबार, असोज ६, २०७९
मायामा पर्नु भो ! लौ त्यसो भए मर्नुभो 
मायामा पर्नु भो ! लौ त्यसो भए मर्नुभो  आइतबार, असोज २, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्