Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, साउन १८, २०८०
balapan (Abinash Neupane).jpg

मेलबर्न। सयौँ सपना बोकेर विदेश उड्दै गर्दा, हजारौँ यादहरु पछाडी छुटेका हुन्छन्। तिनै यादहरुलाई समेट्दै अविनाश न्यौपानेले विदेशमा रहँदाका भावनाहरुलाई संगीतका माध्यमबाट लिएर आएका छन्। हाल अष्ट्रेलियाको मेलबर्नमा बसोवास गर्दै आएका न्यौपानेको 'बालापन' म्युजिक भिडियो सार्वजनिक भएको हो। 

अविनाश न्यौपाने र डि.आर पौडेलको शब्द र अविनाशकै संगीत रहेको गीतमा प्रमोद परियारको एरेन्ज रहेको छ ।

‘बालापन’ गीतको भिडियोले जुनसुकै दर्शकलाई आफ्नो बालापन सम्झेर भावुक बनाउँछ । भिडियोमा विकास दाहालको सम्पादन, दिपक गिरिको छायाँकन तथा सुरेश खोलिको निर्देशन रहेको छ। त्यसैगरी, म्युजिक भिडियोलाई एड्मायर इन्टरनेशनलले मूख्य प्रायोजन गरेको छ। एड्मायर इन्टरनेशनल अष्ट्रेलियामा पढ्न, काम गर्न तथा बसाई सर्न चाहने नेपालीहरुका लागि भरपर्दो माध्यम बन्दै आएको छ। 

Pay_ru Remit

म्युजिक भिडियो गायक न्यौपानेकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। 


प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा ४८ घण्टा काम गर्न अनुमति, स्नातक सकेपछि चार वर्षको पीएसडब्लु भिसा
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा ४८ घण्टा काम गर्न अनुमति, स्नातक सकेपछि चार वर्षको पीएसडब्लु भिसा बुधबार, फागुन १०, २०७९
नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा नेपाल सरकारसँग छलफल 
नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा नेपाल सरकारसँग छलफल  बिहीबार, माघ १९, २०७९
रोयल वेस्टर्न क्लबलाई एएमईसी रोयल कपमा सफलता 
रोयल वेस्टर्न क्लबलाई एएमईसी रोयल कपमा सफलता  शनिबार, माघ १४, २०७९
अष्ट्रेलियाको सिड्नीमा 'माघी महोत्सव', थारु संस्कृतिका नाचगान र खानपिन मुख्य आकर्षण 
अष्ट्रेलियाको सिड्नीमा 'माघी महोत्सव', थारु संस्कृतिका नाचगान र खानपिन मुख्य आकर्षण  बिहीबार, पुस २८, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्