Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, जेठ १५, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
सरल दृश्य
  • Home
  • सरल दृश्य
  • गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सिंगल शटमा 
गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो’ सिंगल शटमा 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, भदौ २४, २०७९

काठमाडौं । विभिन्न लोकप्रिय गीतहरुका गायक सञ्जिव पराजुली नेपाली सांगीतिक क्षेत्रको स्थापित नाम हो । 

आफूले गाउने गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो’ मा पनि केही नयाँ प्रयोग गरेका छन् ।

संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक भिडियो बिहीवार साँझ सार्वजनिक भएको छ ।

गायक पराजुलीले लामो समय लगाएर तथा धेरै मेहनतपछि यो गीत तथा म्युजिक भिडियो तयार पारिएको बताएका छन् ।

Pay_ru Remit

राजन इशानको संगीत संयोजन रहेको यो गीतको म्युजिक भिडियोमा नौलो प्रयोग गरिएको गायक पराजुली बताउँछन् ।

राहुल शाहको अवधारणा, कोरियोग्राफी तथा निर्देशनमा बनेको उक्त गीतको म्युजिक भिडियो ‘वान शट’ मा छायांकन गरिएको छ ।

नेपाली म्युजिक भिडियोको इतिहासमा यो सम्भवतः पहिलो प्रयोग भएको गायक पराजुलीको भनाइ छ ।

भिडियोमा राहुल शाह, अलिशा शर्मा, युमी बलामी, भाइब एण्ड वेभ ग्रुप तथा नृत्य ट्रुप्स नेपालको अभिनय तथा नृत्य छ । 

सिंगल शट म्युजिक भिडियोको रुपमा  सार्वजनिक गरिएको उक्त गीतको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको छ ।

गायक पराजुलीका यसअघिका ‘नाइँ मलाई थाहा छैन’,  ‘कर्के नजर’,  छैन मलाई पिर’ लगायतका दर्जनौ गीतले दर्शक श्रोताको मन जितिसकेको  छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १७:३०
प्रतिक्रिया दिनुहोस्
थप सरल दृश्य
गायिका रेखा जोशीको शिरफुल २
गायिका रेखा जोशीको शिरफुल २ शुक्रबार, कात्तिक २५, २०७९
तिहारै आयो, ढक्कमक्क फुले सयपत्री र मखमली फूल 
तिहारै आयो, ढक्कमक्क फुले सयपत्री र मखमली फूल  आइतबार, असोज ३०, २०७९
नयाँ म्युजिक भिडियोमा ‘जननेता मदन भण्डारी’ 
नयाँ म्युजिक भिडियोमा ‘जननेता मदन भण्डारी’  आइतबार, असोज ९, २०७९
कविता : बा (म्यूजिक भिडियोसहित) 
कविता : बा (म्यूजिक भिडियोसहित)  शनिबार, भदौ ११, २०७९
निरु त्रिपाठीको सिग्नेचर प्रेम गीत 'साथी मेरो जीवनसाथी' चर्चामा
निरु त्रिपाठीको सिग्नेचर प्रेम गीत 'साथी मेरो जीवनसाथी' चर्चामा सोमबार, असार २७, २०७९
जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने मेयर बालेन शाहको घोषणा, बस बिसौनीमा मौलिक शैलीका फल्चा निर्माण गरिने 
जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने मेयर बालेन शाहको घोषणा, बस बिसौनीमा मौलिक शैलीका फल्चा निर्माण गरिने  आइतबार, असार ५, २०७९
अष्ट्रेलियामा नेपालीको बसाईसराई र भिक्टोरियामा पहिलो नेपाली सामाजिक संस्थाको उदय सम्बन्धि डकुमेन्ट्री 
अष्ट्रेलियामा नेपालीको बसाईसराई र भिक्टोरियामा पहिलो नेपाली सामाजिक संस्थाको उदय सम्बन्धि डकुमेन्ट्री  बुधबार, जेठ २५, २०७९
काठमाडौंका मेयर नजित्दै बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास
काठमाडौंका मेयर नजित्दै बालेनमाथि बन्यो गीत– स्याबास बालेन स्याबास बुधबार, जेठ ११, २०७९
अस्मिता अधिकारीको 'दुई दिनको माया'
अस्मिता अधिकारीको 'दुई दिनको माया' आइतबार, वैशाख ४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्