Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रबार, चैत १०, २०७९
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
सरल इन्टरटेन्मेन्ट
  • Home
  • सरल इन्टरटेन्मेन्ट
  • अभिनेता पल शाहलाई अदालतको सफाइ, सोमवार जेलमुक्त हुने 
अभिनेता पल शाहलाई अदालतको सफाइ, सोमवार जेलमुक्त हुने 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, फागुन १४, २०७९

काठमाडौँ । नाबालिगमाथि जबरजस्ती करणीको मुद्दा खेपिरहेका कलाकार पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले आइतबार सफाइ दिएको हो । 

अभियोग दाबी नपुग्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । अदालतले सफाइ दिएपछि शाह अब जेलमुक्त हुनेछन्  । सम्भवतः उनी सोमवार जेलमुक्त हुने बताइएको छ । 

नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले उच्च अदालतमा रिट दायर गरेका थिए ।

Pay_ru Remit

यसअघि माघ ३ गते तनहुँ जिल्ला अदालतले अभिनेता शाहलाई सफाइ दिएको थियो । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले शाहमाथिको अभियोग दाबी नपुग्ने ठहर गर्दै शाहलाई सफाइ दिएका थिए । 

तनहुँ जिल्ला अदालतले बलात्कारको कसुरमा शाहलाई सफाइ दिए पनि उनी थुनामुक्त हुन पाएका थिएनन् । नवलपुर जिल्ला अदालतले शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे २ वर्षको कैद सजाय र दश लाख रुपैयाँ क्षतिपूर्तिको फैसला सुनाएको थियो । 

एक नाबालिगमाथि बलात्कार गरेको भन्दै जाहेरी परेपछि अभिनेता पल शाह गत वर्षको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी परेको थियो । जाहेरी परेको ४ दिनपछि २०७८ फागुन १५ गते शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
थप सरल इन्टरटेन्मेन्ट
ठीक एक वर्षपछि अभिनेता पल शाह कारागारबाट रिहा 
ठीक एक वर्षपछि अभिनेता पल शाह कारागारबाट रिहा  सोमबार, फागुन १५, २०७९
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा  आइतबार, फागुन १४, २०७९
बलिउड अभिनेत्री कंगना रनावतको सम्पत्ति धितोमा 
बलिउड अभिनेत्री कंगना रनावतको सम्पत्ति धितोमा  शनिबार, माघ ७, २०७९
रणवीर र दीपिकाको सम्बन्ध संकटमा !
रणवीर र दीपिकाको सम्बन्ध संकटमा ! शुक्रबार, पुस २२, २०७९
फिल्म सर्कस : फिल्म भन्दा मेलाको सर्कस नै राम्रो 
फिल्म सर्कस : फिल्म भन्दा मेलाको सर्कस नै राम्रो  आइतबार, पुस १०, २०७९
करन राईले जिते भ्वाइस अफ नेपाल सिजन ४, सविना योङहाङ बनिन् फस्ट रनरअप
करन राईले जिते भ्वाइस अफ नेपाल सिजन ४, सविना योङहाङ बनिन् फस्ट रनरअप शुक्रबार, पुस ८, २०७९
बलिउड अभिनेता शाहरुखमाथि ज्यान लिने धम्की
बलिउड अभिनेता शाहरुखमाथि ज्यान लिने धम्की बुधबार, पुस ६, २०७९
गायिका आस्था राउतलाई अमेरिका प्रवेशमा रोक 
गायिका आस्था राउतलाई अमेरिका प्रवेशमा रोक  बिहीबार, मंसिर २९, २०७९
सिनेमा हलमा विश्वकप फुटबल प्रदर्शन नगर्न चलचित्र विकास बोर्डको चेतावनी
सिनेमा हलमा विश्वकप फुटबल प्रदर्शन नगर्न चलचित्र विकास बोर्डको चेतावनी शुक्रबार, मंसिर २३, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्