Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • अष्ट्रेलियाको सिड्नीमा 'माघी महोत्सव', थारु संस्कृतिका नाचगान र खानपिन मुख्य आकर्षण 
अष्ट्रेलियाको सिड्नीमा 'माघी महोत्सव', थारु संस्कृतिका नाचगान र खानपिन मुख्य आकर्षण 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, पुस २८, २०७९

सिड्नी। अष्ट्रेलियाको नेपाली समुदाय नेपालको आफ्नो कला संस्कृतिको सम्बर्द्धन र प्रबर्द्धनमा अगरपंक्तिमा रहँदै आएको छ। यहाँको नेपाली समुदायले नेपालमा भाषा र कला संरक्षणका लागि प्रयास त गरेको छ नै, नेपालमा मनाइने पर्वहरु पनि धुमधामका साथ मनाउँदै आएको छ। यसैबीच थारु समाज सिड्नी अष्ट्रेलियाले माघी महोत्सवको आयोजना गरेको छ । 

नेपालमा माघ १ गतेलाई माघेसंक्रान्तिको रुपमा मनाइन्छ। र, संगै थारु समुदायले यो दिनलाई आफ्नो ठूलो पर्व 'माघी' को रुपमा मनाउने गर्दछ। जसअनुसार, अष्ट्रेलियाको सिड्नीमा बसोवास गर्दै आएको थारु समुदायले पनि माघी महोत्सवको आयोजना गरेको हो। यसपटक माघेसंक्रान्ति आइतबारका दिन परेको र अष्ट्रेलियामा आइतबार सार्वजनिक बिदा हुने हुँदा माघी महोत्सव अझ बढी उत्साहजनक बन्ने विश्वास गरिएको छ। 

आयोजक संस्थाका पब्लिक अफिसर अरुण आर्यन चौधरीले महोत्सवमा थारु रीति रिवाज अनुसारका नाचगान र खानपिन मुख्य आकर्षण रहने जानकारी दिनुभयो। उहाँले थारु समुदाय मात्र नभई यो पर्व सबै नेपालीको भएको र एकआपसमा सद्भाव तथा एकता पनि बढ्ने हुँदा सबैलाई सहभागिताका लागि अनुरोध गर्नुभयो। 

Pay_ru Remit

322738390_683535956591203_1900592932063051550_n-2-543x7681673526041.jpg

माघी महोत्सव आगामी १५ जनवरी, आइतबारका दिन विटलाम पार्कमा आयोजना गरिएको छ। महोत्सव मध्यान्ह १२ बजेदेखि सुरु हुने समेत आयोजक संस्थाले जानकारी गराएको छ। थारु समाज सिड्नी, अष्ट्रेलियाले विगत ३ वर्षदेखि माघी महोत्सवको आयोजना गर्दै आएको छ। आगामी वर्षहरुमा पनि अझ बृहत महोत्सवको आयोजना गर्दै जाने संस्थाले जनाएको छ। 


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १८:०४
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा ४८ घण्टा काम गर्न अनुमति, स्नातक सकेपछि चार वर्षको पीएसडब्लु भिसा
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा ४८ घण्टा काम गर्न अनुमति, स्नातक सकेपछि चार वर्षको पीएसडब्लु भिसा बुधबार, फागुन १०, २०७९
नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा नेपाल सरकारसँग छलफल 
नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा नेपाल सरकारसँग छलफल  बिहीबार, माघ १९, २०७९
रोयल वेस्टर्न क्लबलाई एएमईसी रोयल कपमा सफलता 
रोयल वेस्टर्न क्लबलाई एएमईसी रोयल कपमा सफलता  शनिबार, माघ १४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्