Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • अष्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिबलको तयारी अन्तिम चरणमा
अष्ट्रेलियाको सिड्नीमा नेपाल फेस्टिबलको तयारी अन्तिम चरणमा
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, कात्तिक ३०, २०७९

सिडनी । जनसंख्याको हिसाबले अष्ट्रेलियाको सबैभन्दा ठूलो राज्य सिड्नीमा नेपाल फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको छ । 

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा चार वर्षपछि हुन लागेको नेपाल फेस्टिबललाई विभिन्न सामूदायिक संघसंस्थाहरु समेतले सहकार्य गरेका छन् । कोरोनाको महामारीले गर्दा अघिल्लो पटक नेपाल फेस्टिबल स्थगित भएको थियो । चार वर्षपछि हुन लागेको फेस्टिबललाई लिएर  जनचासो बढेको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स संयोजक देव गुरुङले बताउनुभयो । 

फेस्टिबलको आकर्षणको रुपमा विहानी परेड रहेको छ। उक्त परेडको संयोजनको जिम्मा सन्ध्या शाहलाई दिइएको छ । संसदीय भवन अगाडिबाट शुरु हुने परेडमा विभिन्न नेपाली संस्कृतिलाई समावेश गरेर, नेपाली र अष्ट्रेलियन झण्डासहितको झाँकी प्रदर्शन गरिनेछ । 

Pay_ru Remit

परेडसँगै औपचारिक कार्यक्रमपछि दर्शकहरुको मनोरञ्जनका लागि सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ ।  त्यसका लागि चर्चित गायक दीपक बज्राचार्य र उनको व्याण्ड सिड्नी आउँदैछन् । अर्का लोक तथा दोहोरी गायक प्रकाश सपूतले पनि आफ्नो प्रस्तुति दिदैछन। नेपाल फेस्टिबलमा नेपाली स्वादिलो खानाका परिकारहरुको स्टल समेत रहनेछन् ।  नेपाल फेस्टिबल यही शनिबार अर्थात नोभेम्बर १९ तारिखमा बुरवूड पार्कमा आयोजना हुँदैछ । 


प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा ४८ घण्टा काम गर्न अनुमति, स्नातक सकेपछि चार वर्षको पीएसडब्लु भिसा
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई हप्तामा ४८ घण्टा काम गर्न अनुमति, स्नातक सकेपछि चार वर्षको पीएसडब्लु भिसा बुधबार, फागुन १०, २०७९
नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा नेपाल सरकारसँग छलफल 
नेपाली श्रमिकलाई अस्ट्रेलिया लैजाने विषयमा नेपाल सरकारसँग छलफल  बिहीबार, माघ १९, २०७९
रोयल वेस्टर्न क्लबलाई एएमईसी रोयल कपमा सफलता 
रोयल वेस्टर्न क्लबलाई एएमईसी रोयल कपमा सफलता  शनिबार, माघ १४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्