Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • इनोभेटिभ कम्युनिटी लिडर्सले जित्यो 'च्यारिटी म्याच २०२२' को उपाधि
इनोभेटिभ कम्युनिटी लिडर्सले जित्यो 'च्यारिटी म्याच २०२२' को उपाधि
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, फागुन १८, २०७८
१७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट: एएनएमसी सहयोगार्थ च्यारिटी म्याच

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आयोजित 'च्यारिटी म्याच २०२२' मा इनोभेटिभ कम्युनिटी लिडर्स टिम विजेता घोषित भएको छ। गत आइतबार सम्पन्न फाइनल खेलमा रियलस्टेट पायोनियर्स क्रिकेट टिमलाई हराउँदै इनोभेटिभ टिम विजेता बन्न सफल भएको हो। 

नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टको आयोजना गरेको थियो। उक्त टुर्नामेन्टमा प्रतियोगी खेलहरुसंगै च्यारिटी म्याच पनि गरिएको हो। हालसम्मकै ठूलो च्यारिटी म्याच नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) को सहयोगार्थ आयोजना गरिएको थियो। छ टिमको उक्त च्यारिटी म्याचमा नेपाली समुदायका व्यवसायी, समाजसेवी तथा सामुदायिक अगुवाहरुको सहभागिता रह्यो। 

मैत्रीपूर्ण खेलमा सामुदायिक तथा व्यवसायिक अगुवाहरुको इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम, आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिम, रियलस्टेट व्यवसायीहरुको कम्युनिटी रियलस्टेट पायोनियर्स क्रिकेट टिम, शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स, एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्स र उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स टिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रिएका थिए। 

ती मध्ये इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम र कम्युनिटी रियलस्टेट पायोनियर्स क्रिकेट टिम फाइनलमा प्रवेश गरे भने इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिमले जित हासिल गर्यो। टुर्नामेन्टको फाइनल खेलकै दिनमा च्यारिटी म्याचको सेमीफाइनल र फाइनल खेल सम्पन्न भएको थियो। 

खेलमा सहभागी व्यक्तित्वहरुले समुदायको साझा सम्पत्ति नेपाली बहुसांस्कृतिक केन्द्रको सहयोगार्थ खेल्न पाउँदा गर्व लागिरहेको बताउनुभयो। कोभिड पछिको समय भएको हुनाले खेलले आफूहरुमा मानसिक तथा शारीरिक रुपमा ऊर्जा प्रदान गरेको उल्लेख गर्दै उहाँहरुले टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती लगायत आयोजक टिमप्रति आभार समेत व्यक्त गर्नुभयो। 

उद्देश्य अनुरुप नै खेल सफलता पूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै न्याभका उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती भन्नुहुन्छ, "टुर्नामेन्ट सुरु हुँदा लकडाउनकै समय रहेकोले टुर्नामेन्ट आयोजनामा चुनौती थिए। त्यसमा पनि च्यारिटी म्याचको अवधारणा ल्याउनु भनेको हामीले हाम्रा लागि नयाँ चुनौती थप्नु जस्तै थियो। र, त्यसपछिको अर्को चुनौती भनेको सबैको व्यस्त जीवनशैलीका बावजुद उहाँहरुलाई एक ठाउँमा ल्याउनु थियो। तर, सबैले साथ दिनुभयो। एकदमै खुसी लागिरहेको छ, हाम्रो समुदाय प्रति गर्व लागिरहेको छ। हाम्रो एकता बलियो रहेछ भन्ने महसुस भइरहेको छ "। 

उहाँ भन्नुहुन्छ," च्यारिटी म्याचको उद्देश्य एएनएमसीको लागि आर्थिक सहयोग संकलन गर्नु तथा एएनएमसीका बारेमा समुदायमा जानकारी फैलाउनु थियो। हामीले हाम्रो यो नि:स्वार्थ उद्देश्य पूरा गर्न सक्यौं। यसमा सहयोग गर्नुहुने च्यारिटी म्याचका सहभागी व्यक्तित्वहरु, प्रायोजक संस्थाहरु, आयोजक टिमका सम्पूर्ण सदस्यहरु, स्वयंसेवी, दर्शक, शुभेच्छुक लगायत सम्पूर्णलाई म धेरै-धेरै धन्यवाद दिन चाहन्छु। हामी सबै मिलेर आगामी दिनमा समुदायका लागि यसरी नै जुट्न सकौं, अझ धेरै कामहरु गर्न सकौं "। 

विजेता इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिमको कप्तान डेस्टिनि लिभिङ्ग होम्सका सीईओ केशव खत्री तथा टिमको व्यवस्थापनमा पण्डित नारायण प्रसाद ज्ञवाली र नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष राजेश आचार्य रहनुभएको थियो।

रनरअप बन्न सफल रियलस्टेट पायोनियर्स क्रिकेट टिममा ब्लुबेरीका बिनित राज शर्मा कप्तान हुनुहुन्थ्यो भने ब्लुबेरीकै कर्ण राना कोच तथा धिरेन्द्र कुँवर व्यवस्थापकको रुपमा रहनुभएको थियो।

सेमीफाइनलसम्म पुग्न सफल कम्युनिटी नोबेल अन्टरप्रेनयर्स टिमको कप्तानमा हंग्री आई एशियन फ्युजन एण्ड बारका शंकर थापा तथा टिमको कोचमा हिमालयन नेपलीज एण्ड इन्डियन रेष्टुरेन्टका लाल प्रसाद कंडेल र टिमको व्यवस्थापकमा एपीबी पार्टनर्स फाइनान्स एण्ड बिजनेस एड्भाइजर्सका अर्जुन ढकाल रहनुभएको थियो।

सेमिफाइनलसम्मकै यात्रा तय गरेको एनआरएनए भिक्टोरिया लायन्सको कप्तानी एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले गर्नुभएको थियो। यो टिमको कोचमा एनआरएनए अष्ट्रेलियाका भूतपूर्व अध्यक्ष टोनु घोथाने तथा सहायक कोचमा एनआरएनए भिक्टोरियाका उप-संयोजक नारायण कटुवाल रहनुभएको थियो भने एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेलले टिमको व्यवस्थापन सम्हाल्नुभएको थियो।

च्यारिटी म्याचमा सहभागी कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स टिममा ग्रेस इन्टरनेशनलका दीपक आचार्य कप्तान हुनुहुन्थ्यो भने कोचमा फेन्काका भिक्टोरिया संयोजक भोला गिरि रहनुभएको थियो। उक्त टिमको व्यवस्थापनतर्फ कटिङ्ग किङ्ग्स हेयर ड्रेसर सलुनका संजीव कुमार हुनुहुन्थ्यो।

आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिमको कप्तान प्रेम राज उप्रेती र टिमको कोचमा न्याभका सल्लाहकार नारायण काफ्ले हुनुहुन्थ्यो भने व्यवस्थापनमा न्याभका अध्यक्ष राम गुरुङ रहनुभएको थियो। 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्