Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • नेपाली पोशाकमा सजिएर नमस्कार गरिरहेका दोस्रो पुस्ताको मुस्कान: नेपाल फेस्टिवल 
नेपाली पोशाकमा सजिएर नमस्कार गरिरहेका दोस्रो पुस्ताको मुस्कान: नेपाल फेस्टिवल 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, भदौ २४, २०७९

भिक्टोरियाको नेपाली समुदायलाई माथि उठाउनका निम्ति क्रियाशील व्यक्तिहरुमध्ये हुनुहुन्छ, प्रेम राज उप्रेती। उप्रेती भिक्टोरियाकै सबैभन्दा पूरानो नेपाली संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को अध्यक्ष हुनुहुन्छ। न्याभको अघिल्लो कार्यकालमा उपाध्यक्ष रहनुभएका प्रेम राज उप्रेतीकै नेतृत्वमा भिक्टोरियाको नेपाली समुदाय पहिलो पटक यहाँको प्रतिष्ठित मल्टिकल्चरल फुटी टुर्नामेन्टमा सहभागी भएको थियो। यसका साथै उहाँले कोभिड महामारीको समयमा नेपाली समुदायमा राहत वितरण तथा जनचेतनाका लागि उल्लेख्य कामहरु गर्नुभएको थियो।

नेपाल फेस्टिवल मेलबर्न २०२२ मा प्रेम राज उप्रेती अध्यक्ष रहनुभएको संस्था, न्याभ कम्युनिटी पार्टनरको रुपमा रहेको छ। यसै सन्दर्भमा आज हामीले छोटोमिठो कुराकानी गरेका छौं:

viber_image_2022-07-20_23-47-21-4781658488407.jpg

नेपाल फेस्टिवल मेलबर्नमा कहिलेदेखि सहभागी हुँदै आउनुभएको छ ?
म भिक्टोरियामा आएको २०१५ मा हो। त्यसको एक वर्ष पछि, २०१६ मा नेपाल फेस्टिवल आयोजना भएको थियो। त्यसयता स्वयंसेवकका रुपमा नेपाल फेस्टिवलमा सहभागी हुँदै आएको छु। यसपटक न्याभ पनि कम्युनिटी पार्टनरको रुपमा रहेको छ। त्यसैले नेपाल फेस्टिवल मेलबर्न २०२२ मा चाहिं सक्रियता पहिलेभन्दा बढेको छ।

कम्युनिटी पार्टनरको रुपमा न्याभले यस नेपाल फेस्टिवलको कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
नेपाल फेस्टिवललाई भव्य अनि व्यवस्थित बनाउनका लागि विभिन्न समिति-उपसमितिहरु बनाइएको छ। त्यसमा न्याभले स्वयंसेवक व्यवस्थापन तथा परिचालन समितिको नेतृत्व गरिरहेको छ। न्याभका उपाध्यक्ष कृष्ण चालिसेले उक्त नेतृत्व सम्हालिरहनुभएको छ भने मूख्य समितिमा रहेको छु। र, यो भन्दापनि महत्त्वपूर्ण कुरा भनेको, नेपाल फेस्टिवल एनआरएनए संस्थाको मात्र नभई हामी सबै नेपालीको हो र हाम्रा लागि हो। त्यसैले हामीले हाम्रो तर्फबाट गर्नसक्ने जति जिम्मेवारी निभाउन खुसी छौं र समुदायका सबै संस्था तथा व्यक्तिहरु त्यसरी नै लागिरहनुभएको छ।

हजुरलाई नेपाल फेस्टिवलमा सबैभन्दा विशेष लाग्ने कुरा चाहिं के हो ?
पोशाकदेखि खानासम्ममा नेपालीपन हुने हुनाले समग्र नेपाल फेस्टिवल नै विशेष लाग्छ। कुनै कुरामा केन्द्रित रहेर भन्दा चाहिं, फेडेरेसन स्क्क़ाएरमा फ़र्फ़राइरहेको झण्डा र नेपाली पोशाकमा सजिएर मुस्कुराउँदै नमस्कार गरिरहेका यहाँका हुर्किरहेका दोस्रो पुस्ता। उनीहरुलाई देख्दा मन निकै आनन्दित हुन्छ।

नेपाली समुदायलाई यहाँको बहुसांस्कृतिक समाजमा स्थापित गर्नका निम्ति नेपाल फेस्टिवलले कस्तो भूमिका खेल्छ ?
एकदमै महत्त्वपूर्ण छ। नेपाल फेस्टिवलमा केवल नेपाली मात्र सहभागी भएका हुँदैनौं, यहाँका स्थानीयदेखि अन्य समुदायका व्यक्तिहरु अवलोकन गर्न आउनुहुन्छ। त्यसले उहाँहरुलाई हाम्रो परिचय बताइदिञ्छ। नेपाल फेस्टिवलको नारा नै छ विविधतालाई अंगालौं भन्ने, हामीले एक-अर्काको अस्तित्त्वलाई बुझ्ने, सम्बन्ध विस्तार गर्ने अवसर बन्छ। त्यसैगरी, अतिथिका रुपमा यहाँको सरकारी तहका व्यक्तित्वहरु, विभिन्न समुदायका प्रतिनिधिहरु आउनुहुन्छ। त्यतिबेला उहाँहरुले नेपाली समुदायको आकार, योगदान र परिचय र संदेशलाई नजिकबाट बुझ्ने मौका पाउनुहुन्छ, जसले गर्दा आगामी दिनमा नेपाली समुदायलाई अगाडी बढ्न मद्दत पुग्छ।

नेपाल फेस्टिवल मेलबर्न २०२२ कस्तो हुनेछ भन्ने अपेक्षा गर्नुभएको छ ?
सहभागिता एकदमै बढ्ने देखिएको छ। किनभने विभिन्न समिति उपसमितिमा यहाँका संघसंस्थाहरुले सहकार्य गरिरहनुभएको छ, लकडाउन पछिको पहिलो ठूलो कार्यक्रम र कोभिडकै कारण २०२० मा नेपाल फेस्टिवल आयोजना हुन नसकेकाले चार वर्षको अन्तरालमा नेपाल फेस्टिवल आयोजना हुँदैछ। त्यसैगरी, यो बीचको अवधिमा यहाँ नेपाली विद्यार्थीदेखि व्यवसायीसम्मको संख्यामा निकै वृद्धि  भएको छ, नेपाली समुदाय ठूलो बनेको छ। अर्को कुरा, अहिले भैरहेका तयारीका कामहरु देख्दा नेपाल फेस्टिवल मेलबर्न २०२२ व्यवस्थित तरिकाले सम्पन्न हुनेछ भन्नेमा हामी आशावादी छौं।


प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्