Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
अष्ट्रेलिया ब्यूरो
  • Home
  • अष्ट्रेलिया ब्यूरो
  • 'नेपाल फेस्टिवलमा नयाँ पुस्ताको सहभागिता र स्थानियको चासो देख्दा गर्व लाग्छ'
'नेपाल फेस्टिवलमा नयाँ पुस्ताको सहभागिता र स्थानियको चासो देख्दा गर्व लाग्छ'
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, भदौ २०, २०७९

अष्ट्रेलियाको नेपाली समुदायलाई अगाडी बढाउन नेपाली समुदायका अगुवाहरुको महत्त्वपूर्ण भूमिका रहेको छ। मेलबर्नको नेपाली समुदायमा चिरपरिचित नाम दुर्गा आचार्य पनि तिनै अगुवाहरुको नामको सूचीमा पर्दछ। हाल विभिन्न संस्थामा सल्लाहकारको भूमिकामा रहनुभएका आचार्य गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय समन्वय समिति उपाध्यक्ष हुनुहुन्छ। आज हामीले उहाँसंग सेप्टेम्बर १० मा आयोजना हुँदै गरेको नेपाल फेस्टिवल मेलबर्नका बारेमा विशेष कुराकानी गरेका छौं। 

viber_image_2022-07-20_23-47-21-4781658488407.jpg

नेपाल फेस्टिवल मेलबर्न २०२२ बाट कस्तो अपेक्षा राख्नुभएको छ ?
एकदमै उत्साहित छु र मजस्तै समुदायका सबै व्यक्तिहरु उत्साहित देखिरहेको छु। कोभिडबाट आक्रान्त भएको समयमा नेपाल फेस्टिवलको धुनले एउटा नयाँ ऊर्जा लिएर आएको छ। चार वर्ष पछि आयोजना हुँदै गरेको र नेपाली समुदायका सबैजसो संघसंस्था तथा प्रतिनिधिहरु मिलेर काम गरिरहेकोले सबैले यस वर्ष अझ भव्य हुने अपेक्षा गरेका छौं। 

नेपाल फेस्टिवलमा सहभागी हुँदाको आफ्नो अनुभव बताइदिनुहोस् न ! 
नेपाल फेस्टिवलको आयोजना अहिले अन्य देशमा पनि हुने गर्दछ, तर सुरुवात अष्ट्रेलियाबाट नै भएको थियो। अष्ट्रेलियामा सिड्नीमा पहिलो पटक फेस्टिवलको आयोजना गरिएको थियो र अहिले विभिन्न सहरमा आयोजना हुने गर्दछ। नेपाल फेस्टिवल मेलबर्नमा म सुरुवात देखि नै सहभागी हुँदैआएको छु। यो एनआरएनको आयोजनामा हुने सबैभन्दा ठूलो इभेन्ट हो र यसले सबै नेपालीको प्रतिनिधित्व गर्दछ। यहाँको फेडेरेसन स्क्वाएरमा नेपालको झण्डा देख्दा, हाम्रो नयाँ पुस्ताका नानीबाबुहरु नेपाली भेषभुषामा सजिएर सहभागी भएको देख्दा, परेडमा हाम्रा मौलिक बाजा घन्किदा कैयौंपटक म भावुक पनि भएको छु। यहाँको बहुसांस्कृतिक समाजमा यसरी आफ्नो देशबारे बताउँदा अत्यन्तै गर्व लाग्छ। यहाँका स्थानीयहरु आएर नेपालका बारेमा अवलोकन गरेको, जानकारी लिइरहेको देख्दा मन हर्षित हुन्छ। 

सुरुवाती नेपाल फेस्टिवल र पछिल्ला नेपाल फेस्टिवलमा कस्तो भिन्नता पाउनुभएको छ ?
यो भिन्नता हामीले अहिले भइरहेको तयारी देख्दा पनि सजिलै महसुस गर्न सक्छौं। पहिले हाम्रो समुदाय सानो थियो। हाम्रो आर्थिक स्रोत बलियो थिएन, हाम्रा व्यवसायहरु स्थापित थिएनन्। स्वयंसेवकका लागि पनि हाम्रो संख्या उल्लेख्य थिएन। तर अहिले निकै फेरिएको छ। नेपाली समुदाय यहाँका स्थापित समुदाय मध्येमा गनिन्छ। हाम्रो समुदायबाट स्थापित व्यवसायहरु छन्। जनसंख्याको हिसाबमा पनि नेपाली समुदाय निकै ठूलो भइसकेको छ। र, यसलाई अहिलेको आयोजक टिमले सदुपयोग गरिरहेको देखिएको छ। त्यसैले पनि कार्यक्रम भव्य हुन्छ भन्ने अनुमान गरिएको छ। 

नेपाल फेस्टिवललाई अझ भव्य र राम्रो बनाउनका लागि के गर्नुपर्ला ?
नयाँ पुस्तालाई समेट्नुपर्छ। त्यसैगरी नयाँ पुस्तालाई स्वयंसेवीको रुपमा होस् या व्यवस्थापनतिर होस्, आयोजक टिममै राखेर सिकाउने, नेपाल फेस्टिवलको महत्त्वको महसुस गराउने गर्नुपर्छ। यसले गर्दा नेपालसंग उनीहरु भावनात्मक रुपमा नजिक हुन्छन्। भविष्यमा नेतृत्व हस्तान्तरणका लागि पनि हामीलाई सहज हुन्छ। 

अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि?
नेपाल फेस्टिवल हाम्रो आफ्नो मौलिक परिचय दिन पाउने अवसर हो। यो केवल संस्थाको मात्र नभएर हामी हरेक नेपालीको कार्यक्रम हो। त्यसैले सेप्टेम्बर १० मा फेडेरेसन स्क्वाएरमा आइदिनुहुन सबैलाई विनम्र अनुरोध गर्दछु। 


प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप अष्ट्रेलिया ब्यूरो
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने मंगलबार, मंसिर २६, २०८०
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया' 
'नेपाली विद्यार्थीको व्यवसायिक तथा व्यक्तिगत विकासका लागि उत्कृष्ट गन्तव्य: तास्मानिया'  बुधबार, मंसिर ६, २०८०
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या
दक्षिण अष्ट्रेलियामा गोली हानी एक प्रहरी अधिकारीको हत्या शनिबार, मंसिर २, २०८०
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ...........
अष्ट्रेलियाबाट बालापनलाई सम्झिँदा ........... बिहीबार, साउन १८, २०८०
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु'
'म केवल एजेन्डाको प्रचार बोकेर चुनावमा आएको छैन, प्रशस्त 'होमवर्क' गरेको छु' शुक्रबार, साउन ५, २०८०
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै 
मेलबर्नमा शनिबार फुटसल प्रतियोगिता, १२ टिमले प्रतिस्पर्धा गर्दै  शुक्रबार, असार १५, २०८०
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट 
कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा मेलबर्नमा फुटसल टुर्नामेन्ट  मंगलबार, असार १२, २०८०
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा 
अस्ट्रेलियाका विभिन्न राज्यमा नेपाली समुदाय रंगिए होलीको रंगमा  आइतबार, फागुन २१, २०७९
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था
अष्ट्रेलियामा मार्च १ देखि ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सकिने व्यवस्था आइतबार, फागुन २१, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्