Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
जीवनमन्त्र
  • Home
  • जीवनमन्त्र
  • विश्वका ५ करोड बढी मानिस बिर्सिने रोग ‘डिमेन्सिया’ बाट पिडित, के हो डिमेन्सिया’ ? 
विश्वका ५ करोड बढी मानिस बिर्सिने रोग ‘डिमेन्सिया’ बाट पिडित, के हो डिमेन्सिया’ ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, साउन १६, २०७९

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वमा हाल ५ दशमलव ५ करोड मानिस बिर्सिने रोग ‘डिमेन्सिया’ बाट पिडित छन्। 

गरिब तथा सामान्य आय भएको देशका ६० प्रतिशत व्यक्ति यो रोगबाट पिडित छन्। 

बिर्सिने रोग ‘डिमेन्सिया’ हिजोआज सबैका लागि चुनौति बन्न थालेको छ। यस रोगले मानिसको बिर्सिने शक्तिलाई कमजोर मात्र पार्दैन, स्वास्थसँग सम्बन्धित अन्य रोगलाई पनि निम्त्याउने गर्छ। 

हालै लेन्सेट जर्नलमा प्रकासित २४ भन्दा बढी सोधको विश्लेषणपछि चिकित्सकहरूले ‘डिमेन्सिया’ लाई कम गर्न नयाँ उपाय पत्ता लगाएका छन्। उनीहरूले दैनिक काममा केही नयाँ र परिवर्तन गर्न सकिएको खण्डमा ‘डिमेन्सिया’ हुने सम्भावना ३५ प्रतिशत रोक्न सकिने बताइएको छ। 

 ‘डिमेन्सिया’ को सम्बन्ध

१ सुन्ने क्षमतासँग सम्बन्धः कम सुन्ने कारण मानिसहरू सामाजिक रूपमा भेटघाट गर्न खोज्दैनन्। यसले दिमागको समन्वय गर्ने क्षमतामा ह्रास ल्याउछ। जसका कारण मानिसको सम्झने क्षमता कम हुँदै जान्छ। 

२ ब्लड प्रेसरलाई सन्तुलन राख्नु पर्छः ब्लड प्रेसरमा गडबडी भयो भने मुटुको काम गर्ने क्षमता प्रभावित बन्छ। जसका कारण रेडिकल्स बढ्न थाल्छ। यसले तनाव र इमफ्लामेशनमा पनि बृद्धि हुन्छ। न्युरोन्सलाई प्रभावित पार्छ र मानिसको सोच्ने क्षमता घट्न थाल्छ। 

३ डाइबिटिज नियन्त्रणः बढ्दै गरेको डाइबिटिजलाई नियन्त्रण गर्न नसकेको खण्डमा यसको असर सिधै दिमागसम्म पुग्छ। जसले कोशिकालाई क्षति पुर्याउँछ। 

डब्ल्युएचओका अनुसार ‘डिमेन्सिया’बाट गरिब तथा सामान्य आय भएको देशका ६० प्रतिशत व्यक्ति पिडित छन्। बिर्सिने रोगबाट सबैभन्दा बढी पिडित उमेर पुगेका बृद्धबृद्धा छन्। डब्ल्युएचओले सन् २०३० सम्म ‘डिमेन्सिया’ बाट ७ दशमलव ८ करोड मानिस प्रभावित बन्ने प्रक्षेंपण गरेको छ। २०५० सम्म यो संख्या बढेर १३ दशमलव ९ करोड पुग्ने बताइएको छ। 


प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप जीवनमन्त्र
बाथ रोगमा भुलेर पनि गर्न नहुने पाँच गल्तीहरु
बाथ रोगमा भुलेर पनि गर्न नहुने पाँच गल्तीहरु शनिबार, पुस १६, २०७९
जाडो महिनामा हृदयघातबाट बच्न खानुहोस् ओमेगा ३ युक्त यी खानेकुरा
जाडो महिनामा हृदयघातबाट बच्न खानुहोस् ओमेगा ३ युक्त यी खानेकुरा शनिबार, पुस १६, २०७९
कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने चिनियाँ विशेषज्ञको चेतावनी
कोरोना महामारीका तीन भेरियन्ट आउन सक्ने चिनियाँ विशेषज्ञको चेतावनी सोमबार, पुस ४, २०७९
१८ देखि २५ वर्षका व्यक्तिलाई निःशुल्क कण्डम
१८ देखि २५ वर्षका व्यक्तिलाई निःशुल्क कण्डम शनिबार, मंसिर २४, २०७९
यसरी घरमै बनाउन सकिन्छ मुखै रसाउने तातो यःमरी 
यसरी घरमै बनाउन सकिन्छ मुखै रसाउने तातो यःमरी  बिहीबार, मंसिर २२, २०७९
यस्ताे छ तपाइँकाे आजको राशिफल
यस्ताे छ तपाइँकाे आजको राशिफल शनिबार, कात्तिक १९, २०७९
चाडपर्वमा स्वस्थ्यकर खानपान कसरी गर्ने ? 
चाडपर्वमा स्वस्थ्यकर खानपान कसरी गर्ने ?  मंगलबार, असोज ११, २०७९
स्वास्थ्य रहन बडादशैंमा के खाने, के नखाने ? 
स्वास्थ्य रहन बडादशैंमा के खाने, के नखाने ?  आइतबार, असोज ९, २०७९
दैनिक धेरै मसलाको प्रयोग हानिकारक
दैनिक धेरै मसलाको प्रयोग हानिकारक मंगलबार, असोज ४, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्