Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल इन्टरटेन्मेन्ट
  • Home
  • सरल इन्टरटेन्मेन्ट
  • अभिनेत्री पूजा शर्मा अष्ट्रेलियन भिसा सेन्टरको निगरानीमा !
गसिप अभिनेत्री पूजा शर्मा अष्ट्रेलियन भिसा सेन्टरको निगरानीमा !
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, असार ३२, २०७९

काठमाडौं । नेपाली फिल्मले अहिले देशको सीमाना छिचोलेर विश्वव्यापी यात्रा तय गर्न शुरु गरिसकेको छ । कुनै समय नेपालमा पनि सीमित शहरहरुमा मात्र प्रदर्शन हुने नेपाली फिल्म अहिले थुप्रै देशमा रहेका नेपालीहरु माझ प्रदर्शन हुन थालेका छन् । अष्ट्रेलिया त्यसैमध्येको एक देश हो । अष्ट्रेलियामा अहिले हरेक साता जस्तै कुनै न कुनै नेपाली फिल्म प्रदर्शन हुने गरेको छ । यस्तै यहाँ केही नेपाली फिल्मको छायांकन समेत भएको छ । यसकारण अष्ट्रेलिया नेपाली कलाकारहरुका लागि फेमिलियर गन्तव्य बनिसकेको छ । नेपाली कलाकारहरुको अष्ट्रेलिया आउजाउ सामान्य हुन थालेको छ । 

तर अभिनेत्री तथा निर्मात्री पूजा शर्माका लागि भने अष्ट्रेलिया ट्राभल नाइटमेयर जस्तै बनेको छ । नेपालमा चर्चा र लोकप्रियताको टप टेनभित्रै पर्ने यी अभिनेत्रीलाई अष्ट्रेलियाले भने पहिचान गर्नै अस्वीकार गर्ने गरेको ख्ुलासा भएको छ । अर्थात पूजालाई भिसा दिन अष्ट्रेलियाले कञ्ज्युस्याई गर्ने गरेको पाइएको छ । कतिसम्म भने अष्ट्रेलियाले पूजालाई तीन पटकसम्म भिसा दिन अस्वीकार गरिसकेको छ ।  

यसअघि फिल्म ‘रामकहानी’को अष्ट्रेलिया प्रियिमरमा सहभागी हुनका लागि पूजाले दुईपटक भिसा आवेदन दिएकी थिइन् । त्यसबेला दुवैपटक उनलाई अष्ट्रेलियाले विश्वास गरेन र भिसा दिन मानेन ।  

पूजाले यसपटक पुनः आफू निर्मित तथा अभिनित सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु २’को अष्ट्रेलिया प्रिमियरमा सहभागी हुन लागि भिसा आवेदन दिएकी थिइन् । तर, उनलाई अष्ट्रेलियन दूतावासले यसपटक पनि भिसा प्रदान गर्न अस्वीकार गरेपछि पूजा निराश बनेकी छिन् । पूजासँगै निर्देशक सुदर्शन थापाले आवेदन दिएकोमा थापाको मात्र भिसा आवेदन स्वीकृत भएको थियो । फिल्मको गत शनिवार नै अष्ट्रेलिया प्रियिमर सम्पन्न भएको छ । 
 
अष्ट्रेलियाको भिसा रिजेक्ट भएको समाचार प्रकाशित भएपछि पूजा शर्माले भने आफ्नो भिसा रिजेक्ट नभएको दाबी गर्दै आएकी छिन् । तर अष्ट्रेलियाले भिसा दिन अस्वीकार गरेको सेलिब्रेटी पूजा एक्लो भने होइनन् । यसअघि पनि धेरै सेलिब्रेटीहरुलाई अष्ट्रेलियाले रिजेक्ट गरिसकेको छ । अद्यागमन कानुनमा निकै कडा अष्ट्रेलिया सरकारले अष्ट्रेलिया भ्रमणको औचित्यमा कुनै शंका लागेमा जोसुकैलाई पनि भिसा नदिन सक्छ । अर्को कुरा एकपटक रिजेक्ट भएको व्यक्तिलाई अष्ट्रेलियन दूतावासले सधैं शंकाको घेरामा राखिरहन्छ । पूजाको सन्दर्भमा पनि त्यस्तै भएको मान्न सकिन्छ । यसअघि रामकहानीको समयमा दुई पटक रिजेक्ट भइसकेकी पूजाले फेरि यसपटक पनि भिसा आवेदन दिएपछि उनी निगरानीमा रहेको पुष्टि भएको छ । यसले गर्दा अबका दिनमा पूजाका लागि अष्ट्रेलिया भ्रमण अझ बढी टाढा हुने जानकारहरु बताउछन् । किनभने एकपटक अष्ट्रेलियाले भिसा रिजेक्ट गरेपछि अर्कोपटक दिने सम्भावना न्यून रहने बताइन्छ ।

पूजा अभिनित फिल्म ‘सम्झना बिर्सना’ यो शुक्रवारदेखि रिलिज भएको छ । 


प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप सरल इन्टरटेन्मेन्ट
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु !
भक्तपुर महोत्सवमा भोलि एलिना चौहान आउने, कट्टा हान्दिन्छु ! बुधबार, चैत २८, २०८०
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै
विराजपुत्र समीर फिल्ममा डेब्यु गर्दै बुधबार, चैत १४, २०८०
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट
रेखाको उपहारले पायो युनिभर्सल सर्टिफिकेट आइतबार, फागुन २०, २०८०
दुर्गेश थापामाथि जुत्ता प्रहार
दुर्गेश थापामाथि जुत्ता प्रहार आइतबार, माघ २८, २०८०
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास
ग्रामी अवार्डमा टेलर स्विफ्टले रचिन् इतिहास बुधबार, माघ २४, २०८०
उर्फीपछि अनन्याको अनौठो पहिरन
उर्फीपछि अनन्याको अनौठो पहिरन बुधबार, माघ १०, २०८०
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै
दयारानीबाट दयाहाङ र दीया फेरि सँगै शुक्रबार, माघ ५, २०८०
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी
पर्खी बसेँ तिमीलाई नयाँ कलाकारबाट आशावादी सोमबार, पुस २३, २०८०
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र
महाजात्राको फस्ट लुक्समा हरिवंश र विपिनका साथमा २ रवीन्द्र बुधबार, पुस १८, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्