Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • कुलमान घिसिङलाई सीधा प्रश्न : अहिले देशको कुनै स्थानमा लोडसेडिङको समस्या छ ? 
कुलमान घिसिङलाई सीधा प्रश्न : अहिले देशको कुनै स्थानमा लोडसेडिङको समस्या छ ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, चैत २३, २०७८

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले देशको कुनै पनि स्थानमा लोडसेडिङको समस्या नभएको बताउनुभएको छ । 

उहाँले उद्योगहरूलाई समेत चाहिए जति बिजुली २४ सै घण्टा दिइएको दाबी गर्नुभएको छ । विराटनगरका उद्योगीहरुले केही दिन अघि गरेको विरोधप्रति उहाँले असन्तुष्टि जनाउनुभएको छ । उद्योगीहरुले अनावश्यक राजनीति गर्न थालेको उहाँको भनाइ छ । विराटनगरको एउटा औद्योगिक फिडर सटडाउन हुँदा केही उद्योगमा बिजुली गएको थियो । त्यो प्राविधिक समस्या भए पनि उद्योगीहरूले भने अहिले पनि लोडसेडिङ जारी छ भने कू–प्रचार गरिरहेकोमा घिसिङले आपत्ति जनाउनुभयो । भारतमा मूल्य बढ्दा प्राधिकरणले राखेको मूल्यमा बिजुली नपाएपछि जम्मा दुई रात बिजुली काटिएको उहाँले प्रष्ट पार्नुभयो । सर्वसाधारणको बिजुली काट्नुको साटो उद्योगीको काटेको उहाँले बताउनुभयो । 

कोभिड महामारीबाट अर्थतन्त्र लयमा फर्कँदै गर्दा चीनमा ऊर्जाको चरम संकट आएको उदाहरण दिदै उहाँले नोभेम्बर र डिसेम्बरमा चीनमा बिजुली नहुँदा ८० प्रतिशत उद्योग एक महिनासम्म बन्द भएको स्मरण गराउनुभयो । चीनले पनि सर्वसाधारणको बिजुली काटेर उद्योग सञ्चालनमा दिएको उहाँले बताउनुभयो । अहिले भारतमा पनि बिजुलीको समस्या देखेर उद्योगीहरू स्वयम्ले उत्पादन बन्द गरेको घिसिङको भनाइ छ । उहाँले अहिलेको समस्या विश्वव्यापी ऊर्जा संकटकोरूपमा आएको समस्या भएको दाबी गर्नुभयो । तर, यो समस्यालाई विराटनगरका उद्योगीले राजनीतिक शैलीमा प्रचार गरेको उहाँको गुनासो छ । 


प्राधिकरणले जानकारी विनै उद्योगहरुमा विद्युत बन्द गराएको उद्योगीको गुनासोका सन्दर्भमा घिसिङले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघका विशिष्ट सदस्य पशुपति मुरारका लगायतका उद्योगी व्यवसायीलाई बोलाएर तत्कालीन परिस्थितिका बारेमा जानकारी दिइएको बताउनुभयो । प्राधिकरणले महँगोमा मूल्यमा बिजुली किनेर सस्तोमै दिइरहेको उहाँको भनाइ छ ।  तर, उद्योगीहरूले प्राधिकरणको समस्यालाई पनि लोडसेडिङ भनेर अहिलेसम्म प्रचार गरिरहेकोमा उहाँको आपत्ति छ । 

यो समस्या गत साताको शुक्रबार र शनिबार अर्थात चैत १८ र १९ गते नै समाधान भइसकेको घिसिङले जानकारी दिनुभयो । तर उद्योगीले केही दिनलाई मात्र आएको अल्पकालीन समस्यालाई लिएर अहिलेसम्म राजनीति गरेको उहाँले बताउनुभयो । अहिले प्राधिकरणले प्रतियुनिट ५.५० भारुमा बिजुली किन्न थालिसकेको जानकारी पनि उहाँले गराउनुभएको छ । भारतको बिजुली बजार पनि पुरानै लयमा आइसकेकोले सबै विषय सामान्यतर्फ गइरहेको उहाँले बताउनुभयो । तर उद्योगीहरूले लोडसेडिङ भनेर प्राधिकरणविरुद्ध राजनीति गर्न नछोडेको उहाँको भनाइ छ । उद्योगीले तत्काल राजनीति बन्द नगरे प्राधिकरण पनि एक्सनमा उत्रिने घिसिङले चेतावनी दिनुभयो । 

भोल्टेज सन्तुलन मिलाउने क्यापासिटर बैंक पनि नराख्ने उद्योगका सञ्चालक नै भोल्टेज पुगेन भनेर भनिरहेको उहाँले बताउनुभयो । एउटा उद्योगले क्यापासिटर बैंक नराख्दा त्यस क्षेत्रको पुरै बिजुलीको भोल्टेज डाउन हुने भएकोले त्यस्ता उद्योग खोजी–खोजी लाइन काट्नुपर्ने अवस्था आउने उहाँले चेतावनी दिनुभयो । उद्योगीले राजनीति नछोडे ट्रङ्क लाइन र डेडिकेटेड लाइनको बिल नतिर्ने उद्योगीको लाइन काट्न प्राधिकरण एक्सनमा उत्रने घिसिङले बताउनुभयो । 


प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  ०५:५७
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्