Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
वास्तु/पञ्चाङ्ग
  • Home
  • वास्तु/पञ्चाङ्ग
  • भ्यालेन्टाइन डे यी राशिका व्यक्तिका लागि हुनेछ शुभ 
भ्यालेन्टाइन डे यी राशिका व्यक्तिका लागि हुनेछ शुभ 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, फागुन २, २०७८
यसपालिको भ्यालेन्टाइन डे रोमान्टिक रहनेछ ।

मेष 

मेष राशि भएकाहरुलाई यो भ्यालेन्टाइन डेमा पार्टनर मिल्ने योग रहेको छ । प्रेमी या प्रेमीकाको साथमा यो हप्ता रमाइलो भ्रमण हुनेछ । भ्यालेन्टाइन सप्ताहको सुरुवातमा प्रेम सम्बन्धमा केही अप्ठ्यारो आएतापनि विस्तारै सबै समस्या सुल्झिनेछ । 

वृष

भ्यालेन्टाइन डे रोमान्टिक हुनेछ । हप्ता भरि नै प्रेम सम्बन्धमा खुशीयाली छाउनेछ । मन आनन्दित रहनेछ । भ्रमणले मन उत्साहित रहनेछ ।

मिथुन  

यो समयमा रोमान्टिक यात्रामा जाँदा सजगता अपनाउनुपर्ने छ । प्रेम सम्बन्ध भने सुमधुर रहनेछ । प्रेमी या प्रेमीकाले पहिले भन्दा पनि बढी प्रेम गर्न थाल्नेछन् । 

कर्कट 

मनमा शान्ती मिल्नेछ । प्रेमले जीवन फेरिएको महसुस हुनेछ । पार्टनरको साथमा समय बिताइनेछ । यो हप्ताभर नै प्रेम सम्बन्ध सुमधुर रहनेछ । 

सिंह 

प्रेम जीवनका केही उतार चढाव आउनेछ । चिन्ता बढ्नेछ । मन चंचल रहनेछ । तर केही समय पछि प्रेममा खुशी आउनेछ । मनको कुरा प्रेमी या प्रेमीकालाई व्यक्त गर्नको शुभ रहेको छ । 

कन्या 

अहिलेको भ्यालेन्टाइन डे एकदमै रोमान्टिक हुनेछ । दिनको सुरुवात नै पार्टनरको साथमा हुनेछ । मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइनेछ । 

तुला 

सुरुवातमा चिन्ता बढ्नेछ । मन चंचल रहनेछ । तर प्रेमी या प्रेमीकासंग कुराकानी गरेपछि चिन्ता हट्नेछ । रोमान्टिक तरिकाले दिन बित्नेछ । नयाँ प्रेम प्रस्ताव मिल्नेछ ।

वृश्चिक 

पार्टनरको साथमा डिनर जाने योग रहेको छ । सम्बन्ध अझ गाढा बढ्नेछ । मन प्रफुल्लित रहनेछ । एक्लो व्यक्तिले प्रेमी / प्रेमिका पाउने योग रहेको छ ।

धनु 

प्रेम सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुने योग रहेको छ । पार्टनरको साथले दिन रोमान्टिक बन्नेछ । सम्बन्ध अझ कसिलो बन्नेछ । मन प्रसन्न रहनेछ ।

मकर 

पार्टनरसंग मतभेदको सम्भावना रहेको छ । त्यसैले आफ्नो बोलीमा संयमता अपनाउनु पर्नेछ । वैवाहिक सम्बन्ध बाँधिएकाहरुलाई यसपालीको भ्यालेन्टाइन डे रोमान्टिक बन्नेछ ।

कुम्भ 

प्रेम सम्बन्ध अनुकुल रहनेछ । भाग्यले साथ दिनेछ । पार्टनरको साथमा रोमान्टिक साँझ व्यतित गरिनेछ । वैवाहिक सम्बन्धमा भएकाहरुको लागि यो भ्यालेन्टाइन डे अझ रोमान्टिक बन्नेछ ।

मीन 

मन आनन्दित रहनेछ । प्रेम सम्बन्ध अझ गाढा बढ्नेछ । सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत हुने सम्भावना रहेको छ । यसपालिको भ्यालेन्टाइन डे रोमान्टिक रहनेछ ।

     
 


प्रकाशित मिति: सोमबार, फागुन २, २०७८  ११:४२
प्रतिक्रिया दिनुहोस्
थप वास्तु/पञ्चाङ्ग
धनुमा ऊर्जा थपिने, अन्य राशिको कस्तो छ आज ?
धनुमा ऊर्जा थपिने, अन्य राशिको कस्तो छ आज ? मंगलबार, पुस ५, २०७९
कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ आजको दिन?
कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ आजको दिन? बुधबार, कात्तिक २३, २०७९
वृश्चिकलाई यात्राको प्रस्ताव आउनसक्ने, अन्य राशिको कस्तो छ आज ?
वृश्चिकलाई यात्राको प्रस्ताव आउनसक्ने, अन्य राशिको कस्तो छ आज ? सोमबार, कात्तिक २१, २०७९
मेषलाई नयाँ रोजगारी क्षेत्रमा सफलता, अन्य राशिको यस्तो छ आजको दिन ?
मेषलाई नयाँ रोजगारी क्षेत्रमा सफलता, अन्य राशिको यस्तो छ आजको दिन ? शुक्रबार, कात्तिक १८, २०७९
मेषलाई सामाजिक कामबाट सम्मान मिल्ने, अन्य राशीको कस्तो छ आजको राशिफल ? 
मेषलाई सामाजिक कामबाट सम्मान मिल्ने, अन्य राशीको कस्तो छ आजको राशिफल ?  बिहीबार, कात्तिक ३, २०७९
आजको राशिफल, कुन राशिको कस्तो ग्रहफल ? 
आजको राशिफल, कुन राशिको कस्तो ग्रहफल ?  बिहीबार, असोज १३, २०७९
यस्तो छ असोज २ गते आइतवारको राशिफल
यस्तो छ असोज २ गते आइतवारको राशिफल आइतबार, असोज २, २०७९
मकरको मनमा खुशी प्राप्त हुने दिन, अन्य राशीको कस्तो छ आज राशिफल ?
मकरको मनमा खुशी प्राप्त हुने दिन, अन्य राशीको कस्तो छ आज राशिफल ? शुक्रबार, भदौ ३१, २०७९
आइतवारको राशिफलः वृषलाई अर्थलाभ, अरु राशिलाई कस्तो ? 
आइतवारको राशिफलः वृषलाई अर्थलाभ, अरु राशिलाई कस्तो ?  आइतबार, फागुन २२, २०७८
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्