Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
वास्तु/पञ्चाङ्ग
  • Home
  • वास्तु/पञ्चाङ्ग
  • आइतवारको राशिफलः वृषलाई अर्थलाभ, अरु राशिलाई कस्तो ? 
आइतवारको राशिफलः वृषलाई अर्थलाभ, अरु राशिलाई कस्तो ? 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, फागुन २२, २०७८

२०७८ फागुन २२ गते तद्नुसार मार्च ६ तारिख  २०२२ को राशिफल यसप्रकार रहेका छन् : 

मेष 

स्वास्थ्यमा सुधार हुनेछ । मनमा अनेक सोच र चिन्ता  हट्दै जानेछ । मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्छ । आर्थिक लाभ हुनसक्छ । आजको दिन तपाईंले शुरुवात गर्नुभएको काममा सफलता प्राप्त हुनेछ । मानसम्मान प्राप्त हुनेछ ।

वृष  

Pay_ru Remit

आजको दिन तपाईंलाई अर्थ लाभ हुनेछ । व्यापारव्यसायबाट अचानक आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईंको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन 

धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन तपाईलेको सोचअनुसारको काम हुनेछ । विहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला । घर परिवार र आफन्तबाटबाट साथ सहयोग प्राप्त हुनेछ ।   

कर्कट 

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।

सिंह 

सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो कार्य गर्नुहोला ।

कन्या 

आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिणा दिनुभयो भने तपाईलाई कन्याको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।

तुला

सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । हरहिसाब गर्दा विचार गर्नुहोला ।  

वृश्चिक

आजको दिन विहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।

धनु 

सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण अभिषेक दिनुहोला । प्रत्यक्ष देवता भनेका सूर्यनारायण हुन ।   

मकर 

ब्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा दौडनेहरुका लागि नसोचेको सम्मान मिल्नसक्छ । धैर्यको आवश्यकता रहेको छ ।

कुम्भ 

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ । आजको दिन शुरु गरेको काममा सफलता प्राप्त हुनेछ ।  

मीन

विहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला ।  काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला । यात्रा फलदायी हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोला ।   

 


प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १९:०५
प्रतिक्रिया दिनुहोस्
थप वास्तु/पञ्चाङ्ग
धनुमा ऊर्जा थपिने, अन्य राशिको कस्तो छ आज ?
धनुमा ऊर्जा थपिने, अन्य राशिको कस्तो छ आज ? मंगलबार, पुस ५, २०७९
कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ आजको दिन?
कर्कटलाई धनलाभको योग, अन्य राशिको कस्तो छ आजको दिन? बुधबार, कात्तिक २३, २०७९
वृश्चिकलाई यात्राको प्रस्ताव आउनसक्ने, अन्य राशिको कस्तो छ आज ?
वृश्चिकलाई यात्राको प्रस्ताव आउनसक्ने, अन्य राशिको कस्तो छ आज ? सोमबार, कात्तिक २१, २०७९
मेषलाई नयाँ रोजगारी क्षेत्रमा सफलता, अन्य राशिको यस्तो छ आजको दिन ?
मेषलाई नयाँ रोजगारी क्षेत्रमा सफलता, अन्य राशिको यस्तो छ आजको दिन ? शुक्रबार, कात्तिक १८, २०७९
मेषलाई सामाजिक कामबाट सम्मान मिल्ने, अन्य राशीको कस्तो छ आजको राशिफल ? 
मेषलाई सामाजिक कामबाट सम्मान मिल्ने, अन्य राशीको कस्तो छ आजको राशिफल ?  बिहीबार, कात्तिक ३, २०७९
आजको राशिफल, कुन राशिको कस्तो ग्रहफल ? 
आजको राशिफल, कुन राशिको कस्तो ग्रहफल ?  बिहीबार, असोज १३, २०७९
यस्तो छ असोज २ गते आइतवारको राशिफल
यस्तो छ असोज २ गते आइतवारको राशिफल आइतबार, असोज २, २०७९
मकरको मनमा खुशी प्राप्त हुने दिन, अन्य राशीको कस्तो छ आज राशिफल ?
मकरको मनमा खुशी प्राप्त हुने दिन, अन्य राशीको कस्तो छ आज राशिफल ? शुक्रबार, भदौ ३१, २०७९
अष्ट्रेलियामा ज्योतिष सेवा
अष्ट्रेलियामा ज्योतिष सेवा शनिबार, फागुन २१, २०७८
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्