Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • अमेरिकाको मेरिल्याण्ड राज्य बिधान सभाबाट सांसद भण्डारीको पहलमा दशैं विधेयक वहुमतले पारित 
अमेरिकाको मेरिल्याण्ड राज्य बिधान सभाबाट सांसद भण्डारीको पहलमा दशैं विधेयक वहुमतले पारित 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, चैत ५, २०७८

न्यूयोर्क । अमेरिकाको मेरिल्याण्ड राज्य बिधान सभाबाट सांसद डा ह्यारी भण्डारीको पहलमा दशै विधेयक पारित भएको छ । 

विधेयक शुक्रबार १२३–५ मतको भारी बहुमतले पारित भएको हो।

यो विधेयकको प्रस्तावनामा नेपालमा उत्पति भएको दशै असत्यमाथि सत्यको जीतको खुशीयालीमा मनाइने एक सांस्कृतिक चाड भएको उल्लेख छ । यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४औं संसद अधिवेशनमा प्रस्तुत भएको हो । 

अमेरिकी संसदमा नेपाल नै लेखिएको विधेयक प्रस्तुत गर्नु र बहुमतले पारित हुनु गर्वको विषय भएको बिधान सभा सदस्य भण्डारीले बिज्ञप्तिमा उल्लेख गर्नुभएको छ । 

उहाँले अझै विधेयक कानून बनिनसकेको उल्लेख गर्दै हाउस अफ एसेम्बेलीमा पारित गराएर महत्वपूर्ण खुट्किलो भने पार गराएकोमा प्रसन्नता व्यक्त गर्नुभएको छ । सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभएको छ । 

बिज्ञप्तिको पूर्ण पाठ :

प्रेस विज्ञप्ति
मार्च १८, २०२२

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेलीमा दशै विधेयक पारित भएको खुशीको खबर सुनाउन पाउँदा अत्यन्तै गौरवको अनुभूति भैरहेको छ। विधेयक शुक्रबार मार्च १७, २०२२, अमेरिकी पूर्वी समयअनुसार ११स्२० बजे १२३(५ मतको भारी बहुमतले पारित भएको हो।

यो खुशीको खबर सुनाइरहदा म नाटककार गोपालप्रसाद रिमालले भन्नुभएको एउटा बहुचर्चित भनाइ सम्झिरहेको छु, एक जुगमा एक दिन एकपटक आउँछ। साँच्चै नै अमेरिकाको नेपाली डायस्पोराका लागि यो दिन एक जुगमा एकपटक नै आएको हो।

अमेरिकामा एक नेपाली मूलको सांसदले दशै नेपालमा उत्पति भएको सांस्कृतिक चाड हो भनेर विधेयक प्रस्तुत गर्ला र त्यो बाइपार्टिसन विधेयकका रूपमा स्थापित भएर ५ मतका विरूद्ध १२३ मतले पारित होला भनेर कस्ले सोच्न सक्थ्यो होला ररु

सामान्यतस् सबैका लागि असम्भव जस्तै लाग्ने त्यो सपना मैले भने अमेरिका आएर यही बस्छु भन्ने लागेकै दिनदेखि देख्न थालेको थिएँ, आज त्यो विपना हुँदा मेरो दिमाखमा एउटै कुरा खेलिरहेको छ, ‘राजनीतिको शव्दकोशमा असम्भव भन्ने शव्द हुदैन’ यसैकारण भनिएको रहेछ।

जतिबेला विधेयक पारित भैरहेको थियो, मैले अमेरिका आएको दिन र त्यतिबेला गरेका कठिनतम् संघर्षका दिनहरू सम्झें। मेरो हजुरबुबाले अन्तिमपटक दशैको टीका लगाइदिदै नेपाल र नेपालीको इज्जत राखेस् भनेर दिएको आशीर्वाद सम्झें। नेपालबाट आउँदा ल्याएको चन्दसूर्य अंकित झण्डा सम्झें, अनि चार वर्षअघि विधायकमा निर्वाचित भएपछि नेपाली पहिरनमा गीता छोएर लिएको सपथ सम्झें, ती सबै कुराले मलाई अत्यन्त भावुक बनाए। अर्कोतिर, संसारकै शक्तिशाली र लोकतान्तिक मुलुक संयुक्त राज्य अमेरिकामा नेपाल र नेपालीले मनाउँदै आएको दशैलाई नेपालमा उत्पति भएको चाडका रूपमा दर्ता भैरहेको थियो, त्यसले मलाई गौरवको अनुभूति गराइरहेको थियो।

यो विधेयकको प्रस्तावनामै लेखिएको छ, नेपालमा उत्पति भएको दशै असत्यमाथि सत्यको जीतको खुशीयालीमा मनाइने एक सांस्कृतिक चाड हो। यो विधेयक अमेरिकाकै सबैभन्दा पुरानो राज्य संसद मेरिल्याण्डको ४४४औं संसद अधिवेशनमा प्रस्तुत भएको हो जुन संसदको भुईँ जर्ज वासिङ्टन, जेफर्सजजस्ता अमेरिकी इतिहासका शीर्ष व्यक्तिहरूले नापेका हुन्। त्यस्तो संसदमा नेपाल नै लेखिएको विधेयक प्रस्तुत गर्नु र यो अवस्थामा ल्याइपुर्याउनु मेरो लागि गर्वको विषय हो।

म यतिबेला घरदेशमा होस् वा परदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा यो सफलताको श्रेय सरोबरी बाँड्न चाहन्छु, यो हामी सबैको सामुयिक प्रयासको सफलता हो। हामी जो जहाँ थियौ, सबैले प्रयास गरेकै हौ, म विधायक भएकाले निमित्त भएँ, त्यो यहाँहरूको आशीर्वाद र मेरो भाग्यको कुरा हो।

हामी यतिमा अडिनु हुदैन। किनकि, अझै विधेयक कानून बनिसकेको छैन, सिनेटमा प्रक्रियामा रहेको छ। मैले हाउस अफ एसेम्बेलीमा पारित गराएर महत्वपूर्ण खुट्किलो पार गराएको छु र सिनेटबाट पनि पार लगाउन हरसम्भव प्रयास गरिरहेको छु। हामीसँग यो प्रक्रियाका लागि थोरै समय छ, काम भने अझै पनि धेरै बाँकि छ।

मलाई आशा एवं विश्वास छ, सिनेटबाट पनि अर्को सुखद समाचार आउने छ। त्यतिञ्जेलसम्म म यहाँहरू सबैलाई आफ्नो समर्थन कायम राख्दै धैर्य धारण गर्न अनुरोध गर्दछु।

यहाँहरूको सहयोग, साथ र समर्थनको हार्दिक अपेक्षासहित,

डेलिगेट ह्यारी भण्डारी, पीएचडी
सदस्य, मेरिल्याण्ड हाउस अफ एसेम्बेली


प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १८:४३
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्