Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • साउदी राजकुमार किन आए नेपाल, के भयो द्विपक्षीय वार्तामा ?
साउदी राजकुमार किन आए नेपाल, के भयो द्विपक्षीय वार्तामा ?
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, चैत १, २०७८

काठमाडौं । दुई दिने नेपाल भ्रमण सम्पन्न गरी साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैजल विन फरहान अल साउद मंगलबार बंगलादेश प्रस्थान गरेका छन् । 

नेपाल र साउदीबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षको इतिहासमा नेपालमा साउदीका तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमणमध्ये एक हो । यसअघि साउदी अरबका युवराज अल–वलिद विन तलालले नेपाल भ्रमण गरेका थिए । 

विन तलाललाई नेपाल सरकारले ‘महाउज्ज्वल राष्ट्रदीप’ पदवीबाट सम्मानित गरेको थियो । यो नेपालले विदेशी नागरिकलाई दिने सबैभन्दा ठूलो सम्मान हो । नेपालमा गणतन्त्र स्थापना भएपछि ‘महाउज्ज्वल राष्ट्रदीप’बाट सम्मानित हुने विन तलाल पहिलो विदेशी नागरिक बनेका थिए । 

विन तलालले साउदी राजकुमारको रुपमा २०६७ कात्तिक अन्तिम साता नेपालको भ्रमण गरेका थिए । 

विन तलालपछि साउदीबाट नेपालमा भएको दोस्रो उच्चस्तरीय भ्रमण पनि साउदी अरबको राजपरिवारका सदस्यबाट नै भएको छ । 

तर, यसपटक साउदले राजकुमारका रुपमाभन्दा पनि साउदी विदेशमन्त्रीको रुपमा नेपाल भ्रमण गरेका हुन् । 

साउदी विदेशमन्त्री मंगलबार विहान नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी बनेका थिए । बैठकमा दुई देशबीच ‘जनरल कोअप्रेसन एग्रिमेन्ट’ ९सहायता सम्झौता०मा हस्ताक्षर भएको थियो । सम्झौतामा पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा। नारायण खड्का र साउदीका तर्फबाट साउदी विदेशमन्त्री साउदले हस्ताक्षर गरेका थिए । 

बैठक समिएपछि साउदी विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका थिए । 

नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्री साउद एउटै मात्र उदेश्य बोकेर नेपाल भ्रमणमा आएका थिए । 

स्रोतका अनुसार उनले उक्त उदेश्यलाई नेपाल–साउदी बैठकमा स्पष्ट राखेका थिए । 

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदी विदेशमन्त्रीले सन् २०२३ को अन्ततिर फ्रान्समा हुने अन्तरसरकारी निकाय ब्युरो इन्टरनेसनल एक्सपोजिसन् ९बीआइई०को निर्वाचनमा आफ्नो देशको पक्षमा मत मागेका थिए । उनी यही मत माग्नको लागि नेपाल भ्रमणमा आएका थिए । 

बीआइईमा नेपाल लगायत विश्वका १७० राष्ट्र सदस्य रहेका छन् । सन् २०३० मा बीआइईले आयोजना गर्ने ‘वल्र्ड एक्स्पो २०३०’ को लागि रुस, दक्षिण कोरिया, इटाली, युक्रेन र साउदी अरब गरी पाँच देशले आवेदन दिएका छन् । 

‘वल्र्ड एक्स्पो २०३०’ आयोजना कस्ले गर्ने भन्ने निर्णय मतदानाबाट गरिने छ । मतदानमा बीआइई सदस्य राष्ट्रहरुले मतदान गर्नेछन् जहाँ नेपाल पनि सहभागी हुनेछ । यसैकारण उक्त मतदानमा साउदीको पक्षमा मत माग्न उनी नेपाल आएका थिए । 

‘साउदी विदेशमन्त्रीले आउँदो वर्ष फ्रान्समा हुने मतदानमा सहयोग गर्न विशेष अनुरोध गर्नु भएको छ,’ नेपाल–साउदी उच्चस्तरीय बैठकमा सहभागी परराष्ट्र उच्च स्रोतले न्युज कारखानालाई भने । बैठकमा उक्त विषयमा नेपाली पक्षले उपयुक्त समय आएपछि निर्णय लिने बताएको थियो । 

बैठकमा नेपालले भने विशेष रुपमा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका तथा जाने कामदारको विषयलाई उठाएको थियो । नेपाली कामदारको हितको लागि छिटो दुई देशबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिई कार्यन्वयनमा ल्याउनु पर्ने कुरामा नेपालले जोड दिएको थियो । 

‘हामीले नेपाली कामदारको हक,अधिकार र हितका विषय राख्यौं । हज गर्न जाने नेपालीको संख्या बढाइदिन पनि अनुरोध गरेका छौं,’ परराष्ट्र उच्च स्रोतले भन्यो । 


प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०३:१६
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्