Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, जेठ १५, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, फागुन २५, २०७९
तस्बिर साभार:सुनिता प्रधान / बाह्रखरी

काठमाडौं । देशको तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान भएको छ । 

काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान शुरु भएको हो । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ ।

राष्ट्रपति निर्वाचनमा प्रत्येक प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।

Pay_ru Remit

राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलका सहित स्वतन्त्र र मनोनीत सांसदहरू मतदाता रहेका छन् । प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जनाले मत हाल्न पाउनेछन् ।

नयाँ राष्ट्रपतिका लागि आठदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ ।

मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर गणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आजै बेलुका ७ बजेसम्ममा नतिजा सार्वजनिक गर्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । 


प्रकाशित मिति: बिहीबार, फागुन २५, २०७९  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य शनिबार, फागुन २७, २०७९
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन 
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन  शुक्रबार, फागुन २६, २०७९
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण 
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण  शुक्रबार, फागुन २६, २०७९
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित  बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना 
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना  बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता 
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता  बुधबार, फागुन २४, २०७९
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी 
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी  बुधबार, फागुन २४, २०७९
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ 
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ  बुधबार, फागुन २४, २०७९
प्रधानमन्त्री दाहालविरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता , के छ रिटमा ?
प्रधानमन्त्री दाहालविरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता , के छ रिटमा ? मंगलबार, फागुन २३, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्