Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, जेठ १५, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • प्रधानमन्त्री दाहालविरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता , के छ रिटमा ?
प्रधानमन्त्री दाहालविरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता , के छ रिटमा ?
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, फागुन २३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट सोमबार सर्वोच्च अदालतमा दर्ता भएको छ । 

द्वन्द्वकालीन मुद्दालाई लिएर अधिवक्ता ज्ञानेन्द्र आरन र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा दर्ता भएको हो । 

सर्वोच्च अदालतले शुक्रवार आरनसहितले दिएको उक्त रिट दर्ताका लागि आदेश दिएको थियो।

उक्त रिटलाई लिएर सोमबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा रिट दर्ता हुन लागेको हो। 

Pay_ru Remit

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजार जनाको जिम्मा लिन्छु भनेर दिएको अभिव्यक्तिविरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको थियो। त्यही आदेशअनुसार सोमबार सर्वोच्चमा रिट दर्ता अघि बढेको हो।

अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पक्राउ गरी अनुसन्धानको माग गरिएको रिट निवेदन दर्ता गर्न आदेश दिएको थियो। यो रिट निवेदन दर्ता माग गर्नेमा कांग्रेसका कार्यकर्ताहरू पनि देखिएपछि सत्ता गठबन्धनमै एकअर्काप्रति आशंका बढेको छ।

द्वन्द्वकालमा विभिन्न समयमा पीडित भएका र ज्यान गुमाएका व्यक्तिका १४ जना नातेदारले रिट हालेका हुन्। 

रिटमा द्वन्द्वपीडितहरुले सरकारले आफूहरुका माग नसुसनेकाले अदालतको ढोका ढक्ढक्याउन बाध्य भएको जनाएका छन्।


'सरकारले हाम्रा माग सम्बोधन गर्न उदासिनता देखाएकोले हामी सम्मानित अदालत समक्ष रिट निवेदन दायर गर्न आएका छौँ। अपराध पीडित संरक्षण ऐन, २०७५ ले पीडितहरुको स्वच्छ व्यवहार पाउने अधिकार, अभियोजनसम्बन्धी सूचनाको अधिकारको व्यवस्था गरेको पाइन्छ',' उनीहरुले रिटमा भनेका छन्, 'सशस्त्र द्वन्द्वको क्रममा नियन्त्रणमा लिई गरिएका हत्यालाई अपराधीकरण गरी पीडकलाई सजायको व्यवस्था नभएसम्म संक्रमणकालीन न्याय टुंगिदैँन। वास्तवमा हत्या प्रचलित कानुनले कसुर मानेको हुँदा दोषीलाई कानुनी व्यवस्था बमोजिम कारवाही गर्नुपर्ने नै हुन्छ। हामी वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा २(ञ)(१) र (९) को परिभाषा भित्र पर्ने माओवादी पीडित हौँ।'

उनीहरुले द्वन्द्वकालमा भएका सम्पूर्ण धनजनको क्षतिको जिम्मा तत्कालीन माओवादी अध्यक्ष एवम् वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै लिनु पर्ने बताएका छन्। 

'अतः नेपालको संविधानको प्रस्तावनाको दोस्रो अनुच्छेदमा व्यवस्थित प्रावधानसमेत कार्यान्वयन गरी पाउनका लागि सार्वजनिक सरोकारको विषय लिई सम्मानित अदालत समक्ष नेपालको संविधानको धारा ४६, १३३(२) र (३) अन्तर्गत निम्न व्यहोराको निवेदन गर्दछौ।'

रिट दर्ता भएपछि सर्वोच्च अदालतले शुक्रबारलाई पेशीसमेत तोकिदिएको छ।


प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य शनिबार, फागुन २७, २०७९
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन 
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन  शुक्रबार, फागुन २६, २०७९
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण 
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण  शुक्रबार, फागुन २६, २०७९
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित  बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना 
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना  बिहीबार, फागुन २५, २०७९
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता 
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता  बुधबार, फागुन २४, २०७९
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी 
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी  बुधबार, फागुन २४, २०७९
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ 
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ  बुधबार, फागुन २४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्