Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत लिदैं,  माओवादी र नागरिक उन्मुक्तिको अडान यथावत
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले विश्वासको मत लिदैं,  माओवादी र नागरिक उन्मुक्तिको अडान यथावत
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, फागुन २१, २०७९

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिदैं हुनुहुन्छ । 

संवैधानिक व्यवस्था बमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो । संविधानको धारा १६८ को उपधारा (२) वा (३) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै विश्वासको मत लिनु पर्ने प्रावधान छ । 

मुख्यमन्त्री शाहले विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिनुभयो । 

Pay_ru Remit

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत जुटाउन नसकेर पदमुक्त हुनु भएपछि उपधारा (३) बमोजिम ठुलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रदेश प्रमुख देवराज जोशीले माघ २६ गते उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो । यद्यपि, यसअघि बहुमत नपुग्ने अवस्थाका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्नमा ढिलाइ गर्नु भएको थियो । 

मुख्यमन्त्री नियुक्त भएको भोलिपल्ट नै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएका शाहले मन्त्रिमण्डल विस्तार गर्नु भएको छैन । विश्वासको मतपछि मन्त्रिपरिषद् सदस्य बढाउने उहाँको तयारी छ । अहिले सरकारमा नेपाली काङ्ग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा (एकीकृत समाजवादी) बाट नरेशकुमार शाही आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ । 

अब मुख्यमन्त्रीले गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने प्रयास गरिरहनु भएको छ । तर, गठबन्धन दल नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीले लिखित सहमति भएपछि मात्रै विश्वासको मत दिने अडान राखेका छन् । माओवादी केन्द्रको हिजो बसेको संसदीय दलको बैठकले सरकारको नेतृत्व आलोपालो, मन्त्रालय भागबन्डा, पावर सेयरिङको विषयमा लिखित सहमति हुनु पर्ने अडान राखेको छ । यथास्थितिमा विश्वासको मत दिन नसकिने सो पार्टीले निर्णय गरेको छ । विश्वासको मत अगाडि नै प्याकेजमा लिखित सहमति हुनु पर्ने नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्टले बताउनुभयो । 

यसै गरी, नागरिक उन्मुक्ति पार्टीले पनि मन्त्रालय भागबन्डामा लिखित सहमति हुनु पर्ने जिकिर गरेको छ । सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र दुई वटा संसदीय समितिको सभापति माग गरेको सो पार्टीले लिखित सहमति नभए विश्वासको मत नदिने अडान लिएको छ । यसै गरी, टीकापुर घटनाको मुद्दा फिर्ता र सो घटनाका कैदी बन्दी रिहाइको माग पनि यथावत् रहेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता रामेश्वर चौधरीले बताउनुभयो । 


प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  ०९:४२
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य शनिबार, फागुन २७, २०७९
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन 
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन  शुक्रबार, फागुन २६, २०७९
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण 
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण  शुक्रबार, फागुन २६, २०७९
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित  बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना 
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना  बिहीबार, फागुन २५, २०७९
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता 
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता  बुधबार, फागुन २४, २०७९
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी 
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी  बुधबार, फागुन २४, २०७९
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ 
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ  बुधबार, फागुन २४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्