Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
सरल विशेष
  • Home
  • सरल विशेष
  • गृहमन्त्री लामिछानेको अर्को एक्सन, नियमविपरित राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
गृहमन्त्री लामिछानेको अर्को एक्सन, नियमविपरित राखिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, पुस १२, २०७९

काठमाडौं । गृहमन्त्रालयले नियमविपरित व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी २४ घण्टाभित्र फिर्ता गर्न मातहत निकायलाई निर्देशन दिएको छ । 

बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरित व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको हो । 

पूर्व सञ्चारकर्मी रवि लामिछानेले गृहमन्त्रीको पदभार ग्रहण गरेको भोलिपल्ट मंगलबार गृहमन्त्रालयको सो निर्देशन आएको हो ।  विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरिएको गृहमन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । 

Pay_ru Remit

‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउनको लागि विशिष्ट व्यक्तिहरुको सुरक्षा र सम्मानलाई ध्यान दिँदै नेपाल सरकारबाट “विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेको छ,’ प्रवक्ता पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्व कर्मचारी÷सुरक्षाकर्मीहरुले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरित सेवा सुविधा लगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन गरी सकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरदिनुहुन सबैमा अनुरोध छ ।’ 
 


प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ?
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ? आइतबार, फागुन १४, २०७९
प्रमुख विपक्षी दलमा काँग्रेस र नेमकिपाको दावी, प्रतिपक्षी दलका नेताले पाउने सुविधा के छ ? 
प्रमुख विपक्षी दलमा काँग्रेस र नेमकिपाको दावी, प्रतिपक्षी दलका नेताले पाउने सुविधा के छ ?  आइतबार, माघ ८, २०७९
हिउँदमै हिमालमा हिउँ छैन, हिमशृंखला कालापत्थरमा रुपान्तरण
हिउँदमै हिमालमा हिउँ छैन, हिमशृंखला कालापत्थरमा रुपान्तरण शनिबार, माघ ७, २०७९
यस्तो छ संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्नुभएको सम्बोधन (पूर्ण पाठ)
यस्तो छ संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्नुभएको सम्बोधन (पूर्ण पाठ) मंगलबार, पुस २६, २०७९
शुक्रबारदेखि स्वस्थानी ब्रतकथा शुरु, शालीनदीमा स्वस्थानी मेला
शुक्रबारदेखि स्वस्थानी ब्रतकथा शुरु, शालीनदीमा स्वस्थानी मेला शुक्रबार, पुस २२, २०७९
के घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्न लाग्नुभएको हो ? 
के घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्न लाग्नुभएको हो ?  बिहीबार, पुस २१, २०७९
नासाले सेयर गरेको सूर्यको लोभलाग्दो तस्बिरको विशेषता के छ ? 
नासाले सेयर गरेको सूर्यको लोभलाग्दो तस्बिरको विशेषता के छ ?  मंगलबार, पुस १९, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस, यस्तो छ नेपाली टोपीको साइनो 
आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस, यस्तो छ नेपाली टोपीको साइनो  आइतबार, पुस १७, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्