Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • यी हुन् प्रतिनिधिसभा सदस्यमा निर्वाचित १६१ सांसदहरु, कुन दलका कति ?  
यी हुन् प्रतिनिधिसभा सदस्यमा निर्वाचित १६१ सांसदहरु, कुन दलका कति ?  
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, मंसिर १४, २०७९

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनमा १६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ।

दोलखा, स्याङ्जा २ र बाजुराको मत भने गणना हुन बाँकी छ।

नेपाली कांग्रेसले सबभन्दा बढी ५४ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ।

माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७(७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।

नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले १–१ सिट हासिल गरेका छन् भने स्वतन्त्र ५ सिटमा विजयी भएका छन्।

कसले कहाँ जिते?

नेपाली कांग्रेस

(१) मुस्ताङ – योगेश शेरचन

(२) मनाङ – टेकबहादुर गुरुङ

(३) काठमाडौं १ – प्रकाशमान सिंह

(४) काठमाडौं ३ – सन्तोष चालिसे

(५) काठमाडौं ४ – गगनकुमार थापा

(६) काठमाडौं ५ – प्रदीप पौडेल

(७) रसुवा – मोहन आचार्य

(८) ललितपुर १ – उदय शमशेर जबरा

(९) तनहुँ २ – शंकर भण्डारी

(१०) डडेल्धुरा – शेरबहादुर देउवा

(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी

(१२) पर्सा ४ – रमेशकुमार रिजाल

(१३) सुर्खेत २ – हृदयराम थानी

(१४) ओखलढुंगा – रामहरि खतिवडा

(१५) झापा १ – विश्वप्रकाश शर्मा

(१६) पर्सा १ – अजयकुमार चौरसिया

(१७) गोरखा १ – राजेन्द्र बजगाँई

(१८) म्याग्दी – खमबहादुर गर्बुजा

(१९) अछाम २ – पुष्पबहादुर शाह

(२०) कैलाली ४ – वीरबहादुर बलायर

(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू

(२२) कञ्चनपुर ३ – रमेश लेखक

(२३) कञ्चनपुर २ – एनपी साउद 

(२४) दैलेख २ – दिक्पालकुमार शाही 

(२५) भक्तपुर २ – दुर्लभ थापा 

(२६) नवलपरासी पूर्व १ - शशांक कोइराला 

(२७)  तनहुँ १ - रामचन्द्र पौडेल 

(२८)  बाँके ३ - किशोरसिंह राठोर

(२९) रौतहट ४ - देवप्रकाश तिमल्सिना

(३०)  सप्तरी ३ - दिनेश कुमार यादव

(३१) धादिङ २ - राम नाथ अधिकारी

(३२) सुर्खेत १- पूर्णबहादुर खड्का

(३३) नवलपुर २- विष्णु कुमार कार्की

(३४) सिन्धुली १- श्‍यामकुमार घिमिरे

(३५) दाङ ३ - दीपक गिरी

(३६) बर्दिया १ - सञ्जय गौतम

(३७) नवलपरासी पश्चिम १ - विनोद चौधरी

(३८) धनुषा २ - रामकृष्ण यादव

(३९) सिन्धुपाल्चोक २ - मोहनबहादुर बस्नेत

(४०) मोरङ ६ - शेखर कोइराला

(४१) कैलाली ५ - डिल्लीराज पन्त

(४२) गुल्मी १ - चन्द्र भण्डारी

(४३) स्याङ्जा १ - राजु थापा

(४४) संखुवासभा - दीपक खड्का

(४५) कपिलवस्तु २ - सुरेन्द्र राज आचार्य

(४६) तेह्रथुम - सीता गुरूङ

(४७) मोरङ ३ - सुनिलकुमार शर्मा

(४८) नुवाकोट २ - अर्जुननरसिंह केसी

(४९) सप्तरी ४ - तेजुलाल चौधरी

(५०) मुगु - ऐनबहादुर शाही

(५१) महोत्तरी ४ - महेन्द्रकुमार राय

(५२) मोरङ १ - डिगबहादुर लिम्बू

(५३) रामेछाप- पुर्णबहादुर तामाङ

(५४) उदयपुर १- नारायण खड्का

नेकपा एमाले

(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी

(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ

(३) ललितपुर २ – प्रेमबहादुर महर्जन

(४) गुल्मी २ – गोकर्ण विष्ट

(५) झापा २ – देवराज घिमिरे

(६) झापा ५ – केपी शर्मा ओली

(७) ताप्लेजुङ – योगेश भट्टराई

(८) पर्सा ३ – राजकुमार गुप्ता

(९) अर्घाखाँची – टोपबहादुर रायमाझी

(१०)  प्युठान – सूर्य थापा

(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ

(१२) मकवानपुर २ – महेश बर्तौला 

(१३) सोलुखुम्बु - मानवीर राई 

(१४) पर्वत - पदम गिरी

(१५) झापा ४ - लालप्रसाद साँवा लिम्बु

(१६) रुपन्देही ५ - बासुदेव घिमिरे

(१७) धनकुटा - राजेन्द्रकुमार राई

(१८) कास्की २ - विद्या भट्टराई

(१९) बाँके १ - सूर्य प्रसाद ढकाल

(२०) सिराहा १ - राम शंकर यादव

(२१) बैतडी- दामोदर भण्डारी

(२२) कञ्चनपुर १ - तारा लामा तामाङ

(२३) कपिलवस्तु १ - बलराम अधिकारी

(२४) पाँचथर - वसन्तकुमार नेम्वाङ

(२५) कास्की ३ - दामोदर पौडेल 'वैरागी'

(२६) सर्लाही ३ - हरिप्रसाद उप्रेती

(२७) बारा ३ - ज्वालाकुमारी साह

(२८) बारा १ - अच्युतप्रसाद मैनाली

(२९) धनुषा ३ - जुली महतो

(३०) कास्की १ - मनबहादुर गुरूङ

(३१) सिरहा ३ - लीलानाथ श्रेष्ठ

(३२) पाल्पा २ - ठाकुरप्रसाद गैरे

(३३) मोरङ २ - ऋषिकेश पोखरेल

(३४) कपिलवस्तु ३ - मंगलप्रसाद गुप्ता

(३५) रूपन्देही २ - विष्णु पौडेल

(३६) काभ्रेपलाञ्चोक २ - गोकुल बाँस्कोटा

(३७) पाल्पा १ - नारायणप्रसाद आचार्य

(३८) रूपन्देही १ - छविलाल विश्वकर्मा

(३९) सुनसरी २ - भीम आचार्य

(४०) इलाम २ - सुवास नेम्वाङ

(४१) महोत्तरी १-  लक्ष्मी महतो कोइरी

(४२) इलाम १ - महेश बस्नेत

(४३) धनुषा ४- रघुबीर महाेठ

(४४) सुनसरी ३- भगवती चौधरी

नेकपा (माओवादी केन्द्र)

(१) सिन्धुली २ – लेखनाथ दाहाल

(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा

(३) बाग्लुङ २ – देवेन्द्र पौडेल

(४) रोल्पा – वर्षमान पुन

(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर

(६) जाजरकोट – शक्तिबहादुर बस्नेत

(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ 

(८) दाङ २ - रेखा शर्मा

(९) खोटाङ - रामकुमार राई 

(१०) भोजपुर - सुदन किराती

(११) मोरङ ४ - अमनलाल मोदी

(१२) रूकुम पश्चिम - जनार्दन शर्मा

(१३) कालिकोट - महेन्द्रबहादुर शाही

(१४) नुवाकोट १ - हितबहादुर तामाङ

(१५) हुम्ला - छिरिङ डम्डुल लामा (कार्चेन)

(१६) काभ्रे १- सूर्यमान तामाङ (दोङ)

(१७) सर्लाही २- महिन्द्र राय यादव

नेकपा एकीकृत समाजवादी

(१) अछाम १ – शेरबहादुर कुँवर

(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ

(३) बझाङ – भानुभक्त जोशी

(४) दैलेख १ – अम्मरबहादुर थापा

(५) डोटी – प्रेम आले

(६) सल्यान – प्रकाश ज्वाला 

(७) रौतहट १ - माधवकुमार नेपाल

(८) डोल्पा - धनबहादुर बुढा

(९) धादिङ १- राजेन्द्र पाण्डे

(१०) दाङ १ - मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

(१) काठमाडौं ७ – गणेश पराजुली

(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ

(३) काठमाडौं २ – सोबिता गौतम

(४) काठमाडौं ६ – शिशिर खनाल

(५) चितवन २ - रवि लामिछाने 

(६) ललितपुर ३ - डा. तोसिमा कार्की 

(७) चितवन १ - हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)

(१) बाँके २ – धवलसमशेर जबरा

(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही 

(३) मकवानपुर १ -  दीपकबहादुर सिंह

(४) झापा ३ - राजेन्द्र लिङ्देन

(५) नवलपरासी २ - ध्रुवबहादुर प्रधान

(६) चितवन ३ - विक्रम पाण्डे

(७) रूपन्देही ३- दीपक बोहोरा

जनता समाजवादी पार्टी (जसपा)

(१) पर्सा १ – प्रदीप यादव

(२) सप्तरी १ - नवलकिशोर साह सुडी

(३) सिरहा ४ - वीरेन्द्रप्रसाद महतो

(४) बारा २- राम सहाय प्रसाद यादव

(५) सिराहा २ - राजकिशोर यादव

(६) धनुषा १ - दीपक कार्की

(७) सुनसरी १- अशोक राई

लोकतान्त्रिक समाजवादी पार्टी

(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

(२) सर्लाही १ -  रामप्रकाश चौधरी

(३) महोत्तरी २ - शरतसिंह भण्डारी

(४) महोत्तरी ३ - महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी

(१) कैलाली ३ - गंगाराम चौधरी

(२) कैलाली - १ रञ्जिता श्रेष्ठ

(३) कैलाली २ - अरूनकुमार चौधरी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)

(१)  भक्तपुर १ - प्रेम सुवाल 

राष्ट्रिय जनमोर्चा

(१) बाग्लुङ – चित्रबहादुर केसी

जनमत पार्टी

(१) सप्तरी २ - सीके राउत

स्वतन्त्र

(१) बर्दिया २ – लालवीर चौधरी

(२) मोरङ ५ - योगेन्द्र मण्डल

(३) रौतहट ३ - प्रभु साह

(४) सर्लाही ४ - अमरेश सिंह

(५) रौतहट २ - किरणकुमार साह


प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्