Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई कैद र जरिवाना (नामसूचीसहित) 
एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकलाई कैद र जरिवाना (नामसूचीसहित) 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, फागुन १८, २०७८

काठमाडौं । वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। 

न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एक÷एक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो। 

न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको हो। 

खाडी तथा मलेसिया जाने श्रमिकहरूको भिसा तथा श्रम स्वीकृतिका लागि प्रदान गरिने स्टिकर लगायत कागजात नक्कली बनाएर ठगी गरेको न्यायाधीकरणले ठहर गरेको न्यायाधीकरणका इजलास अधिकृत दुर्गादत्त लम्सालले जानकारी दिनुभयो । 

इजलास अधिकृत लम्सालका अनुसार ती म्यानपावर कम्पनीहरूले ललितपुर, पुल्चोकस्थित नेपाल निक प्रिन्टिङ प्रेसमार्फत नक्कली कागजात बनाएर कामदारलाई वैदेशिक रोजगारमा पठाउने गरेको खुलेको हो। उक्त प्रेसले एक व्यक्ति बराबर पाँच सयदेखि सात हजार रूपैयाँसम्म रकम लिएर नक्कली कागजात बनाइ दिने गरेको खुलेको हो।

सजाय सुनाइएका ५३ म्यानपावर कम्पनी र सञ्चालकः

  • मेरिगोल्ड ओभरसिज प्रालिका सञ्चालक रवीन्द्रकुमार श्रेष्ठ  
  • अल द्यार म्यानेजमेन्ट प्रालिका सञ्चालक जेवेर अहमद खाँ
  • लिबर्टी एचआरका सञ्चालक दण्डप्रसाद काप्री
  • फ्युचर लिंक इन्टरनेसनलका सञ्चालक सलामुद्दिन मियाँ
  • गल्फ म्यानेजमेन्टका सञ्चालक उपेन्द्रप्रसाद शाह
  • ओरोर ह्युमन रिसोर्सका सञ्चालक राजेन्द्र भण्डारी 
  • आरके म्यानपावर ग्रुपका सञ्चालक शितलप्रसाद यादव
  • एबिसी फ्लेसमेन्ट प्रालिका सञ्चालक मनोजकुमार गौतम
  • सनलाइट ह्युमन रिसोर्सका सञ्चालक चित्रबहादुर विशुन्खे
  • सन्ना इन्टरनेसनल रिक्रुटमेन्टका सञ्चालक मोहम्मद मुस्ताफ मियाँ
  • इम्पायर इन्टरनेशनलका सञ्चालक मोदनाथ शर्मा
  • मोभिरा इन्टरनेसनल ओभरसिज सर्भिस प्रालिका सञ्चालक मोदनाथ शर्मा
  • वर्ल्ड भिजन इन्टरनेसनलका सञ्चालक बुद्धिबहादुर रोक्का
  • विन्डबोन्ड ओभरसिजका सञ्चालक मोहनकर्ण राना
  • ड्रिम एन्ड गाइड सिस्टमका सञ्चालक साहिद फजुल रहमान
  • स्प्लेन्डिड जब सोलुसनका सञ्चालक गोपाल उराँव
  • गल्फ इन्टरनेसनल ग्रुप नेपालका सञ्चालक जयराम अधिकारी 
  • लक्की एचआर सोलुसनका सञ्चालक ऋषिप्रसाद शर्मा
  • एसपिएम ओभरसिजका सञ्चालक क्षितिज ढुंगाना
  • एनबी इन्टरनेसनल म्यानपावरका सञ्चालक रामराज अधिकारी
  • अन्जली ओभसिजका सञ्चालक टिका शिवाकोटी
  • साउदी नेपाल रिक्रुटमेन्ट एजेन्सीका सञ्चालक देवीकला आचार्य
  • मिराकल ओभरसिज प्रालिका सञ्चालक ज्ञानेन्द्र अधिकारी
  • एसिइ इम्प्लोइमेन्टका सञ्चालक तुलसीप्रसाद काप्री
  • ट्र्याक ओम ओभरसिजका सञ्चालक सुनितकुमार सिंह 
  • गतिशील ओभरसिजका सञ्चालक रामकुमार लामा
  • अल मसिर ओभरसिजका सञ्चालक दिलकुमार तामाङ 
  • स्वस्तिल ओभरसिजका सञ्चालक भीष्म सापकोटा
  • मसेर्ज  इन्टरनेसनल ओभरसिजका सञ्चालक खेमनाथ गौतम
  • परदेशी ओभरसिजका सञ्चालक युवराज शेर्मा
  • जिएस इम्प्लोइमेन्ट सर्भिसका सञ्चालक चक्रबहादुर बलमपाकी
  • मादी ओभरसिजका सञ्चालक जनक थापा
  • सिटिजन ओभरसिजका सञ्चालक वीरबहादुर तामाङ
  • स्टारवे ओभरसिजका सञ्चालक भागिरथ राई
  • योङ ओभरसिजका सञ्चालक थिरमणि पौडेल
  • सार्क ओभरसिजका सञ्चालक इन्द्रबहादुर खड्का
  • जब सर्चका सञ्चालक सुरेश शर्मा ढकाल
  • सिप्नल इन्टरनेसनलका सञ्चालक दिलिपकुमार भण्डारी
  • शालमनी ओभरसिजका सञ्चालक रामचन्द्र गिरी
  • कालिन्चोक म्यानपावरका सञ्चालक प्रदीपकुमार कार्की
  • उपटार एचआर प्रालिका सञ्चालक श्यामबहादुर पराजुली
  • डिलक्स एचआरका सञ्चालक जनक खड्का
  • लक्की ओभरसिजका सञ्चालक यमबहादुर केसी
  • एमकन ओभरसिजका सञ्चालक रामप्रसाद गैरे
  • नाइल इन्टरनेसनल प्रालिका सञ्चालक गंगा तामाङ
  • युरो टेक कन्सल्टेन्टका सञ्चालक नारायण खड्का
  • दीप गेट वे ओभरसिजका सञ्चालक विकास जंग रायमाझी
  • रारा इम्प्लोइमेन्ट कन्सल्टेन्टका सञ्चालक गोपाल प्रसाद पाण्डे 
  • रिजन ओभरसिजका सञ्चालक राजन सापकोटा
  • बेस्ट वे सर्भिसका सञ्चालक पुष्पबहादुर आले
  • परफेक्ट कनेक्सन इम्प्लोइमेन्टका सञ्चालक डिल्लीप्रसाद लामिछाने
  • ग्रान्ड ओभरसिजका सञ्चालक राज किशोर शाह
  • आस्था इन्टरनेसनल ओभरसिजका सञ्चालक रवीन्द्र केसी


प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  ०७:४८
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्