Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • काठमाडौं क्षेत्र नम्बर ३ मा एकीकृत समाजवादीलाई धक्का, उपत्यका विशेष प्रदेश कमिटी सदस्यसहित ५ सय जना एमालेमा फिर्ता (नामावलीसहित)
काठमाडौं क्षेत्र नम्बर ३ मा एकीकृत समाजवादीलाई धक्का, उपत्यका विशेष प्रदेश कमिटी सदस्यसहित ५ सय जना एमालेमा फिर्ता (नामावलीसहित)
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, असोज ८, २०७९

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एकीकृत समाजवादीको काठमाडौं उपत्यका विशेष प्रदेश कमिटी सदस्य मन्दिर तिमिल्सिनासहित झण्डै ५ सय जना नेकपा एमालेमा फर्किएका छन् । 

शनिवार गोकर्णेश्वर नगरपालिकामा रहेको ड्रिमल्याण्ड इन्टरनेशनलमा आयोजित स्वागत कार्यक्रममा एकीकृत समाजवादी,नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका झण्डै ५ सय जना नेता तथा कार्यकर्तालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र पोलिटव्यूरो सदस्य तथा निवर्तमान सांसद कृष्णकुमार राई लगायतले स्वागत गर्नुभएको हो । एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य गोकुल बरालसहितका नेताहरु एमालेमा पु्नः फर्किनुभएको छ । यस्तै एकीकृत समाजवादीको भातृ संगठन राष्ट्रिय युवा सघ केन्द्रीय सचिवालय सदस्य दीपेन तामाङसहित युवा सघको गोकर्णेश्वर नगर कमिटीका सम्पूर्ण सदस्यसहित एमालेमा समाहित भएको घोषणा समेत गरिएको छ । 

कार्यक्रममा एकीकृत समाजवादीबाट एमालेमा फर्किनुभएका मन्दिर तिमिल्सनाले नयाँ सोंच र सम्भावनाको आशमा आफूहरु एउटा विचारको पक्षमा लागेको बताउदै एकीकृत समाजवादी सोंचविहीनहरुको गुटमा मात्र सीमित रहेको दाबी गर्नुभयो । आफ्नो विचार स्थापित गर्नेभन्दा पनि सीमित नेताहरुको स्वार्थपूर्तिका लागि गठबन्धनको नाममा अवाच्छित सम्झौता गरेर एकीकृत समाजवादीको नेतृत्वहरुले आफूहरुको विश्वासमाथि घात गरेको उहाँले आरोप लगाउनुभयो । आफ्नै आँखा अगाडि नेपालको कम्युनिष्ट आन्दोलन र विचारको खुलेआम सौदावाजी हुनु असह्य रहेको तिमिल्सिनाले बताउनुभयो । नेपाली जनताको भावना बुझ्ने र राष्ट्रहीतको पक्षमा अडिग पार्टी एमाले मात्र भएको उहाँको भनाइ थियो । वाह्य शक्तिको दबाब खेपेर भए पनि एमसीसी सम्झौता, नागरिकता विधेयक लगायतमा एमालेले लिएको अडानले एकमात्र राष्ट्रवादी पार्टी एमाले भएको पुष्टि भएको उहाँले बताउनुभयो । नेता तिमिल्सिनाले एकीकृत समाजवादी छोडेर पूरानो पार्टी एमालेमा फर्कनेहरुको देशव्यापी लहर नै चलेको दाबी गर्नुभयो । 

कार्यक्रममा पुनः एमालेमा समाहित भएका र पार्टी प्रवेश गरेकाहरुलाई स्वागत गर्दै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले देशभर एमाले जिताउने लहर बढ्न थालेको बताउनुभयो । एमालेको जनलहर र राष्ट्रवादी नीति,कार्यक्रमहरुबाट आत्तिएका दलहले गठबन्धन खडा गरेर एमालेलाई रोक्न खोजे पनि सफल नभएको उहाँको भनाइ थियो । निश्चित स्वार्थमा अडेको गठबन्धनभित्र आन्तरिक द्धन्द रहेको दाबी गर्दै उहाँले त्यही गठबन्धन एमालेको जितको कारण बन्ने बताउनुभयो । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा गठबन्धन भएका क्षेत्रमा एमालेले सबैभन्दा बढी अर्थात ४१ प्रतिशत जीत हासिल गरेको वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ थियो । उहाँले एमालेको सरकारका बेला भएका राम्रा कामहरुको जानकारी जनस्तरसम्म पुर्याउनुपर्ने खाँचो औंल्याउनुभयो । 


प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १६:०८
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्