Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • १६५ क्षेत्रमा दलहरुको शक्ति सन्तुलन : कांग्रेस ७६, एमाले ७१ निर्वाचन क्षेत्रमा अगाडि 
१६५ क्षेत्रमा दलहरुको शक्ति सन्तुलन : कांग्रेस ७६, एमाले ७१ निर्वाचन क्षेत्रमा अगाडि 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बुधबार, साउन २५, २०७९

काठमाडौं । सरकारले आगामी मंसिर ४ गते प्रदेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोग तयारीमा जुटिसकेको छ। 

यता दलहरु पनि चुनावी रणनीति बनाउन व्यस्त छन् । सत्तारुढ पाँचदलीय गठबन्धनले आसन्न निर्वाचनमा पनि स्थानीय चुनावमा जस्तै चुनावी तालमेल गर्ने निर्णय गरिसकेका छन्।

पाँच दलीय गठबन्धनले निर्वाचनका लागि सिट बाँडफाँट गर्न गत शुक्रबार नै ११ सदस्यीय कार्यदल बनाएर तयारी अघि बढाएका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको कार्यदलको बैठकले नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ। कार्यदलमा सिटौलासँगै महामन्त्री गगन थापा र केन्द्रीय सदस्यसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल कार्यदलको सदस्य छन्। जनता समाजवादी पार्टी (जसपा( बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मालाई कार्यदलको सदस्य बनाइएको छ।

कस्तो छ दलीय अवस्था ? 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादीबीच गठबन्धन भएकाले दुबै दलले फाइदा पाएका थिए। 
उक्त निर्वाचनमा प्रत्यक्षतर्फका १६५ सीटमध्ये नेकपा एमालेले ८०, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले २३, तत्कालीन संघीय समाजवादी फोरमले ११, तत्कालीन राष्ट्रिय जनता पार्टीले १० र अन्य दलले ५ सिटमा जितेका थिए।

स्थानीय चुनावको वडागत मत

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेविरुद्ध माओवादी र कांग्रेसले गठबन्धन बनाएर चुनाव लडेका थिए । उक्त चुनावमा काँग्रेस सबैभन्दा ठूलो दल बन्यो भने माओवादी तेस्रो स्थानमा रह्यो । एक्लै चुनाव लडेको एमाले दोस्रो स्थानमा रह्यो । 

स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा प्रतिनिधिसभामा कांग्रेस र एमालेको शक्ति झण्डै बराबरी देखिएको छ।

निर्वाचन आयोगको अन्तिम मत परिणामअनुसार वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा कांग्रेस ७६ र एमाले ७१ निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ। माओवादी केन्द्र ८, जनता समाजवादी पार्टी (जसपा) ५ र नेकपा एकीकृत समाजवादी १ निर्वाचन क्षेत्रमा अगाडि देखिएका छन्।

कांग्रेसले सत्ता गठबन्धनमा भित्र्याउन पहल गरिरहेको दल लोकतान्त्रिक समाजवादी पार्टी गत स्थानीय चुनावको मत परिणामको आधारमा (लोसपा) नेपाल २, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) १ र नागरिक उन्मुक्ति पार्टी १ निर्वाचन क्षेत्रमा अगाडि छन्।

काठमाडौं क्षेत्र नम्बर १ मा वडाध्यक्षले जितेको मत र मेयर बालेन्द्र शाहले पाएको मतको आधारमा आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारले जित्ने बलियो सम्भावना छ । 

कांग्रेसको अग्रता देखिएका निर्वाचन क्षेत्र

अछाम–१, अछाम–२, इलाम–२, ओखलढुंगा, कञ्चनपुर–२, कञ्चनपुर–३, कपिलवस्तु–१, कपिलवस्तु–२, काठमाडौँ–१, काठमाडौँ–३, काठमाडौँ–६, काठमाडौँ–७, काठमाडौँ–८, काठमाडौँ–९, काठमाडौँ–१०, काभ्रे–१, कास्की–१, कैलाली–३, कैलाली–४, कैलाली–५, गोरखा–१, जुम्ला, झापा–३, डडेल्धुरा, डोटी, तनहँ–१, दाङ–१, दैलेख–१, धनुषा–१, धनुषा–२, धनुषा–३, धनुषा–४, धादिङ–२, नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०–१, नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०–२, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०–१, नुवाकोट–१, नुवाकोट–२, पर्सा–२, पर्सा–३, पर्सा–४, बर्दिया–२, बाँके–१, बाँके–२, बाँके–३, बारा–१, बारा–२, भक्तपुर–२, महोत्तरी–४, मोरङ–५, मोरङ–६, रसुवा, रामेछाप, रुपन्देही–१, रुपन्देही–२, रुपन्देही–३, रौतहट–२, रौतहट–४, ललितपुर–१, ललितपुर–२, ललितपुर–३, सप्तरी–१, सप्तरी–४, सर्लाही–१, सर्लाही–२, सर्लाही–४, सल्यान, सिन्धुपाल्चोक–१, सिनधुली–१, सिरहा–१, सुनसरी–१, सुनसरी–४, सुर्खेत–१, सोलुखुम्बु, स्याङ्जा–१ र स्याङ्जा–२।

एमाले अगाडि देखिएका क्षेत्रहरु

अर्घाखाँची, इलाम–१, उदयपुर–१, उदयपुर–२, कञ्चनपुर–१, कपिलवस्तु–३, काठमाडौँ–२, काठमाडौँ–४, काठमाडौँ–५, काभ्रेपलाञ्चोक–२, कास्की–२, कास्की–३, कैलाली–२, खोटाङ, गुल्मी–१, गुल्मी–२, चितवन–१, चितवन–२, चितवन–३, जाजरकोट, झापा–१, झापा–२, झापा–४, झापा–५, तनहुँ–२, ताप्लेजुङ, तेह्रथुम, दाङ–२, दाङ–३, दार्चुला, दैलेख, धनकुटा, धादिङ–१, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०–२, पर्वत, पाँचथर, पाल्पा–१, पाल्पा–२, प्युठान, बझाङ, बर्दिया–१, बाग्लुङ–१, बाग्लुङ–२, बाजुरा, बारा–३, बारा–४, बैतडी, भोजपुर, मकवानपुर–१, मकवानपुर–२, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–२, मोरङ–३, मोरङ–४, म्याग्दी, रुपन्देही–५, रौतहट–३, लमजुङ, संखुवासभा, सर्लाही–३, सिन्धुपाल्चोक–२, सिन्धुली–२, सिरहा–३, सिरहा–४, सुनसरी–१, सुनसरी–४ र सुर्खेत–२ 

कांग्रेसका १० र एमालेका १६ निर्वाचन क्षेत्र ‘रेडजोन’मा

स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मतलाई आधार मान्दा कांग्रेसका ७६ मध्ये १० र एमालेका ७१ मध्ये १६ क्षेत्रमा ‘रेडजोन’ मा देखिएका छन्। कांग्रेस अगाडि देखिएका विभिन्न जिल्लाका १० निर्वाचन क्षेत्रमा एमाले हजार भन्दा कम मतले मात्रै पछाडि छ।

नेकपा एमाले अछाम–१ मा १६१, इलाम–२ मा ४५१ र काठमाडौँ–१ मा ३५४ मतले कांग्रेसभन्दा पछाडि छ। त्यस्तै, काठमाडौँ–३ मा ९१९ र काठमाडौँ–९ मा ६३४ मतले मात्रै कांग्रेसभन्दा एमाले पछाडि देखिएको छ। त्यस्तै रसुवामा ७९९, ललितपुर–३ ८३७, सिन्धुली–१ मा ४६९ र स्याङ्जा–१ म ६६५ मतले एमालेलाई कांग्रेसले पछि पारेको छ।

एमाले ‘रेडजोन’ मा रहेका क्षेत्रहरु

इलाम–१ उदयपुर–१, कञ्चनपुर–१, काठमाडौँ–४, काभ्रेपलाञ्चोक–२, चितवन–३, तनहुँ–२, तेह्रथुम, मनाङ, मुगु, मुस्ताङ, मोरङ–१, मोरङ–३, रुपन्देही–५, सर्लाही–३ र सुर्खेत–२ एमालेको अग्रता रहेर पनि रेडजोनमा रहेका क्षेत्र हुन्। 

नेपाली कांग्रेस इलाम–१ मा ४६१, उदयपुर–१ मा ८९५, कञ्चनपुर–१ म ४१ र काठमाडौँ–४ मा ७४४ मतले एमालेभन्दा पछाडि छ। काभ्रेपलाञ्चोक–२ मा ५८, चितवन–३ मा ४२८, तनहुँ–२ मा ३५६ र तेह्रथुममा ४०१ मतले मात्रै कांग्रेस एमालेभन्दा पछाडि देखिएको छ।

एमालेले मनाङमा ३८, मुगुमा ९४५, मुस्ताङमा ३७६, मोरङ–१ मा ९५३, मोरङ–३ मा ४९४, रुपन्देही–५ मा २५७, सर्लाही–३ मा ३३४ र सुर्खेत–२ मा ९२९ मतले कांग्रेसलाई पछि पारेको छ।

यी १६ निर्वाचन क्षेत्रहरुमा मतान्तर कम रहेकाले एमालेलाई जोखिम देखिन्छ। 

माओवादीको अग्रता देखिएका क्षेत्र :

कालिकोट, गोरखा–२, डोल्पा, महोत्तरी, रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र हुम्ला। तर माओवादी केन्द्र अगाडि देखिएका ८ मध्ये दुई निर्वाचन क्षेत्रमा झिनो मतान्तरले मात्रै अगाडि छ। डोल्पामा माओवादीले ३१० र हुम्लामा ३४६ मतले मात्रै दोस्रो स्थानमा रहेको एमालेलाई पछि पारेको छ।

जसपा भने पाँचै क्षेत्रमा सुरक्षित देखिन्छ । 


 


प्रकाशित मिति: बुधबार, साउन २५, २०७९  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने बिहीबार, चैत १४, २०८१
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू)
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण (तस्बिरहरू) बिहीबार, साउन २४, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्
प्रधानमन्त्रीको आश्वासन : मन्त्रिपरिषद् पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् आइतबार, माघ २८, २०८०
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल
एकीकृत समाजवादी सधैँ जनताको पक्षमा : अध्यक्ष नेपाल शनिबार, माघ २०, २०८०
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली
गठबन्धनले नजित्ने भएपछि प्रधानमन्त्रीले स्काउटको अधिवेशन रोक्नु राष्ट्रकै बेइज्जत : केपी ओली शुक्रबार, माघ १९, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्