Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
जापान सन्दर्भ
  • Home
  • जापान सन्दर्भ
  • जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको हत्याबारे नयाँ खुलासा, अर्कै व्यक्ति थिए हत्याराको निशानामा 
जापान सन्दर्भ जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको हत्याबारे नयाँ खुलासा, अर्कै व्यक्ति थिए हत्याराको निशानामा 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, असार २७, २०७९
शिञ्जोको राजनीतिक विचारसँग आफ्नो कुनै विमति नरहेको हत्यारा यामागामीको बयान

टोक्यो । जापानका पूर्व प्रधानमन्त्री शिञ्जो आबेको शुक्रवार हत्या भएको छ । 

एक चुनावी सभामा सम्बोधन गरिरहेका बेला आबेमाथि गोली प्रहार भएको थियो । उनको हत्यालाई लिएर अहिले विभिन्न टिकाटिप्णी र आँकलनहरु भइरहेका छन् । यहीबीच उनको हत्याका बारेमा एउटा ठूलो खुलासा भएको छ । क्योदो न्यूजका अनुसार आबेमाथि गोली प्रहार गरेका युवकले हत्याको निशानामा आबे नभई अरु नै कुनै नेता रहेको खुलासा गरेका छन् । प्रहरीले बयान लिने क्रममा उनले आबेको नभई अरु नै कुनै व्यक्तिको हत्या गर्ने योजना बनाएको बताएका हुन् । उनले आबेभन्दा अघि कुनै ठूलो धार्मिक नेताको हत्या गर्ने योजना अनुसार तयारी समेत गरेको बयान दिएका छन् । तर ती धार्मिक नेताको नाम भने प्रहरीले खुलाएका छैनन् । 

को थिए निशानामा ? 

आबेको हत्यारा यामागामीले प्रहरीलाई दिएको बयानमा उनी आबेभन्दा अघि एक धार्मिक नेताको हत्या गर्न चाहन्थे । ती धार्मिक नेताले उनको आमालाई धोका दिएको र त्यसैको बदलामा हत्या गर्न चाहेको यामागामीको बयानलाई उधृत गर्दै क्योदो समाचार एजेन्सीले जनाएको छ । 

शिञ्जोको हत्याको कारण 

हत्यारा यामागामीका अनुसार ती धार्मिक नेता सम्बद्ध संगठनलाई आबेले देशभर प्रोमोट गरेका थिए । त्यसैले शिञ्जो आबेलाई पनि उनले निशाना बनाएका थिए । हत्याको योजना लिएर यसअघि पनि आबे सहभागी राजनीतिक र्याली र चुनावी सभामा समेत आफू गएको उनले बताए । तर उचित वातावरण नबन्दा आफू पछि हटेको उनको भनाइ छ । तर शिञ्जोको राजनीतिक विचारसँग आफ्नो कुनै विमति नरहेको उनले बयान दिएका छन् । 

जापानमा बन्दुक संस्कृति छैन

जापान शान्तिप्रेमीहरुको देश हो । त्यसैले यहाँ कुनै बन्दुक संस्कृति छैन । कतिसम्म भने कुनै प्रहरीले ड्युटीकै क्रममा कसैलाई बन्दुक देखाए मात्र पनि मिडियामा हंगामा मच्चिन्छ । अर्को कुरा जापानमा कडा कानूनका कारण आम जनताको बन्दुकमा पहूँच लगभग शून्य छ । बन्दुक राख्ने अनुमति यहाँ प्रशासनले विरलै मात्र दिन्छ । अर्थात कसैले बन्दुक राख्ने लाइसेन्स लिनपरे विभिन्न १३ चरण पार गर्नुपर्छ जुन अत्यन्त झन्झटिलो छ । यसकारण जापानमा बन्दुकसँग सम्बन्धित घटना अत्यन्त न्यून छ । पूर्व प्रधानमन्त्री आबेको हत्यामा प्रयोग भएको बन्दुक पनि प्रोफेसनल नभई घरमै बनाइएको घरेलु बन्दुक रहेको पुष्टि भएको छ ।  यस्तो बन्दुकलाई जिपगन भनिन्छ । 


प्रकाशित मिति: सोमबार, असार २७, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप जापान सन्दर्भ
जापानको टोक्योमा  एक नेपालीको मृत्यु  
जापानको टोक्योमा एक नेपालीको मृत्यु   बुधबार, फागुन २४, २०७९
जापानमा शक्तिशाली भूकम्प जाने प्रक्षेपण
जापानमा शक्तिशाली भूकम्प जाने प्रक्षेपण आइतबार, फागुन २१, २०७९
ओफुरोमा डुबेर जापानमा एक नेपाली विद्यार्थीको मृत्यु 
ओफुरोमा डुबेर जापानमा एक नेपाली विद्यार्थीको मृत्यु  बुधबार, पुस २०, २०७९
जापानमा विदेशी महिला ट्रेनी कामदार गर्भवती भए स्वदेश फिर्ता गरिने
जापानमा विदेशी महिला ट्रेनी कामदार गर्भवती भए स्वदेश फिर्ता गरिने शनिबार, पुस ९, २०७९
जापानको टोकियोमा एक नेपाली मृत अवस्थामा फेला 
जापानको टोकियोमा एक नेपाली मृत अवस्थामा फेला  आइतबार, पुस ३, २०७९
जापानमा अप्रत्याशित आर्थिक मन्दी
जापानमा अप्रत्याशित आर्थिक मन्दी शनिबार, मंसिर १७, २०७९
जापानको गुन्मामा नेपालीबाटै एक नेपाली महिलाको हत्या  
जापानको गुन्मामा नेपालीबाटै एक नेपाली महिलाको हत्या   बिहीबार, मंसिर १, २०७९
जापानको टोकियोलगायतका सहरमा शक्तिशाली भूकम्प
जापानको टोकियोलगायतका सहरमा शक्तिशाली भूकम्प बुधबार, कात्तिक ३०, २०७९
जापानमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु 
जापानमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु  शनिबार, कात्तिक २६, २०७९
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्