Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
जापान सन्दर्भ
  • Home
  • जापान सन्दर्भ
  • जापानमा विदेशी महिला ट्रेनी कामदार गर्भवती भए स्वदेश फिर्ता गरिने
जापानमा विदेशी महिला ट्रेनी कामदार गर्भवती भए स्वदेश फिर्ता गरिने
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, पुस ९, २०७९

टोक्यो । जापानमा ट्रेनी कामदारका रुपमा कार्यरत विदेशी महिला कामदारहरुले सुत्केरी विदा नपाउने गरेको खुलासा भएको छ । 

अध्यागमन सेवा एजेन्सीले भर्खरै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनपछि यस्तो तथ्य खुलेको हो । ट्रेनी कामदारका रुपमा कार्यरत विदेशी महिला कामदारहरु गर्भवती भएमा उनीहरुलाई तुरुन्त कामबाट निष्कासन गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ । अधिकांश गर्भवती महिला कामदारलाई उनीहरुकै देशमा फिर्ता पठाउने गरेको पाइएको छ । गत अगष्टदेखि नोभेम्वरसम्म ६५० जनामा गरिएको सर्वेक्षणमा सहभागीहरुले आफूहरु गर्भवती भएको पाइएमा तुरुन्त घर फिर्ता पठाउने मञ्जुरीनामा गराइएको बताए ।

स्वास्थ्य सेवाको अभाव जनाउदै गर्भवती विदेश महिला कामदारमाथि विभेद हुनुका साथै उनीहरुको मातृत्व अधिकारको हनन समेत भएको भन्दै सरोकारवालाहरुले दुख व्यक्त गरेका छन् ।

Pay_ru Remit

नेपालसहित विभिन्न देशका कामदारहरु सरकार–सरकारबीचको सम्झौता जीटुजी अनुसार ट्रेनी भिसामा जापान आएका हुन् । त्यस्तो सम्झौतामा ट्रेनी कामदारको उपचारको व्यवस्था समेत जापान सरकारले नै गर्ने उल्लेख हुन्छ । 


प्रकाशित मिति: शनिबार, पुस ९, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप जापान सन्दर्भ
जापानको टोक्योमा  एक नेपालीको मृत्यु  
जापानको टोक्योमा एक नेपालीको मृत्यु   बुधबार, फागुन २४, २०७९
जापानमा शक्तिशाली भूकम्प जाने प्रक्षेपण
जापानमा शक्तिशाली भूकम्प जाने प्रक्षेपण आइतबार, फागुन २१, २०७९
ओफुरोमा डुबेर जापानमा एक नेपाली विद्यार्थीको मृत्यु 
ओफुरोमा डुबेर जापानमा एक नेपाली विद्यार्थीको मृत्यु  बुधबार, पुस २०, २०७९
जापानको टोकियोमा एक नेपाली मृत अवस्थामा फेला 
जापानको टोकियोमा एक नेपाली मृत अवस्थामा फेला  आइतबार, पुस ३, २०७९
जापानमा अप्रत्याशित आर्थिक मन्दी
जापानमा अप्रत्याशित आर्थिक मन्दी शनिबार, मंसिर १७, २०७९
जापानको गुन्मामा नेपालीबाटै एक नेपाली महिलाको हत्या  
जापानको गुन्मामा नेपालीबाटै एक नेपाली महिलाको हत्या   बिहीबार, मंसिर १, २०७९
जापानको टोकियोलगायतका सहरमा शक्तिशाली भूकम्प
जापानको टोकियोलगायतका सहरमा शक्तिशाली भूकम्प बुधबार, कात्तिक ३०, २०७९
जापानमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु 
जापानमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु  शनिबार, कात्तिक २६, २०७९
उत्तर कोरियाद्वारा जापानी क्षेत्रमा क्षेप्यास्त्र प्रहार, वासिन्दालाई घरभित्रै बस्न चेतावनी
उत्तर कोरियाद्वारा जापानी क्षेत्रमा क्षेप्यास्त्र प्रहार, वासिन्दालाई घरभित्रै बस्न चेतावनी बिहीबार, कात्तिक १७, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्