Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
सरल विशेष
  • Home
  • सरल विशेष
  • दलहरुको चुनाव केन्द्रीत गतिविधिसँगै कोरोना १९ को चौथो लहर फैलिने जोखिम र चिन्ता 
दलहरुको चुनाव केन्द्रीत गतिविधिसँगै कोरोना १९ को चौथो लहर फैलिने जोखिम र चिन्ता 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, वैशाख १९, २०७९

काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि मत माग्दै विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरु यतिखेर घरदैलो अभियानमा व्यस्त छन् । हुल बाँधेर मतदाताको घरदैलोमा पुगि उनीहरुले आ आफ्नो पक्षमा मत मागिरहेका छन् ।  

तर यसरी हुल बाँधेर गरिने घरदैलो अभियानसँगै कोभिड १९ संक्रमण फेरि फैलिने चिन्ता बढेको छ । अधिकांश दलहरुले स्वास्थ्य सुरक्षाका उपायहरु नअपनाइ घरदैलो अभियान जस्ता राजनीतिक गतिविधिहरु गरेको पाइएकोले कोभिड संक्रमणको जोखिम बढेको स्वास्थ्य विज्ञहरु बताउछन् । विगतमा ठूला ठूला राजनीतिक जुलुश,र्याली र सभा कोभिडको दोस्रो र तेस्रो लहर फैलिनुका प्रमुख कारण रहेको सरुवा रोग विशेषज्ञ डा शेरहादुर पुनले बताउनुभयो । अहिले नजिकिदै गरेको स्थानीय तह निर्वाचन केन्द्रीत दलहरुको त्यस्तै गतिविधिले चिन्ता बढाएको उहाँको भनाइ छ । छिमेकी देश भारतमा अहिले दैनिक कोरोना संक्रमितको संख्या र मृतक बढ्दै गएको बेला नेपालमा पनि बेलैमा सतर्कता अपनाउनुपर्ने डा पुन बताउनुहुन्छ । 

गत वर्षको वैशाखमा कोरोनाको दोस्रो लहर फैलिनु अघि नेपालमा प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन केपी शर्मा ओली सरकारको विरोधमा दलहरुका ठूला ठूला विरोध जुलुश, र्याली र आमसभा आयोजना गर्ने हडाबाजीमा दलहरु थिए । 
भारतमा पछिल्लो समय कोरोना संक्रमण फेरि तीव्र बनेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३,६८८ जना संक्रमित थपिएका छन् भने ५० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । आगामी निर्वाचनमा मतदान गर्न भारतमा रहेका ठूलो संख्यामा नेपाली नेपाल फर्कने भएकोले संक्रमण बढ्ने चिन्ता बढेको छ । संक्रमक रोग विशेष डा जनक कोइरालाका अनुसार सामान्य व्यक्तिलाई कोरोनाको नयाँ भाइरसले गम्भीर विरामी नबनाए पनि वृद्ध,वृद्धा र गम्भीर रोगीहरुलाई बढी खतरा हुनेछ । त्यसैले राजनीतिक दलहरुले आफ्ना चुनाव केन्द्रीत गतिविधि गर्दा स्वास्थ्य सावधानी अपनाउन आवश्यक रहेको उहाँको भनाइ छ । अहिले भारतमा कोरोनाको ओमिक्रोन भेयिन्टको सबभ्रियन्ट बि.ए.२.१२.१ बढी सक्रिय रहेको पाइएको समाचारहरुमा उल्लेख छ । 

नेपालमा कोभिड संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्टबाट ८ हजार बढीको मृत्यु भएको थियो । यस्तै ओमिक्रोन भेरियन्टका कारण फैलिएको तेस्रो लहरबाट पनि सयौं नेपालीले ज्यान गुमाएका थिए । 

कोरोनाको चौथो लहर फैलिने आशंकामा सरोकारवाला निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइसकिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो । यस्तै सर्वसाधारणलाई पनि स्वास्थ्य सुरक्षामा हेलचेक्राइ नगर्न अपिल गरिरहेको उहाँको भनाइ छ । स्वास्थ्य अधिकारीहरुले स्वास्थ्य निर्देशिकाहरु जस्तै सामाजिक दुरी कायम गर्ने, मास्क अनिवार्य लगाउने र हातलाई बेलाबेलामा साबुनपानीले धोएर स्यानिटाइज गर्न जोड दिएका छन् ।  उनीहरुले कोभिड १९ को सम्भावित जोखिम कम गर्न स्थानीय तह निर्वाचनका कार्यक्रमहरुलाई भौतिक रुपमा सञ्चालन नगरि सामाजिक सञ्जाल लगायतका प्लेटफर्महरु प्रयोग गर्न सुझाव दिएका छन् । 
 


प्रकाशित मिति: सोमबार, वैशाख १९, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
कुलमान घिसिङलाई बर्खास्त
कुलमान घिसिङलाई बर्खास्त मंगलबार, चैत १२, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित
गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल नगर विकास कोषको सदस्य मनोनित शनिबार, साउन २६, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची)
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु, (को–को थिए यात्रु ? (सूची) बुधबार, साउन २३, २०८१
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन
सर्लाहीको हरिवनमा लायन्स क्लवद्धारा पाँच वटा सामाजिक सेवाका काम सम्पन्न, २५ सदस्यीय लियो क्लव सर्लाही गठन बुधबार, फागुन ९, २०८०
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन
फरक विधाका ५ जनालाई सम्मानित गर्दै मनास्लु वर्ल्ड कलेजले गर्यो विद्यार्थी स्वागत तथा अभिनन्दन बुधबार, फागुन ९, २०८०
१० औँ तारेभिर महोत्सव तयारी शुरू
१० औँ तारेभिर महोत्सव तयारी शुरू बिहीबार, पुस २६, २०८०
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख
मिस तामाङ-२०२४ को अडिसनमा ४८ प्रतियोगिले लिए भाग,विजेताले पाउँनेछन् नगद १ लाख आइतबार, पुस २२, २०८०
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान
तामाङ चलचित्र संघको नेतृत्वमा पुन : कुमार मोक्तान शनिबार, पुस ७, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्