Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
सरल विशेष
  • Home
  • सरल विशेष
  • एनआरएनएको अध्यक्षमा डा बद्री केसीको उम्मेदवारी दर्ता, संस्थागत शुद्धीकरण गर्ने प्रतिवद्दता
एनआरएनएको अध्यक्षमा डा बद्री केसीको उम्मेदवारी दर्ता, संस्थागत शुद्धीकरण गर्ने प्रतिवद्दता
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, फागुन २६, २०७८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा डा बद्री केसीले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

उहाँले गैरआवासीय नेपाली संघको यही मार्च २१ र २२ मा हुने १० औं महाधिवेशनका लागि बुधवार उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँ हालको कार्य समितिमा उपाध्यक्ष हुनुहुन्छ । 

गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको डा केसीले बताउनुभयो ।  उहाँले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

Pay_ru Remit

२००३ देखि एनआरएन अभियानमा संलग्न ढा केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य हुनुहुन्थ्यो । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गर्नुभएका उहाँ २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गर्नुभएको थियो । २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहनुभएका उहाँ २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन हुनुभएको थियो । 

त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९–२०२१ मा उपाध्यक्ष रहनुभएको थियो । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पीएचडी गर्नुभएका उहाँको रसिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी रहेको छ ।


प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १८:१९
प्रतिक्रिया दिनुहोस्
थप सरल विशेष
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ?
राष्ट्रपतिमा दुई पूर्व सभामुखबीच प्रतिस्पर्धा, कसको पक्षमा कति मतभार ? आइतबार, फागुन १४, २०७९
प्रमुख विपक्षी दलमा काँग्रेस र नेमकिपाको दावी, प्रतिपक्षी दलका नेताले पाउने सुविधा के छ ? 
प्रमुख विपक्षी दलमा काँग्रेस र नेमकिपाको दावी, प्रतिपक्षी दलका नेताले पाउने सुविधा के छ ?  आइतबार, माघ ८, २०७९
हिउँदमै हिमालमा हिउँ छैन, हिमशृंखला कालापत्थरमा रुपान्तरण
हिउँदमै हिमालमा हिउँ छैन, हिमशृंखला कालापत्थरमा रुपान्तरण शनिबार, माघ ७, २०७९
यस्तो छ संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्नुभएको सम्बोधन (पूर्ण पाठ)
यस्तो छ संसदमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्दै गर्नुभएको सम्बोधन (पूर्ण पाठ) मंगलबार, पुस २६, २०७९
शुक्रबारदेखि स्वस्थानी ब्रतकथा शुरु, शालीनदीमा स्वस्थानी मेला
शुक्रबारदेखि स्वस्थानी ब्रतकथा शुरु, शालीनदीमा स्वस्थानी मेला शुक्रबार, पुस २२, २०७९
के घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्न लाग्नुभएको हो ? 
के घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्न लाग्नुभएको हो ?  बिहीबार, पुस २१, २०७९
नासाले सेयर गरेको सूर्यको लोभलाग्दो तस्बिरको विशेषता के छ ? 
नासाले सेयर गरेको सूर्यको लोभलाग्दो तस्बिरको विशेषता के छ ?  मंगलबार, पुस १९, २०७९
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा 
मानवसेवाको नाममा पशुपतिको सम्पत्तिमा रजाइँ,  नौ रोपनी बढी जग्गा मारवाडी सेवा समितिको कब्जामा  सोमबार, पुस १८, २०७९
आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस, यस्तो छ नेपाली टोपीको साइनो 
आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस, यस्तो छ नेपाली टोपीको साइनो  आइतबार, पुस १७, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्