Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शुक्रबार, चैत १०, २०७९
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
मूख्य समाचार
  • Home
  • मूख्य समाचार
  • टर्की र सिरियामा महाभूकम्प, २३० जनाभन्दा बढीको मृत्यु 
टर्की र सिरियामा महाभूकम्प, २३० जनाभन्दा बढीको मृत्यु 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, माघ २३, २०७९
bhukampa.jpg

एजेन्सी । टर्की र सिरियामा महाभूकम्पमा परि कम्तीमा २३० जनाभन्दा बढीको मृत्यु भएको छ । 

दक्षिण पूर्वी टर्कीको नियन्त्रणमा रहेको सिरियाली भूभागमा परि मृत्यु हुनेको सङ्ख्या सोमबार २३० जनाभन्दा बढी पुगेको सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अमेरिकी भौगर्भिक सर्भेका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे टर्कीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने सिरियाली गाजियान्टेप नजिकै १७.९ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु भई ७.८ म्याग्निच्युडको भूकम्प गएको छ ।

Pay_ru Remit

भूकम्पमा परी सिरियाको अलेप्पो, लाटकिया, हामा र टार्टस प्रान्तमा ५१६ जना घाइते भएका छन् भने ११० जनाभन्दा बढीको मृत्यु भएको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि एक स्थानीय अस्पतालले एएफपीसँगको कुराकानीमा सिरियाली टर्की समर्थक समूहको नियन्त्रणमा रहेको उत्तरी क्षेत्रमा कम्तीमा आठ जनाको मृत्यु भएको बताएको थियो । भूकम्पको धक्का लेबनान, सिरिया र साइप्रसमा पनि महसुस गरिएको थियो । 


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप मूख्य समाचार
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य
उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी, एमालेबाट अष्टलक्ष्मी शाक्य शनिबार, फागुन २७, २०७९
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन 
सी चिनफिङ चीनको तेस्रो कार्यकालका लागि पुनः राष्ट्रपति चयन  शुक्रबार, फागुन २६, २०७९
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण 
स्ववियु निर्वाचनका लागि शुक्रबार उम्मेदवारलाई मनोनयनपत्र वितरण  शुक्रबार, फागुन २६, २०७९
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित 
मुलुकको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित  बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना 
राष्ट्रपति चयनका लागि मतदान सकियो, अपरान्ह ४ बजेपछि मतगणना  बिहीबार, फागुन २५, २०७९
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा
तेस्रो राष्ट्रपति चयनका लागि आज मतदान, दुई पूर्वसभामुखबीच प्रतिस्पर्धा बिहीबार, फागुन २५, २०७९
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता 
राष्ट्रपति निर्वाचनको पूर्व सन्ध्यामा ओली र नेपालबीच अनौपचारिक भेटवार्ता  बुधबार, फागुन २४, २०७९
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी 
राष्ट्रपति निर्वाचन : मतदानको चार घण्टापछि नै नतिजा सार्वजनिक गर्ने तयारी  बुधबार, फागुन २४, २०७९
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ 
दुर्गा प्रसाईंको युवा दस्ताका केन्द्रीय संयोजक शम्भु थापा पक्राउ  बुधबार, फागुन २४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
मन्त्रीपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, को को बन्दैछन् मन्त्री ?  
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
'राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको नाममा सहमति' 
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
कांग्रेसलाई राष्ट्रपति दिने ८ राजनीतिक दलको निर्णय, उम्मेदवार टुङ्गो लगाउने जिम्मा काँग्रेसलाई  
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्