Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
आइतबार, असोज ७, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
खेल संसार
  • Home
  • खेल संसार
  • कतार विश्वकपमा गोल्डेनबुटमा एम्बाप्पेको दाबी यथावत, अरु को को छन् दाबेदार ?
कतार विश्वकपमा गोल्डेनबुटमा एम्बाप्पेको दाबी यथावत, अरु को को छन् दाबेदार ?
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता मंगलबार, मंसिर २७, २०७९

काठमाडौं । कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पूरा भइसकेको छन् । 

प्रतियोगिता अन्त्यतिर आइपुग्दा यसको रोमाञ्चकता झन झन बढ्दै गइरहेको छ । विश्वकपको सेमिफाइनल समिकरण पूरा भएका छन् । अर्जेन्टिना, क्रोएसिया, फ्रान्स र मोरक्को अन्तिम दुईका लागि प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगितामा तीन खेलाडीबीच सर्वाधिक गोलकर्ताले प्राप्त गर्ने ‘गोल्डेन बुट’ का लागि प्रतिस्पर्धा चलिरहेको छ । हाल ‘गोल्डेन बुट’ दौडमा केलियन एम्बाप्पे शीर्ष स्थानमा रहँदा एम्बाप्पेलाई लियोनल मेसी र ओलिभर जिरौउडले पछ्याइ रहेका छन ।

केलियन  एमबाप्पे–पाँच गोल

Pay_ru Remit

फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पे पाँच गोलसहित अग्रस्थानमा छन । पेरिस सेन्ट जर्मन (पिएसजी) बाट व्यवसायिक फुटबल खेल्ने एमबाप्पे जारी विश्वकपका उत्कुष्ट लयमा देखिएका छन् । समूह चरणमा डेनमार्कविरुद्ध दुई तथा अष्ट्रेलियाविरुद्ध एक गोल गरेका एम्बाप्पेले अन्तिम १६ मा पोल्यान्डविरुद्ध दुई गोल गरेका थिए । एमबाप्पेले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् ।

लियोनेल मेसी–चार गोल

लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिना १९८६ पछि पहिलोपटक विश्वकप जित्ने अभियानमा छ । आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका मेसीले उत्कृष्ट लयलाई कामय राख्दै चार गोल गरेका छन् । पिएसजीका स्ट्राइकर मेसीले समूह चरणमा साउदी अरेबिया र मेक्सिको, अन्तिम १६ मा अष्ट्रेलिया र क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध समान एक गोल गरेका थिए । मेसीले दुई गोलका लागि अवसर पनि सिर्जना गरेका छन् । 

ओलिभर जिरौउड–चार गोल

फ्रान्सका सर्वाधिक गोलकर्ता ओलिभर जिरौउडले जारी विश्वपकपमा चार गोल गरेका छन् । एसी मिलानको स्ट्राइक जिरौउडले समूह चरणमा अष्ट्रेलियाविरुद्ध दुई तथा अन्तिम १६ मा पोल्यान्ड तथा क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध समान एक गोल गरेका थिए । करिम बेन्जेमा घाइते भएपछि टोलीमा अवसर पाएका जिरौउडले जारी विश्वपकमा आफुलाई प्रमाणित गर्न सफल भए ।
 


प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  ०८:०२
प्रतिक्रिया दिनुहोस्
थप खेल संसार
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति सोमबार, फागुन १५, २०७९
त्रिदेशीय श्रृंखला खेल्न सन्दीप लामिछाने यूएई जान पाउने/ नपाउनेबारे आज टुङ्गो लाग्ने
त्रिदेशीय श्रृंखला खेल्न सन्दीप लामिछाने यूएई जान पाउने/ नपाउनेबारे आज टुङ्गो लाग्ने आइतबार, फागुन १४, २०७९
शनिवार नेपाली टोलीसँगै क्रिकेटर सन्दीप लामिछाने युएई जान नपाउने 
शनिवार नेपाली टोलीसँगै क्रिकेटर सन्दीप लामिछाने युएई जान नपाउने  शुक्रबार, फागुन १२, २०७९
भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु 
भूकम्पमा परी टर्कीका गोलकिपर अहमेट इयुप तुर्कास्लानको मृत्यु  बुधबार, माघ २५, २०७९
क्रिकेट संघ (क्यान) का पदाधिकारीको राजीनामा माग
क्रिकेट संघ (क्यान) का पदाधिकारीको राजीनामा माग आइतबार, माघ १५, २०७९
पिएसजीसँग रोनाल्डोको टिम अल स्टार्स पराजित, मेसी र रोनाल्डो दुबैको गोल
पिएसजीसँग रोनाल्डोको टिम अल स्टार्स पराजित, मेसी र रोनाल्डो दुबैको गोल शुक्रबार, माघ ६, २०७९
क्रिकेटर सन्दीप लामिछाने रिहा हुँदै, के उनी क्रिकेट जीवनमा फर्कन्छन् ? 
क्रिकेटर सन्दीप लामिछाने रिहा हुँदै, के उनी क्रिकेट जीवनमा फर्कन्छन् ?  शुक्रबार, पुस २९, २०७९
सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लबमा भब्य स्वागत 
सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लबमा भब्य स्वागत  बुधबार, पुस २०, २०७९
कीर्तिमानी पारिश्रमिकसहित क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लबले भित्र्यायो 
कीर्तिमानी पारिश्रमिकसहित क्रिस्टियानो रोनाल्डोलाई साउदी क्लबले भित्र्यायो  शनिबार, पुस १६, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्