Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल संसार
  • Home
  • खेल संसार
  • यी हुन् कतार विश्वकप २०२२ मा गोल्डेन बुटको मुख्य दाबेदार 
कतार विश्वकप २०२२ यी हुन् कतार विश्वकप २०२२ मा गोल्डेन बुटको मुख्य दाबेदार 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, मंसिर ३, २०७९
यसपटक पनि इंग्ल्यान्डका हेरी केनदेखि फ्रान्सका केलियन एमबापेसम्मका स्टार खेलाडीहरुलाई नै गोल्डेन बुटको मुख्य दाबेदार मानिएको छ।

एजेन्सी । कतार विश्वकप फुटबल शुरु हुनै लाग्दा सम्भावित विजेता देश मात्र होइन गोल्डेन बुटको दाबेदार को हुन्छ भन्नेबारे समेत आम चासो छ । यसपटक पनि इंग्ल्यान्डका हेरी केनदेखि फ्रान्सका केलियन एमबापेसम्मका स्टार खेलाडीहरुलाई नै गोल्डेन बुटको मुख्य दाबेदार मानिएको छ।

सन् १९६६ मा पहिलो पटक विश्व कप जितेको इंग्ल्यान्डले फेरि एक पटक विश्व कप जित्ने हो भने केनको उत्कृष्ट लय आवश्यक छ । साथमा केनलाई अर्को फरवार्ड पार्टनरको राम्रो साथ पनि जरुरी छ।

फ्रान्सका केलियन एमबापे यसका अर्का दाबेदार हुन्। गत विश्व कपमा उनलाई टोलीमा सहभागी गराउनुलाई नै जोखिम मानिएको थियो । थुप्रै गोल स्कोररको विकल्प भएको फ्रान्सले उनलाई अवसर दिने निर्णय सही सावित गर्दै उनले ४ गोल गरेका थिए।

एमबापे अहिले पनि प्रभावशाली खेलाडी मानिएका छन् । गएको विश्व कपमा पेनाल्टीमा ३ गोल गरेका करिम बेन्जामाको हकमा फ्रान्सले सबै अवसर उनलाई दिनेछ या यसमा पालो गर्नेछ भन्नेमा पनि गोल्डन बुटको टुङ्गो लाग्नेछ ।

ब्राजिलका नेइमारले गत विश्व कपमा २ गोल मात्र गरे । ब्राजिल आक्रामक टोली हुनुका बाबजुद निर्विवाद पेनाल्टी हान्ने खेलाडी भएका कारण पिक फर्म गुमाइसके पनि नेइमारलाई पनि गोल्डेन बुट दाबेदार मानिएको छ ।

यस पटक पनि रोनाल्डोको सेरोफेरोमा पोर्चुगलले खेल्नेछ । उनकै कारण पोर्चुगल यस विश्व कपको पनि एक दाबेदार हो । बेल्जियमका रोमेलु लुकाकु अर्का प्रबल दाबेदार हुन् । विपक्षी रक्षकलाई तहस नहस पार्ने उनको खुबीकै कारण बेल्जियम गत संस्करणमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।

त्यसो त फरवार्डहरू गोल्डेन बुटका मुख्य दावेदार भए पनि मिडफिल्डरले पाउन नसक्ने भन्ने होइन । गोल गर्न सक्ने मिडफिल्डरमा स्पेनका अल्भारो मोराटा छन्। युरो २०२० मा ३ गोल गरेका उनले ५७ खेलमा २७ गोल गरेका छन् । अर्जेन्टिनाका लुवाटारो मार्टिनेज अर्का प्रभावशाली मिडफिल्डर बनेका छन् । यसै प्रभावका कारण उनले २५ वर्षको उमेरमा ४० खेल खेलिसकेका छन्।

ब्राजिलका भिन्सियस जुनियर अर्का प्रभाव पार्न सक्ने खेलाडी हुन्। उनको स्पिडले नेइमारलाई धेरै सहयोग गर्न सक्छ। गोल्डने बुटकै लागि त कठिन हुन सक्छ तर पनि उनको गोल सङ्ख्यालाई ब्राजिलियन कित्ताले चासोपूर्वक हेरेको छ।

त्यसो त लामो प्रहार विश्व कपका लागि महत्वपूर्ण हुन सक्छ । गत संस्करणमा जर्मनीका कुनै खेलाडीको प्रदर्शन उल्लेख्य हुन सकेन । यस पटक बुन्डेसलिगामा उत्कृष्ट प्रदर्शन गरेका वायरन म्युनिखका लियोरे सान जर्मनीका शीर्ष गोलकर्ता हुनेछन् । यसै लामो दुरीबाट गोल गर्ने खुबी पोर्चुगलका ब्रुनो फर्नान्डेजमा छन् । रोनाल्डोपछि उनी टोलीका सबैभन्दा भरपर्दा खेलाडी थिए ।

यसअघिका गोल्डेन बुट विजेताहरु  

सन् १९३० मा अर्जेन्टिनाका गुलरेमो स्टाबेलले तथा सन् १९३४ मा चेक गणतन्त्रका ओल्डरिच नेजेडीले बुट जितेका थिए । सन् १९५० मा ब्रािजलका एडिमिरले बुट जितेका थिए ।

सन् १९५४ का हँगेरीका सान्डोर कोक्सीसले बुट जितेका थिए। सन् १९५८ मा फ्रान्समा जस्ट फाउन्टेनले गोल्डेन बुट जिते भने सन् १९६२ मा भने धेरै जनाले संयुक्त रूपमा जितेका थिए। हँगेरीका फ्लोरियन अल्बर्ट, सोभियत सङ्घका भालोन्टिन इभानोभ, ब्रजिलका भाभा र गारिन्चा, युगोस्लाभियाका ड्राजन जर्कोभिक र चिलीका लियोनल साँचेजले शीर्ष गोलकर्ताको पुरस्कार पाएका थिए।

सन् १९६६ मा पोर्चुगलका युसुबियो, सन् १९७० मा जर्मनीका गर्ड म्युलर, सन् १९७४ मा पोल्यान्डका जर्ज लाटो, सन् १९७८ मा अर्जेन्टिनाका मारियो केम्पस तथा सन् १९८२ मा इटालीका पावलो रोसीले उक्त बुट पाए। यसैगरी सन् १९८६ मा इंग्ल्यान्डका गेरी लिनेकर, सन् १९९० मा इटालीका साल्भाडोर सिलाची, सन् १९९४ मा बुल्गेरियाका हस्टोस्टेचकोभ र रुसका ओलेग सालेन्को तथा सन् १९९८ मा क्रोएसियाका डेभोर सुकरले गोल्डेन बुट जितेका थिए ।

सन् २००२ मा ब्राजिलका रोनाल्डो, सन् २००६ मा जर्मनीका मिरोस्लाभ क्लोज, सन् २०१० मा जर्मनीका थोमस म्युलर, सन् २०१४ मा कोलम्बियाका जेम्स रोड्रिगुयज तथा सन् २०१८ मा हेरी केनले गोल्डेन बुट जितेका थिए।


प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप खेल संसार
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधबार, वैशाख ३, २०८२
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा बुधबार, चैत २१, २०८०
नेपाली महिला टोली एसिया कपमा
नेपाली महिला टोली एसिया कपमा बुधबार, चैत १४, २०८०
नेपालले चुनौती पाएन
नेपालले चुनौती पाएन बुधबार, चैत १४, २०८०
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै शनिबार, फागुन २६, २०८०
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन शुक्रबार, फागुन १८, २०८०
साम्बाले वाफको फाइनल नखेल्ने
साम्बाले वाफको फाइनल नखेल्ने बुधबार, फागुन १६, २०८०
नेपालले गुमायाे सातौं विकेट
नेपालले गुमायाे सातौं विकेट बिहीबार, फागुन ३, २०८०
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित सोमबार, माघ २२, २०८०
लोकप्रीय
  • Week
  • Month
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
ब्लग/विचार
खत
खत सरलरेखा संवाददाता
स्वस्थानी व्रत कथा  : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ? 
स्वस्थानी व्रत कथा : हरेक वर्ष नेपालीले पढ्ने स्वस्थानी व्रत कथा कसले लेखिदियो थाहा छ ?  सरलरेखा संवाददाता
संघीयता विरोधी जनमत किन बढ्यो ?
संघीयता विरोधी जनमत किन बढ्यो ? दीचा तामाङ
ग्लोबल नेपाल
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित
मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था न्याभ अवार्डद्वारा सम्मानित सरलरेखा संवाददाता
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने
इजरायलका सबै विद्यार्थी सुरक्षित स्थानमा सारियो,हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने सरलरेखा संवाददाता
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान 
दार्चुलाको सीमा क्षेत्रमा भारत र नेपालका दुई पक्षबीच ढुंगा हानाहान  सरलरेखा संवाददाता
युरो–नेपाल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल दीचा तामाङ
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै
अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड आज नेपाल आउँदै सरलरेखा संवाददाता
झापामा एनआरएनएको स्वास्थ्य शिविर
झापामा एनआरएनएको स्वास्थ्य शिविर सरलरेखा संवाददाता
रोचक
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ
उडिरहेको विमानको ढोका खोल्न खोजेपछि महिला यात्रु पक्राउ सरलरेखा संवाददाता
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान
विमानभित्रै यात्रु र एयरहोस्टेसबीच हात हानाहान सरलरेखा संवाददाता
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि 
जड्याहा यात्रुले एयर होस्टेसको को औँला टोकिदिएपछि  सरलरेखा संवाददाता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्