Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
शनिबार, असोज १३, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • एमाले काठमाडौं ३ 'क' को घरदैलो कार्यक्रम,  स्थानीय जनतासँगै रहेर अघि बढ्ने उम्मेदवार चन्द्रमान लामाको प्रतिवद्दता 
एमाले काठमाडौं ३ 'क' को घरदैलो कार्यक्रम,  स्थानीय जनतासँगै रहेर अघि बढ्ने उम्मेदवार चन्द्रमान लामाको प्रतिवद्दता 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, कात्तिक २०, २०७९
माओवादी केन्द्रका प्रदेश क का उम्मेदवार कपिलमणि उप्रेतीले आफ्नो उम्मेदवारी अन्तिम समयमा निस्क्रिय भएको जनाउदै अब आफू योग्य उम्मेदवारलाई जिताउन सहयोगी भूमिकामा रहने बताउनुभयो ।

काठमाडौं । नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ३ क ले घरदैलो कार्यक्रम शुरु गरेको छ । एमालेले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन केन्द्रीत घरदैलो कार्यक्रमको आयोजना गरेको हो । 

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित बञ्चरेटार पारिजात चोकबाट शुरु भएको कार्यक्रमलाई प्रदेशसभा सदस्य उम्मेदवार चन्द्रमान लामाले सम्बोधन गर्नुभएको थियो ।

उहाँले ३४ वर्ष अघि भारतमा सम्पन्न पहिलो दक्षिण एसियाली खेलकूदमा कराँते विधाबाट देशका लागि स्वर्णपदक दिलाउन सफल भएको स्मरण गर्दै देश र जनताको सेवाका लागि आफू राजनीतिमा आएको बताउनुभयो । देश र जनताको पार्टी नेकपा एमाले मात्र भएकोले देशभर जनताको साथले एमालेमय बनेको बताउनुभयो । उहाँले आफू बौद्धनाथ क्षेत्र विकास समितिमा अध्यक्ष हुँदा यस क्षेत्रको धार्मिक तथा सामाजिक कार्यमा उल्लेख्य सहकार्य गर्न सफल भएको बताउनुभयो । त्यसक्रममा उहाँले दशकौं अघि जोरपाटी पाटीटारका स्थानीय कृषकको समस्यालाई देखेर आफ्नो बुबाले कुलो निर्माण गरि सिञ्चाइको प्रबन्ध मिलाएको पनि स्मरण गर्नुभयो । आगामी दिनमा पनि आफू यस क्षेत्रका स्थानीय जनतासँगै काँधमा काँध जोडेर अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । 

Pay_ru Remit

स्थानीय मतदाताको घरदैलौमै पुगेर उनीहरुका गुनासो सुन्ने र शुभकामना लिने उदेश्यले आयोजना गरिएको घरदैलो कार्यक्रममा यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार निवर्तमान सांसद कृष्णबहादुर राई र समानुपातिकतर्फका उम्मेदवार शान्ति श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो । उम्मेदवारहरुलाई आफ्नै घरदैलोमा भेट्न पाउँदा स्थानीयले खुशी व्यक्त गरेका थिए । 

त्यसक्रममा सुगमनगर टोल समितिका अध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ३ क का माओवादी केन्द्रका उम्मेदवार कपिलमणि उप्रेतीले जीतको शुभकामना दिनुभयो । उहाँले गठबन्धनको निर्देशनमा आफ्नो उम्मेदवारी अन्तिम समयमा निस्क्रिय भएको बताउदै अब आफू योग्य उम्मेदवारलाई जिताउन सहयोगी भूमिकामा रहने जानकारी गराउनुभयो । कृष्णबहादुर राई विगतमा आफ्नो पनि नेता भएको बताउदै उहाँले योग्य उम्मेदवारलाई मत दिन टोलवासीलाई आह्वान समेत गर्नुभयो । 

घरदैलो कार्यक्रम ५ नम्बर वडाको बुद्धचोक काभ्रेली गेटमा पुगेर समापन भएको थियो । 


प्रकाशित मिति: आइतबार, कात्तिक २०, २०७९  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय 
खाद्यवस्तुको विषादी परीक्षण प्रक्रिया अगाडि बढाउने सरकारको निर्णय  बिहीबार, फागुन २५, २०७९
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, बिहीबारदेखि मौसम खुल्ने पूर्वानुमान 
काठमाडौं उपत्यकासहित देशका केही स्थानमा वर्षा, बिहीबारदेखि मौसम खुल्ने पूर्वानुमान  बुधबार, फागुन २४, २०७९
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने 
नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने  आइतबार, फागुन २१, २०७९
जुलुशमा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाई आक्रोशित, राजतन्त्रको पक्षमा नारा लगाउन रोक
जुलुशमा पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि दुर्गा प्रसाई आक्रोशित, राजतन्त्रको पक्षमा नारा लगाउन रोक शनिबार, फागुन २०, २०७९
रामचन्द्र पौडेललाई मत दिन केपी ओलीलाई कांग्रेस सभापति देउवाको पत्र
रामचन्द्र पौडेललाई मत दिन केपी ओलीलाई कांग्रेस सभापति देउवाको पत्र मंगलबार, फागुन १६, २०७९
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति
क्रिकेटर सन्दीप लामिछानेलाई १५ दिनका लागि विदेश जान सर्वोच्चको अनुमति सोमबार, फागुन १५, २०७९
बाटो नभएको ठाउँमा पुल बनाउन अनुमति दिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 
बाटो नभएको ठाउँमा पुल बनाउन अनुमति दिने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  आइतबार, फागुन १४, २०७९
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा 
पूर्वमिस नेपाल श्रृंखला र कान्तिपुर मिडियाका मालिकका छोरा प्रेममा  आइतबार, फागुन १४, २०७९
बागमती प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीको इन्ट्री हुने सम्भावना
बागमती प्रदेश सरकारमा कांग्रेस र एकीकृत समाजवादीको इन्ट्री हुने सम्भावना आइतबार, फागुन १४, २०७९
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्