Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, जेठ १५, २०८०
Saralrekha
Daphe Daphe
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
Nac Nac
अटो/रियलस्टेट
  • Home
  • अटो/रियलस्टेट
  • स्पोर्टी र स्टाइलिस विद्युतीय मोटरसाइकल टीएस स्ट्रीट हन्टर विहीवारबाट नेपाली बजारमा, के के छन् विशेषता 
स्पोर्टी र स्टाइलिस विद्युतीय मोटरसाइकल टीएस स्ट्रीट हन्टर विहीवारबाट नेपाली बजारमा, के के छन् विशेषता 
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, असोज ६, २०७९

काठमाडौं । सुपर शोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी डि लाइफ स्टाइलले विहीवारदेखि नेपाली बजारमा (सुपर सोको टीएस स्ट्रीट हन्टरको विक्री सुरु गर्दैछ । 

नेपालमा नै पहिलो पटक हुन लागेको नाडा ईभी शोमा सुपर शोको टीएस स्ट्रीट हन्टर मोटरसाइकलको विक्री सुरु हुने भएको हो । स्पोर्टी र स्टाइलिस यो मोटरसाइकलको बुकिङ कम्पनीले केही दिन अघिदेखि नै खुल्ला गरेको थियो । कम्पनीले विहीवारबाट यस अघि बुकिङ गरेका ग्राहकलाई डेलिभरि गर्न लागेको हो । 

आर्कषक एलइडी डिआरएलसहितको हेडल्याम्प, ठूलो बुट स्पेस दिनुका साथै कम्र्फट सिट यसको विशेषता हो । यसमा कम्पनीले १७ इन्चको वाइडर टायर दिइको छ भने दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध छ । यसमा कोम्बी ब्रेकिङ सिस्टमा पाउन सकिन्छ ।

Pay_ru Remit

सुपर शोकोले यसमा स्मार्ट रिमोट कि तथा एन्टिथेफ्ट अर्लाम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टर दिएको छ । साथै, ३.५ किलोवाटको मोटर रहेको छ । यसमा दुई ब्याट्री अप्सन पाउन सकिन्छ । एउटा मात्रै ब्याट्रीले १०० किमि र दुई वटै ब्याट्रीको कम्बाइन २०० किमि रेन्ज रहने छ ।

यो मोटरसाइकलको टप स्पीड क्षमता ७५ किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा १८४ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

यो मोटरसाइकलको सुरुवाती मूल्य ३ लाख ७९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । डबल ब्याट्री अप्सनको मूल्य भने ४ लाख ७८ हजार ९०० रुपैयाँ रहेको छ ।


प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप अटो/रियलस्टेट
घर जग्गा सम्बन्धी कारोबारमा कडाइ, अब इजाजत पत्र अनिवार्य
घर जग्गा सम्बन्धी कारोबारमा कडाइ, अब इजाजत पत्र अनिवार्य बिहीबार, भदौ ३०, २०७९
विहीवार टीभीएसको नयाँ मोटरसाइकल सार्वजनिक हुँदै, यी हुन् सम्भावित मोडल
विहीवार टीभीएसको नयाँ मोटरसाइकल सार्वजनिक हुँदै, यी हुन् सम्भावित मोडल बिहीबार, भदौ २३, २०७९
यी हुन् नेपालमा बढी बिक्री भइरहेका विद्युतीय २ पांग्रे, मूल्य कति ? 
यी हुन् नेपालमा बढी बिक्री भइरहेका विद्युतीय २ पांग्रे, मूल्य कति ?  आइतबार, भदौ १९, २०७९
काठमाडौंमा जग्गाको मूल्य दुई वर्षदेखि उस्तै, कुन ठाउँको जग्गाको मूल्य कति ? 
काठमाडौंमा जग्गाको मूल्य दुई वर्षदेखि उस्तै, कुन ठाउँको जग्गाको मूल्य कति ?  सोमबार, असार १३, २०७९
दुई घण्टामा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, के के छन् विशेषता ? 
दुई घण्टामा फुल चार्ज हुने इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, के के छन् विशेषता ?  बुधबार, असार ८, २०७९
दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने 
दैनिक १३९ रुपैयाँ किस्तामा विद्युतीय स्कुटर, डाउन पेमेन्ट गर्न नपर्ने  मंगलबार, असार ७, २०७९
एक करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेसँग विवरण माग
एक करोडभन्दा बढी मूल्यको घरजग्गा किन्नेसँग विवरण माग बुधबार, जेठ २५, २०७९
जिप र्‍यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर
जिप र्‍यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर मंगलबार, माघ २५, २०७८
Radio Buddhist Radio Buddhist
लोकप्रिय
  • Week
  • Month
युरो–नेपाल
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ
ग्रिस प्रवेश गर्न खोजेका ३७ नेपाली पक्राउ सरलरेखा संवाददाता
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए 
पूर्वअध्यक्ष शेष घलेको कदम संघको विधान र परम्परा विपरितः एनआरएनए  सरलरेखा संवाददाता
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति 
परराष्ट्रमन्त्री नारायण खड्काको अभिव्यक्तिप्रति युरोपस्थित नेपाली समुदायको आपत्ति  सरलरेखा संवाददाता
ब्लग/विचार
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ? 
के सेलिब्रेटी बलात्कारी हुन सक्दैनन् ?  सरलरेखा संवाददाता
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?"
"तेरो घरमा आमा, दिदीबहिनी छैनन् ?" सरलरेखा संवाददाता
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ?
अनुदानको एमसीसीलाई लिएर नेपालमा किन बबण्डर ? सरलरेखा संवाददाता
CellRoti CellRoti
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सम्पादक कामना न्यौपाने
प्रधान सम्पादक दीदीच तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्