Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव आजबाट सुरू
तेस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव आजबाट सुरू
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शुक्रबार, मंसिर २९, २०८०
74658137-D351-499F-946F-110EF855D8D4.jpeg

मंसिर २९, काठमाडौँ । तामाङ समुदायको मौलिक सेलो संगीत महोत्सव आज ९शुक्रबार० बाट सुरू भएको छ । नेपाल तामाङ कलाकार संघको आयोजनामा भएको महोत्सव आज औपचारिक रूपमा भएको हो ।

काठमाडौँको बौद्ध स्थित होटल हयात ग्राउण्डमा भइरहेको महोत्सवमा विभिन्न जिल्लाबाट आ–आफ्ना् भेषभूषासहित मौलिक रैथाने गीत संगीत प्रस्तुत गरेका छन् । बागमति प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाको प्रमुख आतिथयता र खानेपानी तथा सिँचाईमन्त्री तिर्थ लामाको विशेष आतिथ्यतामा महोत्सवको उद्घाटन भएको हो । उद्घाटन कार्यक्रममा संघीय पूर्वमन्त्री सेरबहादुर तामाङ, नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले, पूर्व राजदूत डा.गणेश योञ्जन, काभ्रेका रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा, काठमाडौँ गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा,गोकर्णेश्वर नगरपालिका वडा ६ का वडा अध्यक्ष नवराज लामा लगायत तामाङ समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू रहेका थिए ।

तेस्रो संस्करणको रूपमा आयोजना गरिएको उक्त महोत्सवमा नेपाल तामाङ कलाकार संघका अध्यक्ष तथा गायक विशाल काल्तनको अध्यक्षतामा महासचिव खेम मोक्तानले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए । त्यस्तै महोत्सवको संयोजन भने वरिष्ठ उपाध्यक्ष रोशन फ्युबा तामाङले गरेका थिए ।

 

बौद्ध स्तूपदेखि डम्फू, साँस्कृतिक झाँकी, ताम्बा तथा तामाङ समुदायको विभिन्न संघसंस्थाको प्रतिनिधित्वहरूको प्रस्तुति सहित कार्यक्रम स्थलसम्म ¥याली गरेका थिए । महोत्सव तामाङ कला, संस्कृति र मौलिक गीत संगीतलाई प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले बताए ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  २२:११
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने
बौद्ध महाचैत्यबाट बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित बुद्ध जयन्ती मनाइने बुधबार, वैशाख २४, २०८२
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ ।
गाेकर्णेश्वर नगरपालिका १ का महिलाहरूलाई कानुनी सचेतनासम्बन्धी पाँच दिने तालिम दिइएको छ । शनिबार, चैत ३०, २०८१
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा  ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ ।
चैत्र शुक्ल अष्टमीका दिन गोकर्णेश्वर क्षेत्रमा ऐतिहासिक चामुण्डा रथयात्रा सम्पन्न भएको छ । आइतबार, चैत २४, २०८१
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह
किशोरीहरूलाई अनिवार्य एच.पि.भी. खोप लगाउन उपमेयर लामाको आग्रह आइतबार, माघ २०, २०८१
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ।
११औं तारेभीर पर्यटन महत्सव २०८१ काे उपलक्ष्यमा आयोजित आज साहित्य सम्मेलन कार्यक्रम सम्पन्न भएको छ। शनिबार, पुस २७, २०८१
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा  औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड
आज सोमबारे गाेकर्णेश्वर मन्दिरमा औँसी, तीर्थ अर्थात् गया श्राद्ध गर्ने भक्तजनको भीड सोमबार, पुस १५, २०८१
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न
भर्सटाइल डान्सिङ स्टार सिजन २ तथा सम्मान कार्यक्रम २०८१ सम्पन्न बुधबार, भदौ १९, २०८१
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ?
‘भ्वाइस किड्स’ सिजन ३ को फिनाले आज, कसले जित्ला उपाधि ? शनिबार, भदौ १, २०८१
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्