Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, मंसिर २५, २०८०
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #सरल
  • #खेलशाला
  • #समाज
  • #अपराध/ दुर्घटना
  • #अर्थबजार
  • #मुख्य समाचार
  • #राजनीति
  • #विशेष
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • छोराले गरे बुबाको हत्या
छोराले गरे बुबाको हत्या
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता सोमबार, मंसिर ४, २०८०
1E551602-C0FC-4C7C-8851-FD4915C6F277.jpeg

पोखरा।

कार्तिक २८ गते मंगलबार पोखरा–१६ बिरौटामा छोराले आफ्नै बुबाको हत्या गरी फरार भए । बिरौटा गोधुली संसार पथमा २२ वर्षीय रविन क्षेत्रीले बुबा रामु क्षेत्रीलाई घरायसी विवादपछि खुर्पा प्रहार गरेका थिए । टाउको र गर्धनमा प्रहार गर्दा रामु गम्भीर घाइते हुन पुगे ।

घटना घटेको सूचना प्राप्त गर्नासाथ वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल पुगी घाइते रामुको उद्धार गरी उपचारका लागि अस्पताल लगियो । बिरौटादेखि नजिकको दूरीमा रहेको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा रामुको निधन भयो । बुबामाथि आक्रमण गरेर स्याङ्जा, पाल्पा हुँदै भारततर्फ भाग्दै गरेको प्रहरीले सुइँको पायो । त्यसपछि प्रहरीले हलिया, फोटोसहित विभिन्न जिल्लामा समेत सूचना पठायो । घटनापश्चात् भाग्दै गरेका रविनलाई पाल्पामा पक्राउ ग¥यो । उनले बुबामाथि १२ बजेर १० मिनेटको समयमा खुर्पा प्रहार गरेका थिए । त्यतिन्जेल उनका बुबाको उपचार भइरहेको थियो ।

रविन स्याङ्जा हुँदै पाल्पाबाट जाँदै थिए । ग२०प ६०४७ नम्बरको मोटरसाइकलमा जाँदै गरेका रविनलाई पाल्पा प्रहरीले चार बजेर पाँच मिनेटमा प्रभासमाबाट पक्राउ गरी कास्की पठायो । प्रारम्भिक अनुसन्धानले घर झगडापछि रविनले बुबामाथि आक्रमण गरेको खुलासा भयो । प्रहरीले रविनलाई चार घण्टामा पक्राउ गर्न सफल रह्यो । रविन पक्राउ परेको एक घण्टापछि अस्पतालले रामुको मृत्यु भएको घोषणा गरेको थियो । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानले घरायसी विवादका कारण घटना भएको खुलेको छ । ‘अनुसन्धान भइरहेको छ । बयान लिने काम भएको छ वास्तविकता पछि आउनेछ’ –उहाँले भन्नुभयो ।

कास्कीमा त्यसको अघिल्लो दिन अर्थात् कार्तिक २७ गते सोमबार अन्नपूर्ण गाउँपालिका ६ लुम्लेमा पनि अर्को घटना घटेको थियो । ५७ वर्षका जुमकाजी विकले श्रीराम देवकोटाको हत्या प्रयास गरेको खुलेको छ । बिहान करिब ९ बजेको समयमा श्रीरामलाई मार्ने भन्दै जुमकाजीले हँसियाले दुई खुट्टामा प्रहार गरेका थिए । खुट्टामा प्रहारपश्चात् गर्धनमा प्रहार गर्न खोज्दा स्थानीय महिलाले जोगाउँदा उनको ज्यान जोगियो ।

जुमकाजीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलाई अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले जुमकाजी यसअघि समेत आपराधिक गतिविधिमा संलग्न भन्ने बुझिएको जानकारी दिए । एसपी थापाले घटनाको बारेमा थप अनुसन्धान भइराखेको समेत बताए । उनका अनुसार सामान्य विवादपश्चात् घटना घटेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानले सामान्य विवादपश्चात् जुमकाजीले प्रहार गरेको खुलेको छ ।


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समाइन्छ किलोको किलो सुन कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समाइन्छ किलोको किलो सुन कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी सोमबार, मंसिर २५, २०८०
बालाचतुदर्शीमा बत्ती बाल्दै भक्तजन
बालाचतुदर्शीमा बत्ती बाल्दै भक्तजन सोमबार, मंसिर २५, २०८०
पितृकाे नाममा शतबीज छरी बालाचतुर्दशी मेला मनाइँदै, यस्ताे छ  बालाचतुर्दशीसँग जोडिएको कथा
पितृकाे नाममा शतबीज छरी बालाचतुर्दशी मेला मनाइँदै, यस्ताे छ बालाचतुर्दशीसँग जोडिएको कथा सोमबार, मंसिर २५, २०८०
पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु
पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु सोमबार, मंसिर २५, २०८०
दुई केजी सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ
दुई केजी सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ आइतबार, मंसिर २४, २०८०
संघीय कानुन निर्माणमा संयुक्त पहल गर्न प्रधानमन्त्री दाहालकाे आग्रह
संघीय कानुन निर्माणमा संयुक्त पहल गर्न प्रधानमन्त्री दाहालकाे आग्रह आइतबार, मंसिर २४, २०८०
बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार बढीले पाए सेवा
बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार बढीले पाए सेवा आइतबार, मंसिर २४, २०८०
हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित ३ जना पक्राउ
हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित ३ जना पक्राउ शनिबार, मंसिर २३, २०८०
किन रोए उत्तर कोरियाली नेता किम जोङ ?
किन रोए उत्तर कोरियाली नेता किम जोङ ? शनिबार, मंसिर २३, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्