Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, मंसिर २५, २०८०
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #सरल
  • #खेलशाला
  • #समाज
  • #अपराध/ दुर्घटना
  • #अर्थबजार
  • #मुख्य समाचार
  • #राजनीति
  • #विशेष
Search Here
नेपाल समाचार
  • Home
  • नेपाल समाचार
  • सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने बागमती सरकारकाे निर्णय
सन् २०२४ लाई भ्रमण वर्षका रूपमा मनाउने बागमती सरकारकाे निर्णय
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, कात्तिक २३, २०८०
B86F4D94-6FAF-4809-9FE9-3E573C8F9357.jpeg

बागमती । बागमती प्रदेश सरकारले सन् २०२४ लाई ‘भ्रमण वर्ष’ का रूपमा मनाउने भएको छ ।

प्रदेश सरकारको बुधबार साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले जाजरकोट भूकम्प प्रभावितका लागि राहत उपलब्ध गराउने निर्णयसमेत गरेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

बैठकले सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, प्रदेशका केही उपसचिवलाई प्रदेश सचिवमा (अधिकृतस्तर एघारौँ तह) बढुवा गरी नियुक्ति र पदस्थापन गर्ने, प्रदेश प्रमुखको कार्यालय सवलीकरण गर्ने, उपसभामुखको अष्ट्रेलिया भ्रमणका लागि मनोनयन गरी सरकारी प्रवेशाज्ञाका लागि सिफारिस गर्ने र पर्यटन पूर्वाधार सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्तामन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
थप नेपाल समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समाइन्छ किलोको किलो सुन कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै समाइन्छ किलोको किलो सुन कमजोर सुरक्षा र सेटिङले मौलायो तस्करी सोमबार, मंसिर २५, २०८०
बालाचतुदर्शीमा बत्ती बाल्दै भक्तजन
बालाचतुदर्शीमा बत्ती बाल्दै भक्तजन सोमबार, मंसिर २५, २०८०
पितृकाे नाममा शतबीज छरी बालाचतुर्दशी मेला मनाइँदै, यस्ताे छ  बालाचतुर्दशीसँग जोडिएको कथा
पितृकाे नाममा शतबीज छरी बालाचतुर्दशी मेला मनाइँदै, यस्ताे छ बालाचतुर्दशीसँग जोडिएको कथा सोमबार, मंसिर २५, २०८०
पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु
पोखरामा सवारी दुर्घटनामा दुई युवतीको मृत्यु सोमबार, मंसिर २५, २०८०
दुई केजी सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ
दुई केजी सुन बरामद प्रकरण : थप एक चिनियाँ नागरिक पक्राउ आइतबार, मंसिर २४, २०८०
संघीय कानुन निर्माणमा संयुक्त पहल गर्न प्रधानमन्त्री दाहालकाे आग्रह
संघीय कानुन निर्माणमा संयुक्त पहल गर्न प्रधानमन्त्री दाहालकाे आग्रह आइतबार, मंसिर २४, २०८०
बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार बढीले पाए सेवा
बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार बढीले पाए सेवा आइतबार, मंसिर २४, २०८०
हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित ३ जना पक्राउ
हेटौंडाबाट पेस्तोल र १९ राउन्ड गोलीसहित ३ जना पक्राउ शनिबार, मंसिर २३, २०८०
किन रोए उत्तर कोरियाली नेता किम जोङ ?
किन रोए उत्तर कोरियाली नेता किम जोङ ? शनिबार, मंसिर २३, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्