Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
विदेश
  • Home
  • विदेश
  • ट्रम्पलाई आन्तरिक निर्वचान लडन मेईन राज्यमा पनि प्रतिबन्ध
ट्रम्पलाई आन्तरिक निर्वचान लडन मेईन राज्यमा पनि प्रतिबन्ध
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, पुस १४, २०८०
66B8D9BE-4C02-49F5-867D-31F3A2FDCDB0.jpeg

एजेन्सी ।

अमेरिकामा हुन गईरहेको आम निर्वाचनमा भाग लिने पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा थप धक्का लागेको छ ।

सन २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई थप एक राज्यले प्राइमरी चुनावमा भाग लिन प्रतिबन्ध लगाए पछि उनी थप अप्ठयारोमा परेका छन् ।

अमेरिकामा पार्टीहरूले आन्तरिक निर्वाचनमार्फत उम्मेदवार चयनका लागि हाल चुनावी दौडमा लागिरहेका ट्रम्पलाई कोलोराडो पछि अब मेइन प्रान्तमा पनि पार्टीको आन्तरिक चुनावमा सहभागी हुन रोक लगाइएको छ ।

केही दिन अघि मात्र कोलोराडोको एक अदालतले राष्ट्रपतिको उम्मेदवारका लागि ट्रम्प अयोग्य बताउँदै उनलाई आन्तरिक निर्वाचनबाट बाहिरिन आदेश गरेको थियो। कोलोराडोको अदालतको आदेश लगत्तै मेइन राज्यका निर्वाचन अधिकारीहरूले पनि ट्रम्पलाई त्यहाँ आन्तरिक निर्वाचनमा सहभागी हुन प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय मिडियाहरूले उल्लेख गरेका छन् ।

अमेरिकामा राष्ट्रपतिको निर्वाचनको उम्मेद्वार हुनका लागि पार्टीको आन्तरिक प्रतिस्पर्धामा भाग लिनु पर्छ। उक्त प्रतिस्पर्धाको बलियो उम्मेदवारले मात्रै राष्ट्रपतिको उम्मेद्वार हुन पाउने परम्परा रहेको छ। विभिन्न सर्वेक्षणमा बर्तमान राष्ट्रपति जो वाईडेन भन्दा लोकप्रिय देखिएका ट्रम्पलाई अदालतका पछिल्ला निर्णयले ठुलै धक्का दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  १३:२७
#donald trump
प्रतिक्रिया दिनुहोस्
थप विदेश
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल शनिबार, साउन २६, २०८१
ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु
ब्राजिलमा जहाज दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु शनिबार, साउन २६, २०८१
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा सोमबार, साउन २१, २०८१
चिलीको जंगलमा भिषण आगलागी, ५१ जनाको मृत्यु
चिलीको जंगलमा भिषण आगलागी, ५१ जनाको मृत्यु आइतबार, माघ २१, २०८०
संयुक्त राष्ट्रसंघको अदालतद्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आदेश
संयुक्त राष्ट्रसंघको अदालतद्वारा इजरायललाई गाजामा नरसंहार रोक्न आदेश आइतबार, माघ १४, २०८०
टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन
टर्की राष्ट्रपतिद्वारा स्विडेनको नाटो सदस्यता अनुमोदन आइतबार, माघ १४, २०८०
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड ३३ लाख डलर जरिवाना तिर्न आदेश शनिबार, माघ १३, २०८०
चीनको एक स्कुलमा आगलागी हुँदा १३ जनाको मृत्यु
चीनको एक स्कुलमा आगलागी हुँदा १३ जनाको मृत्यु शनिबार, माघ ६, २०८०
हिजबुल्लाहद्वारा इजरायली सैनिक क्याम्पमा निरन्तर आक्रमण
हिजबुल्लाहद्वारा इजरायली सैनिक क्याम्पमा निरन्तर आक्रमण शनिबार, माघ ६, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्