Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
संस्कृति
  • Home
  • संस्कृति
  • यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता आइतबार, कात्तिक २६, २०८०
91761715-4FB9-4FD1-AA19-A81475B286D5.jpeg

काठमाडौं । कुकुर तिहार यमपञ्चकको दोस्रो दिन हो । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ । जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ ।

कुकुरलाई यमदूतका रूपमा पनि लिइन्छ । कुकुर यमराजको अर्को प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक जनावरको रुपमा लिइन्छ । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने काममा तथा अध्ययन अनुसन्धान गर्ने कार्यमा पनि हिजोआज कुकुरको प्रयोग गरिन्छ ।

कुकुरले घरको रेखदेख तथा चोर डाँकाबाट बचाउने कार्य गरि मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचनासमेत कुकुरले दिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई पूजा गरी मनाउँछौं । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप संस्कृति
राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो(तस्बिरहरू)
राष्ट्रपतिको उपस्थितिमा देखाइयो रातो मच्छिन्द्रनाथको भोटो(तस्बिरहरू) आइतबार, साउन २०, २०८१
समुदायबीच भाइचारा बढाउँदै 'उधौली साकेला'
समुदायबीच भाइचारा बढाउँदै 'उधौली साकेला' आइतबार, पुस १५, २०८०
तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा
तमु ल्होसारको अवसरमा आज सार्वजनिक बिदा आइतबार, पुस १५, २०८०
पशुपतिमा रहेकाे बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइँदै
पशुपतिमा रहेकाे बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाइँदै मंगलबार, मंसिर २६, २०८०
भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ?
भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ? मंगलबार, कात्तिक २८, २०८०
देशभरका शक्तिपीठमा भक्तजनको भीड
देशभरका शक्तिपीठमा भक्तजनको भीड सोमबार, कात्तिक ६, २०८०
आज दशैंकाै आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै
आज दशैंकाै आठौँ दिन : महाअष्टमी पर्व मनाईँदै आइतबार, कात्तिक ५, २०८०
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै शुक्रबार, कात्तिक १८, २०७९
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्