Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Saralrekha
Saralrekha Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल संसार
  • Home
  • खेल संसार
  • विश्वकपमा इंग्ल्याण्डको दोस्रो जीत, च्याम्पियन्स ट्रफिको आशा कायमै
विश्वकपमा इंग्ल्याण्डको दोस्रो जीत, च्याम्पियन्स ट्रफिको आशा कायमै
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता बिहीबार, कात्तिक २३, २०८०
5D8ABC07-C4DC-4958-98A0-5FE4CD1DC5C7.jpeg

एजेन्सी । आइसीसी विश्वकप एकदिवसीय क्रिकेटमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गरेको छ । सेमिफाइनल होडबाट बाहिरिसकेको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको जारी विश्वकपमा याे दोस्रो जीत निकालेको हो । जीतसँगै तालिकामा ४ अंक बनाएको इंग्ल्याण्ड सातौं स्थानमा उक्लिएको छ ।

अब अन्तिम खेलमा पनि इंग्ल्याण्डले जीत निकाल्न सकेमा अर्को वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्नेछ । त्यसका लागि तालिकाको ८ औं स्थानमा रहन अनिवार्य छ । ८ टिमले खेल्ने प्रतियोगितामा घरेलु टोलीको रुपमा पाकिस्तान स्वत: छनोट हुने भएकाले अरु विश्वकपमा सातौं स्थानसम्म रहने टिमले प्रतिस्पर्धा गर्न पाउने छन् । पाकिस्तान ८ औं स्थानभित्रै रहेकाले आठौं स्थानमा रहने टिमले च्याम्पियन्स ट्रफिमा स्थान पक्का गर्नेछ ।

बुधबार पहिले खेलेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३३९ रनको बलियो स्कोर बनाएको थियो । जसको जवाफमा नेदरल्यान्ड्सको टोली ३७.२ ओभरमा १७९ रन मात्रै अल आउट भएको थियो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले १०८ रनको उत्कृष्ट शतक खेले र खेलको म्यान अफ द म्याच घोषित भए ।

इंग्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि डेभिड मलानले टिमलाई तीव्र सुरुवात दिएका थिए । तर, सातौं ओभरमा ४८ रनमा जोनी बेयरस्टो आउट भए । यसपछि मलानले जो रुटसँग दोस्रो विकेटका लागि ८५ रनको साझेदारी गर्दै १६औं ओभरमा नै टोलीलाई १०० भन्दामाथि पुर्‍याए ।

लक्ष्यको जवाफमा नेदरल्यान्ड्सको सुरुवात निकै सुस्त थियो र छैठौं ओभरमा १३ रन पुग्दा दुई विकेट खसेको थियो । वेस्ली बारेसीले सेब्रान्ड एङ्गलब्रेचसँग तेस्रो विकेटका लागि ५५ रन जोडे तर बारेसी १८औं ओभरमा ६८ रनको स्कोरमा आउट भए र एन्जेलब्रेच पनि ९० रनमा आउट भए।

इङ्ल्यान्डले विश्वकप २०२३ को आफ्नो अन्तिम खेल नोभेम्बर ११ मा कोलकातामा पाकिस्तानसँग खेल्नेछ भने नेदरल्यान्ड्सले नोभेम्बर १२ मा बैंग्लोरमा भारतविरुद्ध आफ्नो अभियान समाप्त गर्नेछ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०९:५३
प्रतिक्रिया दिनुहोस्
थप खेल संसार
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
खुल्ला 7-ए साइड चक्र बहादुर स्मृति महिला फुटबल हुन गइरहेको फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । बुधबार, वैशाख ३, २०८२
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा
नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा बुधबार, चैत २१, २०८०
नेपाली महिला टोली एसिया कपमा
नेपाली महिला टोली एसिया कपमा बुधबार, चैत १४, २०८०
नेपालले चुनौती पाएन
नेपालले चुनौती पाएन बुधबार, चैत १४, २०८०
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै
नेपाल र हङकङ मैत्रीपूर्ण क्रिकेट : नेपाल फिल्डिङ गर्दै शनिबार, फागुन २६, २०८०
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन
वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन शुक्रबार, फागुन १८, २०८०
साम्बाले वाफको फाइनल नखेल्ने
साम्बाले वाफको फाइनल नखेल्ने बुधबार, फागुन १६, २०८०
नेपालले गुमायाे सातौं विकेट
नेपालले गुमायाे सातौं विकेट बिहीबार, फागुन ३, २०८०
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वेस्टह्याममाथि म्यानचेस्टर युनाइटेडको शानदार जित सोमबार, माघ २२, २०८०
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रा. लि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २५०८७९ /०७७ /०७८

सम्पर्क

९८५१०५७५२७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© 2025 Saralrekha. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्