Top Navigation
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
सोमबार, मंसिर २५, २०८०
Saralrekha
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • मूख्य समाचार
  • नेपाल समाचार
  • सरल विशेष
  • खेल संसार
  • सरल इन्टरटेन्मेन्ट
  • आर्थिक पत्रिका
  • अन्य
    • ग्लोबल नेपाल
    • अष्ट्रेलिया ब्यूरो
    • सरल दृश्य
    • आजको पत्रिका
    • युरो–नेपाल
    • जापान सन्दर्भ
    • रोचक
    • ब्लग/विचार
    • सिफारिस/ट्रेन्डिङ
    • वास्तु/पञ्चाङ्ग
    • करियर/शिक्षा
    • अटो/रियलस्टेट
    • संस्कृति
    • जीवनमन्त्र
    • विदेश
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Trending
  • #सरल
  • #खेलशाला
  • #समाज
  • #अपराध/ दुर्घटना
  • #अर्थबजार
  • #मुख्य समाचार
  • #विशेष
  • #राजनीति
Search Here
विदेश
  • Home
  • विदेश
  • नेपाली जनतासँगकाे ऐक्यबद्धतामा भारत उभिएको छ : प्रधानमन्त्री माेदी
नेपाली जनतासँगकाे ऐक्यबद्धतामा भारत उभिएको छ : प्रधानमन्त्री माेदी
सरलरेखा संवाददाता
सरलरेखा संवाददाता शनिबार, कात्तिक १८, २०८०
6A67BFBE-A744-45DE-B5B4-0E4906A60EF3.jpeg

काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।

नेपालको जाजरकोटमा शुक्रबार राती ६.४ म्याग्निच्युटको भूकम्प गएपछि भएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत यस्तो प्रक्रिया दिनुभएको हो ।

प्रधानमन्त्री मोदीले भन्नुभएको छ, ‘‘भारत नेपाली जनतासँग ऐक्यबद्धतामा उभिएको छ र सबै सम्भव सहयोग गर्न तयार छ। हाम्रो साथ शोकसन्तप्त परिवारसँग छ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’’

शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ ।  नेपाली प्रहरीले शनिबार बिहान ८ः१५ बजेसम्मको जानकारी अनुसार १२९ जनाको मृत्यु भएको छ भने १४० जना घाइते भएका छन् । 


प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  २२:०३
प्रतिक्रिया दिनुहोस्
थप विदेश
सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरामा अवतरण
सहयोग सामाग्री लिएर चिनियाँ सेनाको दुई विमान पोखरामा अवतरण बुधबार, कात्तिक २२, २०८०
इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान
इजरायलमा मारिएका थप दुईसहित सबै नेपालीको शव पहिचान मंगलबार, कात्तिक १४, २०८०
भारतमा रेल दुर्घटना, १३ जनाकाे मृत्यु
भारतमा रेल दुर्घटना, १३ जनाकाे मृत्यु सोमबार, कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसंघद्वारा गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान
संयुक्त राष्ट्रसंघद्वारा गाजामा ‘मानवीय सहायताका लागि युद्धविराम’ को आह्वान आइतबार, कात्तिक १२, २०८०
गाजा अस्पतालमा हवाई आक्रमण, सयौंको मृत्यु
गाजा अस्पतालमा हवाई आक्रमण, सयौंको मृत्यु बुधबार, कात्तिक १, २०८०
टर्की र सिरियामा महाभूकम्प, २३० जनाभन्दा बढीको मृत्यु 
टर्की र सिरियामा महाभूकम्प, २३० जनाभन्दा बढीको मृत्यु  सोमबार, माघ २३, २०७९
पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको निधन 
पाकिस्तानका पूर्व सैनिक शासक परवेज मुसर्रफको निधन  आइतबार, माघ २२, २०७९
ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु
ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु बिहीबार, माघ १२, २०७९
तलब बृद्धिको माग गर्दै बेलायतका नर्स हडतालमा
तलब बृद्धिको माग गर्दै बेलायतका नर्स हडतालमा बिहीबार, माघ ५, २०७९
हाम्रो ठेगाना

सेलो नेटवर्क प्रालि.

गोकर्णेश्वर–५, जोरपाटी काठमाडौं
Email: [email protected]
दर्ता नम्बर २२९७७३ ०७६ /०७७

Phone

टेलिफोन : +९७७–०१–४९१७४२८
विज्ञापन सम्पर्क: ९८०३०३००८७
सरल टिम
प्रबन्ध निर्देशक चाँदनी लामा
सह-सम्पादक दीचा तामाङ
जापान सम्पादक कुमार मोक्तान
अष्ट्रेलिया व्यूरो रोशनचन्द्र पाण्डे
सरलरेखा विश्वमा छरिएर रहेका सबै नेपालीलाई भाषा, विचार, तर्क र विश्वासले बाँध्ने माध्यम हो । प्रस्तुतिमा सरल, विचार र तर्कमा गहनता र विश्वसनीयतामा अटल सरलरेखाको प्रतिवद्दता हो ।
© Saralrekha - 2023 All rights reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्